ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव

News Desk by News Desk
९:१५ बिहान, चैत्र २२, २०८०
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके चैत २२ गते ।
बाँकेमा निर्माणाधीन बहुप्रतीक्षित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभावले गर्दा निर्माण कार्य प्रभावित भएको छ । प्रयाप्त बजेट नहुँदा आयोजना निर्माणमा बर्सेनि ढिलाइ हुँदै गएको आयोजनाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ७५ करोड रुपियाँ मात्र विनियोजन गरिएकाले वार्षिक प्राप्त हुने यति धेरै कम बजेटबाट निर्धारित समयमा कुनै पनि हालतमा आयोजना सम्पन्न गर्न नसकिने सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए । उनले अहिले प्राप्त भइरहेको बजेटबाटै काम गर्दै जाने हो भने आगामी नौ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ तयार गरिएको गुरुयोजना अनुसार काम सम्पन्न गर्न ३१ वर्ष लाग्ने बताए ।

आयोजना निर्देशक निरौलाका अनुसार २०६२÷०६३ मा सुरु भएको आयोजनाको पछिल्लो संशोधित गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९÷९० मा काम सम्पन्न गर्ने लक्ष्य छ । गुरुयोजना अनुसार आयोजनाको लागत ५२ अर्ब ८९ करोड पुगेको छ भने सोमध्ये हालसम्म २१ अर्ब रुपियाँ खर्च भइसकेको छ । उनले थपे, ‘‘अब बाँकी रहेको नौ वर्षमा ३१ अर्ब रुपियाँ खर्च गरेर आयोजना सम्पन्न गर्नुपर्नेछ, त्यसैले सो समयसम्म काम सम्पन्न गर्न हरेक वर्ष तीन अर्ब ५० करोड रुपियाँ बजेट आवश्यक छ । अहिलेकै मात्रामा बजेट प्राप्त भइरहने हो भने काम सम्पन्न हुन अझै ३१ वर्ष लाग्नेछ ।’’

बजेट अभावले ५०० किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा शाखा प्रशाखा निर्माणको कामलाई द्रुतगतिमा अगाडि बढाउन कठिनाइ भएको निर्देशक निरौलाले बताए । उनले शाखा नहर निर्माण क्षेत्रका किसानलाई दिनुपर्ने मुआब्जावापतको रकम ५८ करोड ८९ लाख रुपियाँ रहेकोमा चालु आर्थिक वर्षमा १३ करोड ४० लाख मात्रै वितरण गर्न सकिएको जनाउँदै यसै वर्षका लागि मुआब्जाका लागि कम्तीमा ३० करोड बजेट थप आवश्यक भएको बताए ।

सम्बन्धित समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

अहिले आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पर्ने गुरुवा गाउँ, पर्सेनीपुर, अकलघरुवा, सिधनिया, गोहवालगायत स्थानमा शाखा नहर निर्माण भइरहेको छ । शाखा नहर निर्माण क्षेत्रका किसानलाई मुआब्जा रकम बाँड्नका लागि सबै कागजी प्रक्रिया पूरा भए पनि पर्याप्त बजेट नहुँदा वितरण गर्न नसकिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार मुआब्जा वापतको रकम अभाव हुँदा एकातिर किसानको माग सम्बोधन गर्न नसकिएको, अर्कोतिर आयोजनाको काम पनि द्रुत गतिमा अगाडि बढाउन नसकिएको हो ।

राष्ट्रिय गौरवको आयोजना भए पनि बजेट अभावले समस्या हुनु दुःखद भएको स्थानीय किसानको गुनासो छ । समयमा मुआब्जा वापतको रकम नपाएका किसानले एकातिर रोक्का भएको जमिन बेचबिखन गर्न र जमिन धितो राखेर ऋण झिक्न पाएका छैनन् भने सोही कारणले अर्कोतिर आयोजनाको निर्माण कार्य पनि अगाडि बढ्न सकेको छैन ।

आयोजनाको सुरु अवधिदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ३८ प्रतिशत भएको आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर सन्देश पौडेलले बताए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

जसपा लुम्विनीको किसान भेला देउखुरीमा सम्पन्न

Next Post

लुम्विनी स्वास्थ्य मन्त्रालयका आठ महिना : यस्ता छन् उपलब्धी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
Next Post
लुम्विनी स्वास्थ्य मन्त्रालयका आठ महिना : यस्ता छन् उपलब्धी

लुम्विनी स्वास्थ्य मन्त्रालयका आठ महिना : यस्ता छन् उपलब्धी

आज विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री चौधरी

आज विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री चौधरी

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भे

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?