ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हावाहुरी पीडितलाई जस्तापाता वितरण

News Desk by News Desk
२:३२ मध्यान्ह, असार ११, २०८१
हावाहुरी पीडितलाई जस्तापाता वितरण
376
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके असार ११ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीले आफ्नो वडाभित्र हावाहुरीबाट पीडित बनेका चार घरपरिवारलाई आफ्नो सेवासुविधाबाट सय थान टिन (जस्तापाता) उपलब्ध गराउनुभएको छ ।

गत बुधबार राति आएको हावाहुरीका कारण वडाका विभिन्न गाउँका स्थानीयवासीन्दाहरुको घरको छाना उडाएर पीडित बनाएपछि उहाँले अत्यन्तै विपन्न परिवार छनौट गरेर चार घरपरिवारलाई पुग्ने गरी सय थान जस्तापाता उपलब्ध गराउनुभएको हो ।

“गत बुधबार राति आएको हावाहुरीका कारण वडाभित्रका धेरै स्थानीयका घरका छाना उडाएर लग्यो, वडा भित्रका विभिन्न गाउँका स्थानीयहरू अत्यन्तै दयनीय अवस्थामा हुनुहुन्छ,” वडाध्यक्ष वलीले भन्नुभयो, “अत्यन्तै विपन्न केही घरपरिवार छनौट गरेर मैले पाउने आफ्नो तलबभत्ता तथा अन्य सुविधाबाट चार घरपरिवारलाई एक सय थान जस्तापाता खरिद गरेर प्रदान गरेको हुँ ।”

वडाध्यक्ष वलीका अनुसार कसैको अभिभावक नभएको परिवार, कोही शारीरिक अशक्त तथा अपाङ्ग भएको परिवार तथा अत्यन्तै दयनीय अवस्थामा रहेका अत्यन्तै विपन्न चार घरपरिवारलाई घर छाउनका लागि पुग्ने गरी सय थान जस्तापाता प्रदान गरिएको हो । उहाँका अनुसार हावाहुरीले पूर्णरुपमा क्षति पु¥याएको खोरीया टोलका एक, मदुवा टोलका एक, अम्रहवाका एक र टिकुलीपुरका एक गरी चार घरपरिवारलाई जस्तापाता उपलब्ध गराइएको हो ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

वडाध्यक्ष वलीले आफू निर्वाचित भएर आएदेखि हालसम्म सरकारबाट पाउने तलब भत्ता तथा कुनै सेवासुविधा लिनुभएको छैन । उहाँले तलब भत्ता लगायतका अन्य सेवा सुविधा जनताकै काममा खर्च गर्दै आएको बताउनुभयो ।

“म वडाध्यक्ष निर्वाचित भएर आएदेखि सरकारले दिने तलब भत्ता लगायतका कुनै पनि सेवा सुविधा लिएको छैन, मैले प्राप्त गर्ने सबै सेवा सुविधा वडाका जनताकै लागि खर्च गर्दै आएको छु,” उहाँले भन्नुभयो, “तलब भत्ता बुझ्ने भए त जागिर गरे भइहाल्यो नि, जनप्रतिनिधि भएर जनताकै मतबाट चुनिएर आएपछि जनताकै लागि काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो, मैले पाउने सेवा सुविधा सबै जनाताकै हो, जनताकै लागि खर्च गर्नुपर्छ ।”

राप्तीसोनारी २ का वडाध्यक्ष वलीले आफूले प्राप्त गर्ने सेवा सुविधाबाट विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ । वडाध्यक्ष वलीबाट देशका अन्य वडाध्यक्षहरूले पनि पाठ सिक्नुपर्ने देखिन्छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

रूबी खान र सरकारबीच ५ बुँदे सम्झौता, तोडियो अनसन

Next Post

दुई करोड लुटेको आरोपमा प्रहरी हवल्दारसहित चार जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post
दुई करोड लुटेको आरोपमा प्रहरी हवल्दारसहित चार जना पक्राउ

दुई करोड लुटेको आरोपमा प्रहरी हवल्दारसहित चार जना पक्राउ

लागूऔषधसहित श्रीमान–श्रीमती पक्राउ

लागूऔषधसहित श्रीमान–श्रीमती पक्राउ

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?