ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गर्मीले मजदुरी गर्नेहरुलाई सकस

News Desk by News Desk
१०:४८ बिहान, असार २, २०८१
गर्मीले मजदुरी गर्नेहरुलाई सकस
394
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके असार २ गते ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका २ घसेटि हरिजन मध्यान्हको चर्को गर्मीसँगै शरीरमा खलखल पसिना बगेपनि आगोको रापमा बसेर फलाम पिटिरहन्छन्् । आरान व्यवसाय गर्दै जीविकोपार्जन गर्नु भएका हरिजनलाई ४२ डिग्री माथिको गर्मीमा आगो बालेर फलाम तताउनु कुनै रहर छैन ।

५ जनाको परिवार पाल्ने अन्य कुनै विकल्प नहुँदा जस्तोसुकै गर्मी अथवा मौसमी अनुकूलतामा पनि काम गर्नुपर्ने बाध्यता भएको हरिजन बताउँछन् । चर्को गर्मी र तातो हावामा स्थानीय घरभित्र पङ्खा चलाएर बसिरहँदा बर्दिया जिल्ला बारबर्दिया नगरपालिका खुरखुरे फाटा सुकुम्बासी शिविरकी राधा बिक मकै ल्याएर नेपालगन्जको धम्बोजि चोकमा मकै बेच्न बस्नु भएको छ।

६ जनाको परिवार पाल्न श्रीमानले गर्ने मजदुरीको कमाइले मात्र नपुग्ने भएपछि गर्मीलाई बिर्सिँदै मकै पोलेर बेच्ने गरेको बताउँछन् । घसेटि हरिजन र राधा बिक जस्तै बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ का आरिफ खान पिठ्युँ भरि इट्टाको चाङ लगाएर निर्माण हुन लागेको घरको तिन तला माथि पुग्नुहुन्छ। घर निर्माण कार्यमा मजदुरी गर्दै आएका खानले यो गर्मीमा यसरी काम नगरे नौ जनाको परिवार भोकै पर्छन्। सरकारले चर्को गर्मीको समयमा आफूहरू जस्ता विपन्न परिवारलाई राहत दिनुपर्ने उनको माग छ ।

अत्यधिक गर्मीका कारण नेपालगन्जमा लु चलिरहेको बेला सडकमा भेटिएका सर्वसाधारण हरुले काम नगरी हातमुख जोर्न नसकिने भएकाले चर्को गर्मीमा ज्यानको जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता भएको बताएका छन् । जस्तोसुकै गर्मी भएपनि विपन्नता सङ्ग जुधिरहेका नागरिकहरूलाई काम नगरी खानै पुग्दैन।

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

चिकित्सकले गर्मीबाट जोगिन झोलिलो खानेकुरा खानुको साथै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेका छन् तर कामको खोजीमा विभिन्न जिल्लाका साथै छिमेकीमूलक भारतबाट नेपालगन्ज शहरमा आएकाहरूको भने दिनभरि काम नगरी बिहान बेलुकाको चुल्हो बाल्न मुस्किल हुन्छ। यही बाध्यताका कारण गर्मीलाई चुनौती दिँदै ज्यानको बाजि लगाएर विपन्न वर्गका नागरिक चर्को गर्मीको रापमा काम गर्न बाध्य छन् ।

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

चालु आर्थिक वर्षमा सिक्टाको ९२ प्रतिशत भौतिक प्रगति

Next Post

भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

भेरी नदीमा बेपत्ता दुई किशोरको शव फेला

गर्मीका कारण बाँकेमा दुई जनाको मृत्यु

गर्मीका कारण बाँकेमा दुई जनाको मृत्यु

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:18 am5:50 pm +0545
Feels like: 22°C
Wind: 3km/h ENE
Humidity: 93%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?