ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाल सुधारगृहलाई विभिन्न सामग्री हस्तान्तरण

News Desk by News Desk
१०:०० बिहान, फाल्गुन १७, २०८०
बाल सुधारगृहलाई विभिन्न सामग्री हस्तान्तरण
404
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके फागुन १७ गते ।
बाँके जिल्लाको डुडुवा र नौबस्तामा रहेका दुईवटा बाल सुधारगृहमा रहेका बालविज्याईकर्ता (बालबन्दी) हरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।

केन्द्रीय बाल न्यायिक समितिको सचिवालयद्वारा डुडुवामा रहेको जयन्दु बालसुधार गृह र बैजनाथको नौबस्तामा रहेको बालसुधार गृहमा विभिन्न खेलकुदका सामग्री, कम्प्युटर, ल्यापटप, टेलिभिजन, कुलरलगायतका उपकरण हस्तान्तरण गरिएको हो । ती सामग्रीहरु सर्वोच्च अदालतका रजिष्ट्रार तथा केन्द्रीय बाल न्यायिक समितिका सदस्य सचिव नारायणप्रसाद पन्थी, केन्द्रीय बाल न्याय समितिको सचिवालयका उपसचिव अनुपमा पन्त, जिल्ला अदालत बाँकेका न्यायाधीश बालकृष्ण वाग्ले र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले हस्तान्तरण गरे ।

जयन्दु बालसुधार गृहको तर्फबाट प्रमुख बिमला काउचा र नौबस्ता बालसुधार गृहको तर्फबाट त्यहाँका प्रमुख श्याम रानाले सामग्री बुझे । दुबै ठाउँमा आयोजना गरिएका छुट्टाछुट्टै कार्यक्रममा बोल्ने अधिकांश वक्ताले बाल सुधारगृहको मोडेल र केही ऐन कानुनमा समेत परिवर्तन गर्नुपर्नेमा जोड दिनुभए । सर्वोच्च अदालतका रजिष्ट्रार तथा केन्द्रीय बाल न्यायिक समितिका सदस्य सचिव नारायणप्रसाद पन्थीले बाल सुधार गृहहरुलाई कारागारभन्दा पनि होस्टेलको मोडेलमा सञ्चालन गर्नुपर्ने देखिएको जनाउँदै त्यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

ती दुबै कार्यक्रममा केन्द्रीय बाल न्याय समितिको सचिवालयका उपसचिव अनुपमा पन्त, बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेल, युनिसेफका बाल संरक्षण प्रमुख डेन रोनो, जिल्ला अदालत बाँकेका न्यायाधिस बालकृष्ण वाग्ले, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारी लगायतले बाल सुधारगृहको अवस्था र त्यसमा गर्नुपर्ने केही परिवर्तनका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

सो अवसरमा जयन्दु बाल सुधारगृहका तर्फबाट प्रमुख विमला काउचा र नौबस्ता बाल सुधारगृहका तर्फबाट त्यहाँका प्रमुख श्याम रानाले बाल सुधारगृहका बारेमा विस्तृत जानकारी गराएका थिए । डुडुवाको बाल सुधारगृहमा २३२ जना र नौबस्ताको बालख सुधारगृहमा १०३ जना बालकलाई राखिएको सो अवसरमा जनाइएको थियो ।

ADVERTISEMENT
Share180Tweet93SendShare
Previous Post

यी तीन प्रदेशमा हुनेछ मौसम बदली

Next Post

नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते

नगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते

भारतको मध्यप्रदेशमा सडक दुर्घटनामा १५ जनाको मृत्यु, २० घाइते

भारतको मध्यप्रदेशमा सडक दुर्घटनामा १५ जनाको मृत्यु, २० घाइते

समस्याग्रस्त एउटा बाघको आहारा एक दिनको फरकमा सात किलो मासु

समस्याग्रस्त एउटा बाघको आहारा एक दिनको फरकमा सात किलो मासु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?