ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्ती नदीको तटीय क्षेत्रको अनुगमन

News Desk by News Desk
११:३४ बिहान, जेष्ठ २७, २०८१
राप्ती नदीको तटीय क्षेत्रको अनुगमन
389
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके जेठ २७ गते ।
जिल्लाका सुरक्षा प्रमुखसहित विपत् व्यवस्थापन समिति बाँकेको एक टोलीले बाढी र डुबानबाट बर्सेनि प्रभावित हुने गरेको राप्ती नदीको तटीय क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको छ । विपत् व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा रहेको सो उच्चस्तरीय टोलीले शुव्रmबार राप्ती नदीको तटीय क्षेत्रको अनुगमन गरेको हो ।

नरैनापुर–६ मा पुगेको सो टोलीसमक्ष स्थानीयले वर्षा आउन केही साता मात्र बाँकी रहेको भए पनि अझैसम्म भत्किएको राप्ती नदीको तटबन्धको मर्मतसम्भार र पुनर्निर्माण नगरिएकाले फेरि पनि बाढीबाट डुबान हुने र आफूहरूको बिचल्ली हुने गुनासो गरे । सो अवसरमा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले तटबन्ध भत्किएको वर्षौं हुन लाग्दा पनि सरकारले ध्यान नदिँदा यस क्षेत्रका बासिन्दामा दिनदिनै त्रास र डरसँगै आक्रोश पनि बढ्दै गएको बताए ।

“यस क्षेत्रका बासिन्दालाई भोट बैङ्क मात्र बुझ्ने गरिएको छ, वर्षाको मौसम केही दिन मात्र बाँकी छ तर अहिलेसम्म कसैले तटबन्धका लागि पहल गरेको छैन, गाउँभरि डुबानको त्रास छाइसकेको छ,” अध्यक्ष शाहले थपे । उनका अनुसार बाँकेको राप्तीसोनारी–७, फत्तेपुरमा निर्मित तटबन्ध भत्किँदा राप्तीसोनारी–७, फत्तेपुर र नरैनापुर–६, गङ्गापुरका करिब १० हजार मानिस डुबानको उच्च जोखिम रहेको र सयौँ बिघा खेतीयोग्य जमिन नष्ट हुने निश्चित छ ।

सो तटबन्ध निर्माणको पहल गरी काम अगाडि बढाइयोस् भनी पटक पटक माग गर्दा पनि सुनुवाइ नभएको स्थानीयको दुःखेसो छ । स्थानीयको गुनासो सुनेपछि विपत् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रजिअ रिजालले वर्षाअगाबै मर्मत गराउन आफूले सक्दो पहल र प्रयास गर्ने जनाउँदै क्षति हुन नदिन गृह प्रशासनले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने बताए ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

राप्ती नदीको तटीय क्षेत्रको अनुगमनमा प्रजिअ रिजाल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, अनुसन्धानका उपनिर्देशक योगेन्द्र खड्का, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह, नरैनापुर–१ का वडाध्यक्ष इसाक जोलाह, राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारूलगायत स्थानीयको सहभागिता थियो ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

प्राकृतिक विपत्तिको मारमा राउटे

Next Post

बाँकेमा सीमास्तम्भको सुरक्षा निकायद्धारा निरीक्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
Next Post
बाँकेमा सीमास्तम्भको सुरक्षा निकायद्धारा निरीक्षण

बाँकेमा सीमास्तम्भको सुरक्षा निकायद्धारा निरीक्षण

करिव एक वर्षमा ५५० उजुरी वडा प्रहरीमा दर्ता, अवैध सामानबाट ४८ लाख रुपैयाँ राजस्व संकलन

करिव एक वर्षमा ५५० उजुरी वडा प्रहरीमा दर्ता, अवैध सामानबाट ४८ लाख रुपैयाँ राजस्व संकलन

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?