ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जबाट लक्ष्यभन्दा आधा मात्र राजस्व सङ्कलन

News Desk by News Desk
३:०३ मध्यान्ह, जेष्ठ १५, २०८१
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
409
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके जेठ १५ गते ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले लक्ष्यको आधा मात्र भन्सार राजस्व सङ्कलन गर्न सकेको छ । केही वर्ष पहिलेसम्म यो नाकाबाट लक्ष्यभन्दा बढी भन्सार राजस्व सङ्कलन हुँदै आएकोमा सो घट्दै गएर अहिले लक्ष्यको आधा मात्र सङ्कलन हुने अवस्थामा पुगेको देखिन्छ ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्ष २०८०÷०८१ को दस महिनामा निर्धारित वार्षिक लक्ष्यको ५१.२३ प्रतिशत मात्रै राजस्व असुली भएको छ । अब बाँकी दुई महिनामा लक्ष्य भेटाउनका लागि भन्सारले बाँकी ४९ प्रतिशत राजस्व असुली गर्नुपर्ने भएकोले लक्ष्य अनुसार कुनै पनि हालतमा राजस्व सङ्कलन हुने देखिदैन ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि कुल २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य प्राप्त गरेकोमा वैशाख मसान्तसम्म जम्मा १४ अर्ब ६८ करोड २२ लाख ९० हजार मात्रै असुली गर्न सफल भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयले विभिन्न कारणले चालु आर्थिक वर्षको कुनै पनि महिनामा नेपालगन्ज भन्सारले आफ्नो मासिक लक्ष्य अनुसार असुली गर्न नसकेको जनाउँदै बढीभन्दा बढी राजस्व सङ्कलन गर्ने उदेश्यका साथ काम गरिरहेको जनाएको छ ।

सीमापारिबाट हुँदै आएको ठुलो परिमाणको अवैध आयात, चोरी पैठारी र आयात–निर्यातमा भएको कमी कमजोरी लगायतकै कारण भन्सार राजस्व असुलीले लक्ष्य प्राप्त गर्न नसकेको जनाइएको छ । स्थानीय स्तरमा चोरी, तस्करी नियन्त्रण हुननसक्दा त्यसले भन्सारको लक्ष्यमा असर परेको स्थानीय व्यवसायीका अगुवाहरूले बताउँदै आएका छन् ।

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी अगुवा नन्दलाल वैश्यले चोरी, तस्करी र अवैध आयात बढ्दै जाँदा वैध रुपमा सङ्कलन हुँदै आएको राजस्व सङ्कलन प्रभावित भएको छ । राजस्व सङ्कलन बढाउन नाकाबाट हुने तस्करी, अवैध आयात र चोरी निकासीलाई शून्यमा झार्नुको विकल्प नरहेको कार्यालयको भनाइ छ ।

बाँकेमा हालै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आउने बित्तिकै जिल्लाको राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएर राजस्व असुली बढाउनका लागि चुहावट नियन्त्रण गर्न सरोकारवाला कार्यालयले निर्देशन पनि दिएको छ ।

ADVERTISEMENT
Share179Tweet96SendShare
Previous Post

बंगालको खाडीमा शक्तिशाली चक्रवातः नेपालमा दुई दिन असर गर्ने

Next Post

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

५:०७ बिहान, जेष्ठ ४, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
Next Post
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस

नेपालगन्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

नेपालगन्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?