ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्ती सोनारीमा न्यायिक समितिको गतिविधिबारे अनुगमन

News Desk by News Desk
५:०१ मध्यान्ह, जेष्ठ २८, २०८१
राप्ती सोनारीमा न्यायिक समितिको गतिविधिबारे अनुगमन
386
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके जेठ २८ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाको न्यायिक समिति र न्यायिक समितिको गतिविधिको विषयमा छलफल र अनुगमन गरिएको छ । जिल्ला अदालत नेपालगन्जका न्यायधिश राजाराम पौडेल नेतृत्वको टोलिले गाउँपालिकामा छलफल तथा अनुगमन गरेको हो ।

जिल्ला अदालतलका श्रेष्ठदार गोविन्द आचार्य, शाखा अधिकृत सुरेश मल्ल, न्यायिक समितिका संयोजक तथा पालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, प्रशासकीय अधिकृत दानबहादुर एडीको छलफलमा उपस्थिति रहेको थियो । न्यायिक समितिका संयोजक मनिषा सिंह थारुले न्यायिक समितिले सम्पादन गरेका विभिन्न मुद्दाहरुको र प्रक्रियाको विषयमा जानकारी दिइन् ।

आगामी दिनहरुमा मेलमिलापको माध्यमबाट मुद्दाहरुको किनारा गर्न र हरेक मुद्दाहरुको अभिलेख चुस्त राख्न न्यायमा पहुँच अभिवृद्धि गर्न समितिले जोड दिने बताइन् । उनका अनुसार मेलमिलापकर्ताहरुलाई तालिम समेत दिने गरिएको छ । त्यसक्रममा न्यायधिश पौडेलले समितिले गरेका कामहरुप्रति खुसी व्यक्त गरे । उनले न्यायिक समिति पनि अदालतकै एक अंशका रुपमा रहेको भन्दै न्याय सम्पादनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए । उनले सबैलाई न्याय हुने गरी मेलमिलापको नीति अवलम्वन गर्न पनि सुझाए ।

राप्ती सोनारी गाउँपालिकाको न्यायिक समितिमा चालु आवको हालसम्ममा कूल २९ वटा उजुरी दर्ता भएका छन् । कानुन शाखा प्रमुख लोकेन्द्र चन्दले साउनदेखि हालसम्म २९ वटा उजुरी आएको बताए । ती मध्ये १९ वटा फस्र्यौट भएका छन् । न्यायिक समितिमा आएका उजुरीमध्ये पाँचवटा मुद्दा मिलापत्र भएका छन् ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१४ वटा न्यायिक समितिबाट हल भएका छन् । सो गाउँपालिकामा न्यायिक समितिमा आएकामध्ये सबैभन्दा धेरै सात उजुरी लेनदेनका रहेको चन्दले बताए । जग्गा विवाद बाटोघाटो, घरायसी झै–झगडा, कुलोपानी, खेतीपाती नोक्सानी लगायतका मुद्दा रहेको न्यायिक समितिले जनाएको छ । गाउँपालिकामा गत आर्थिक वर्षमा न्यायिक समितिमा २८ उजूरी दर्ता भएका थिए । आएका उजूरीलाई मेलमिलापको नीति अपनाएर मिलाउने गरिएको संयोजक थारुले जानकारी दिइन् । ७ वटा उजुरी भने दरपिट गरिएको छ ।

ADVERTISEMENT
Share160Tweet94SendShare
Previous Post

मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

Next Post

जामा मस्जिद इदगाह संचालक समिति भंग, तदर्थ समितिको संयोजकमा सिद्दिकी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
जामा मस्जिद इदगाह संचालक समिति भंग, तदर्थ समितिको संयोजकमा सिद्दिकी

जामा मस्जिद इदगाह संचालक समिति भंग, तदर्थ समितिको संयोजकमा सिद्दिकी

लागूऔषधविरुद्ध एकीकृत अभियान

लागूऔषधविरुद्ध एकीकृत अभियान

किसानसँग जोडिँदै नेपालगन्ज उपमहानगर

किसानसँग जोडिँदै नेपालगन्ज उपमहानगर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?