ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

जनताको काम लिएर उपमहानगरको कार्यालय गएको हुँ, कसैलाई दुब्र्यवहार गरेको छैन : वडा अध्यक्ष सराफत हुसेन शेष

News Desk by News Desk
१०:०३ मध्यान्ह, फाल्गुन १६, २०८०
जनताको काम लिएर उपमहानगरको कार्यालय गएको हुँ, कसैलाई दुब्र्यवहार गरेको छैन : वडा अध्यक्ष सराफत हुसेन शेष
676
सेयर
655
VIEWS
ShareTweetSendShare

बाँके फागुन १६ गते ।
नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा मंगलवार भएको घटनालाई अतिरञ्जित नगर्न नेपालगन्ज उपमहानगरपालिका ५ का वडा अध्यक्ष सराफत हुसेन शेषले आग्रह गरेका छन् । उनले कर्मचारीको लापरवाहीले विनियोजित बजेटबाट विकास, निर्माणको काम नभएको भन्दै उपमहानगरपालिकाको कार्यालयमा गएको बताए ।

विनियोजित बजेटबाट निर्माण हुने सडक, नाली लगायतका भौतिक संरचना निर्माणका लागि दुई महिनासम्म उपमहानगरको कार्यालयमा गएको स्पष्ट पार्दै अध्यक्ष शेषले कर्मचारीमाथि कुनै अभद्र ब्यवहार नगरेको बताए । ‘जनताको काममा किन ढिलाई भएको हो । काम के कारणले रोकिएको हो भन्ने बारे बुझ्न उपमहानगरको कार्यालयमा गएको हुँ । कर्मचारी र जनप्रतिनिधिलाई मैले कुनै गालीगलौच र अपशब्द प्रयोग गरेको छैन,’ उनले भने, ‘मेरो बारेमा भ्रम सिर्जना गरि अतिरञ्जित बनाउन खोजिएको मात्र हो । यसलाई अन्यथा नलिन म आग्रह गर्दछु ।’

उनले उपमहानगरको कार्यालयमा गएर सुशासन, ढिलासुस्तीको बारेमा आवाज उठाएको दावी गरे । उनले आफ्नो ब्यक्तिगत कामका लागि नभई जनताको काममा प्रतिवद्ध रहेको बताए । प्रक्रिया पुग्दासमेत कर्मचारीहरुले काम रोकेपछि आक्रोशमा आएको बताउँदै उनले जनताका लागि जस्तोसुकै परिस्थितिसँग लड्न तयार रहेको स्पष्ट पारेका छन् । ‘काम गर्नका लागि मलाई जनताले चुनेर पठाउनु भएको छ । काम गर्न चाहदा चाहदै मैले काम गर्न पाएको छैन । कर्मचारीहरु विभिन्न बहाना बनाएर काम अगाडी बढाउन दिदैनन् । काम किन अगाडी बढ्दैन भन्ने जानकारी लिएकोमात्र हुँ,’ अध्यक्ष शेषले भने ।
उनले उपमहानगरका कर्मचारी कार्यालय समयभन्दा ढिलागरि कार्यालयमा आउने गरेको बताए ।

कार्यालय समयमा आफू पुग्दा कर्मचारी नदेखेको उनको भनाई छ । ‘कर्मचारीहरु समयमा कार्यालयमा किन आउँदैनन् ? काम किन गर्दैनन् ? ढिलासुस्ती किन हुन्छ ? भनेर जानकारी लिन मैले नपाउने हो र ? जनप्रतिनिधि भएर सुशासन, पारदर्शीताको कुरा गर्दा अपराध हुन्छ र ?’ उनले भने, ‘जनप्रतिनिधिको हैसियतले मैले कर्मचारीसँग कुरा गरेको हुँ । कर्मचारीको ब्यवहार देखेर रिस उठे पनि मैले होसहवासमा बोलेको हुँ । कसैलाई गालीगलौच र अपशब्द प्रयोग गरेको स्पष्ट पार्न चाहन्छु ।’

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

उता, कर्मचारीले वडा अध्यक्ष सराफत हुसेन शेषले कर्मचारीमाथि दुब्र्यवहार गरेको भन्दै अतिआवश्यक काम बाहेक सम्पूर्ण कामकाज ठप्प पारेका छन् । कर्मचारीहरुले अध्यक्ष शेषको कार्यशैली प्रति विरोध जनाउँदै बुधवार कामकाज ठप्प पारे । उनीहरुले विज्ञप्ती जारी गरि वडा अध्यक्ष शेषले कार्यालयमा आएर अपशब्द प्रयोग गर्दै कर्मचारीमाथि दुब्र्यवहार गरेको जनाएका छन् ।

ADVERTISEMENT
Share283Tweet164SendShare
Previous Post

बर्दियामा शिक्षा शाखा प्रमुख ढकाल माथि कालोमोसो दल्दै अखिल क्रान्तिकारी

Next Post

यी तीन प्रदेशमा हुनेछ मौसम बदली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

यी तीन प्रदेशमा हुनेछ मौसम बदली

बाल सुधारगृहलाई विभिन्न सामग्री हस्तान्तरण

बाल सुधारगृहलाई विभिन्न सामग्री हस्तान्तरण

नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते

नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:20 am5:46 pm +0545
Feels like: 30°C
Wind: 13km/h W
Humidity: 57%
Pressure: 1012.19mbar
UV index: 1
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?