ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

संरक्षणको पखाईमा रानी ताल

News Desk by News Desk
४:५२ मध्यान्ह, जेष्ठ २८, २०८१
रानीतलाउको पूर्वाधार विस्तार गरिँदै
389
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके जेठ २८ गते ।
करिब दुईसय वर्ष पुरानो ऐतिहासिक रानीताल संरक्षण अभावमा अहिले जीर्ण बन्दै गएको छ । रानीतलाउको जिर्णोद्वारपछि सुरुवातको वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ रहँदै आएकोमा संरक्षण र संवर्धनको अभावले सो ऐतिहासिक तलाउ अहिले पुनः जीर्ण बन्दै गएपछि तलाउमा पर्यटक आउने क्रम घट्दै गएको हो ।

केही समयअघिसम्म पर्यटकले भरिभराउ हुने सो तलाउमा रहेको बोटिङ अहिले बन्द भएको र सरसफाइमा समेत कमी आएकाले पर्यटक आगमन घट्दै गएर सुनसान हुन थालेको स्थानीय वडा ८ का पूर्व वडाध्यक्ष सुरेन्द्र गुप्ताले बताए । उनले शहरको आकर्षण र पुरानो गहनाको रुपमा रहेको यो तालको अवस्था हेर्दा निकै दुःख लागेको जनाउँदै विशेषगरी गर्मीको समय यो तलाउ नेपाली र भारतीय पर्यटकबाट भरिभराउ हुने गरेको बताए ।

सौन्दर्यीकरण गर्न धेरै रकम लगानी गरिए पनि संरक्षण नहुँदा त्यहाँ रहेका चार वटा डुङ्गा कामै नलाग्ने अवस्थामा पुगेको र तलाउको पानी पनि अति फोहोर हुँदै गएको पूर्व वडाध्यक्ष गुप्ताको गुनासो छ । बालबालिकालाई खेल्नका लागि तलाउ परिसरमा राखिएको झुला, चिप्लेटी लगायतका सामग्री बिग्रिएका छन् । संरक्षण अभावमा फूलबारी पनि जिर्ण बनेको छ । सरसफाइको अभावका कारण तलाउको पानी फोहर भएकाले सरसफाइ गरी संरक्षण गर्नुपर्ने स्थानीय युवा जावेद राईले माग गरे ।

नगरको मध्यभागमा रहेको र सबैलाई घरमफिरका लागि पुग्न पायक पर्ने यो तलाउको मर्मत सम्भार गरेर फेरि सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । सुरुवाती चरणमा करिब दुई वर्ष मात्र सो तलाउ राम्रोगरी सञ्चालनमा आए पनि कोरोना महामारीका कारण तलाउ बन्द भएको थियो । कोरोनापश्चात् तलाउ जीर्ण बन्दै गएपछि पुरानै लयमा फर्किन सकेन । तलाउ मर्मतसम्भार गरेर पुनः पहिलेजस्तै बनाउने योजना रहेको नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दिन राईले बताए ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

स्थानीयको अनुसार रानीतलाउमा सरसफाइको कमी, तालको पानी फोहोर हुँदै गएको, बोटहरु जीर्ण भएर काम नलाग्ने भएका र बालबालिका खेल्ने सामग्रीहरु समेत बिग्रिएका कारण तत्काल जीर्णोद्वार आवश्यक छ । सरोकारवाला निकायले सो तलाउमा थप आकर्षण र मनोरञ्जन गर्ने सामग्री जडान गरी नियमित मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।

ADVERTISEMENT
Share162Tweet95SendShare
Previous Post

आगलागी नियन्त्रणको संयन्त्रलाई प्रभावकारी बनाइँदै

Next Post

मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

राप्ती सोनारीमा न्यायिक समितिको गतिविधिबारे अनुगमन

राप्ती सोनारीमा न्यायिक समितिको गतिविधिबारे अनुगमन

जामा मस्जिद इदगाह संचालक समिति भंग, तदर्थ समितिको संयोजकमा सिद्दिकी

जामा मस्जिद इदगाह संचालक समिति भंग, तदर्थ समितिको संयोजकमा सिद्दिकी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?