ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज–अयोध्या साइकल यात्रा

News Desk by News Desk
१०:१७ बिहान, चैत्र २६, २०८०
नेपालगन्ज–अयोध्या साइकल यात्रा
382
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके चैत २६ गते ।
नेपाल र भारतबिच धार्मिक पर्यटन प्रवर्द्धन गर्दै बढी भन्दा बढी भारतीय धार्मिक पर्यटक नेपालगन्ज भित्र्याउने उद्देश्यका साथ नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्ज–अयोध्या साइकल यात्राको आयोजना गरेको छ ।

भारतीय नागरिकलाई नेपालगन्जको प्रसिद्ध धार्मिक शक्तिपीठ बागेश्वरी मन्दिरसम्म ल्याउन र नेपालगन्जदेखि भारतको अयोध्यास्थित राम मन्दिरसम्म नेपालीहरूलाई सहज रूपमा दर्शन गराउन प्रचारप्रसार गर्ने उद्देश्यले सो साइकल यात्रा गरिएको नेपालगन्ज साइक्लिङ्ग क्लबका पूर्व अध्यक्ष गगन थापाले बताए ।

उनले सो यात्रामा नेपालगन्ज साइक्लिङ्ग क्लबका कोषाध्यक्ष राजेश गुप्ताको नेतृत्वमा ६ सदस्यीय साइकल टोली साइकलमै अयोध्यास्थित राम मन्दिर पुगेको बताए । नेपालगन्जको वागेश्वरी मन्दिरबाट यात्रा सुरु गरेर सो टोली भारतको अयोध्यास्थित राम मन्दिरसम्म पुगेको छ । टोलीलाई पहिलो चरणमा बागेश्वरी मन्दिरबाट बिदाइ गरिएको थियो भने दोस्रो चरणमा नेपाल भारत नाका जमुनाहाबाट बिदाइ गरिएको नेपालगन्ज साइक्लिङ्ग क्लबका पूर्व अध्यक्ष थापाले बताए ।

उनले जमुनाहा नाकामा बिदाईका क्रममा क्लबका साईकलिस्टहरूको टोलीलाई भारतको बाबागन्जसम्म स्कटिङ्ग गरेर पु¥याइएको बताए । नेपालगन्जदेखि अयोध्याको दुरी १८० किमी छ । नेपालगन्ज साइक्लिङ्ग क्लबका कोषाध्यक्ष गुप्ताको नेतृत्वमा अयोध्या गएको टोलीमा क्लबका सदस्यहरू बाबुराम विश्वकर्मा, पुष्पराज न्यौपाने, प्रदीप बाहुन, विवेक यादव र रोहित चौहान सहभागी छन् । टोलीले अयोध्यामा पुगेर बागेश्वरी मन्दिरको महत्त्व बारे त्यहाँका सन्त महन्त लगायत अगुवा व्यक्ति र संस्थाहरूलाई जानकारी गराउने काम गरिरहेको क्लबका पूर्व अध्यक्ष थापाले बताए ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

नेपालगन्ज–अयोध्या साइकल यात्राले दुवै ठाउँबिच धार्मिक पर्यटनको विकासमा ठुलो टेवा पु¥याउने विश्वास गरिएको नेपालगन्ज पर्यटन प्रवर्द्धन मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताए । उनले भारतीय धार्मिक पर्यटकलाई ठुलो सङ्ख्यामा आकर्षित गर्ने योजना बनाएर काम गर्न सके त्यसबाट देशकै आर्थिक अवस्था बलियो हुने बताए । नेपालगन्ज साइक्लिङ्ग क्लबले पर्यटनको विकासका लागि टुर दी ठाकुरद्वारा लगायत विभिन्न धार्मिक र ऐतिहासिक महत्वका स्थानहरूसम्म साइकल यात्राको आयोजना गर्दै आएको क्लबले जनाएको छ ।

ADVERTISEMENT
Share154Tweet95SendShare
Previous Post

अत्याधुनिक बाल मन्दिर निर्माण सुरु

Next Post

महसुल तिर्न बाँकी सडकबत्तीको लाइन काटिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post
महसुल तिर्न बाँकी सडकबत्तीको लाइन काटिँदै

महसुल तिर्न बाँकी सडकबत्तीको लाइन काटिँदै

नेपालगञ्ज फत्तेवाल आँखा अस्पतालमा भारतीय पनि

नेपालगञ्ज फत्तेवाल आँखा अस्पतालमा भारतीय पनि

किसानको माटो परीक्षण गर्दै नेपालगञ्ज उपमहानगरपालिका

किसानको माटो परीक्षण गर्दै नेपालगञ्ज उपमहानगरपालिका

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:10 am6:06 pm +0545
Feels like: 31°C
Wind: 6km/h W
Humidity: 86%
Pressure: 1009.14mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?