ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अपराध गरेर फरार तिन जना पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
२:१४ मध्यान्ह, कार्तिक १४, २०७६
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सल्यान कार्तिक १४ गते ।
सल्यान प्रहरीले बिभिन्न मुद्धामा फरार ३ जनालाई पक्राउ गरेको छ । बहुबिबाह, जातिय भेदभाव तथा छुवाछुत र प्राचिन स्मारक मुद्धामा गरेर ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार छुट्टाछुट्टै मुद्धामा बागचौर नगरपालिकाबाट २ जना र दार्मा गाउपालिकाबाट १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा बागचौर नगरपालिका ७ कुनौँटे निबासी ३८ बर्षिय टेक बहादुर रावत रहेका छन् । गत सोमबार दिउसोँ २ बजे ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाट नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार सम्म सार्बजनिक बिदा भएकाले उनलाई आज बिहीबार आबश्यक कारबाहीका लागी जिल्ला अदालत सल्यानमा बुझाईएको छ । उनलाई जिल्ला अदालतले बहुबिबाह मुद्धामा १ बर्ष ५ महिना ११ दिनको कैँद सजाय तोकेको थियो ।

यस्तै जिल्लाको दार्मा गाउपालिका वडा नम्बर ३ बस्ने २० बर्षिय खिमा केसीलाई प्रहरीले कार्तिक ९ गते पक्राउ गरेको छ । जातिय भेदभाव तथा छुवाछुत मुद्धामा गत जेठ २३ गते देखी फरार उनलाई ईलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनलाई पनि आबश्यक कारबाहीका लागी जिल्ला अदालत सल्यानमा पठाईएको छ ।

यस्तै जिल्लाको बागचौर नगरपालिका ८ बस्ने ४५ बर्षिय क्षेत्र बहादुर बिसीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उनलाई अदालतले प्राचिन स्मारक मुद्धामा ७ हजार रुपैँया जरिवाना तोकेको थियो । उनलाई पनि आबश्यक कारबाहीका लागी जिल्ला अदालत सल्यानमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले गोली चलाउदा एकको मृत्यु, कृष्णनगरमा कर्फु जारी

Next Post

गरिमा धान लगाएर पिडित हुने किसानहरुलाई सरकारले क्षेतिपुर्ति दिने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

गरिमा धान लगाएर पिडित हुने किसानहरुलाई सरकारले क्षेतिपुर्ति दिने

बस दुर्घटनामा परी २१ जना घाईते

नेपाल र भारतको पुर्व र उक्तरीय क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक का साथ मनाइदै छठ पर्व

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?