ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरमा वृक्षारोपण अभियान सुरु

News Desk by News Desk
११:५३ बिहान, असार २१, २०८१
कोहलपुरमा वृक्षारोपण अभियान सुरु
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके असार २१ गते ।
बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । वसपार्क परिसरमा वृक्षारोपण गरेर यो वर्षको अभियान थालिएको हो । नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र निवर्तमान नगर प्रमुख लुटबहादुर रावतले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रमको सुभारम्भ गरेको नगर प्रहरी प्रमुख वीर बहादुर थापाले जानकारी दिए ।

उनीहरुले स्वामीको विरुवा रोपेर अभियानको सुरुवात गरेका हुन् । चालू आर्थिक वर्ष २०८०÷०८१ मा कोहलपुर क्षेत्रभित्र करिव १० हजार विरुवा रोप्ने उद्देश्यका साथ यो वर्षको अभियान सुरु गरिएको नगर प्रमुख आचार्यले जानकारी दिए । नगरक्षेत्रमै मात्र विभिन्न प्रजातिका पाँच हजार विरुवा रोप्ने योजना छ भने नगर बाहिरका विभिन्न वडाहरुमा थप पाँच हजार विरुवा रोप्ने योजना छ । कोहलपुर नगरपालिकालाई हरित नगरको रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले नीतिगत रुपमै वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

कोहलपुर क्षेत्रमा बढ्तो तापमानलाई कम गर्नका लागि पनि वृक्षारोपण आवश्यक रहेको नगर प्रमुख आचार्यले बताए । ‘कोहलपुर नगरपालिकालाई हरित नगर बनाउँदै यसको सौन्दर्यता बढाउने कुरा त भइ नै हाल्यो तर पछिल्लो समय बढ्दो तापमानलाई समेत न्यूनीकरण गर्नका लागि पनि वृक्षारोपण अपरिहार्य आवश्यकता बन्यो नगर प्रमुख आचार्यले भने–‘वसपार्क क्षेत्रमा यसको आवश्यकता झनै देखियो । वरपर सबै कंक्रिट छ ।

कम्तिमा बोटविरुवा रोपियो भने शितलता प्रदान गर्नमा सघाउ पु¥याउने छ ।’ वसपार्क क्षेत्रमा मात्रै १६० बढी विभिन्न प्रजातिका विरुवा रोपिएको नगर प्रहरी प्रमुख थापाले बताए । स्वामी तीनवटा, कोनोकार्पस ५० वटा, छतिवन ४०, कल्की २०, कपुर ३०, निम १०, पारिजात २० र धुपीका १० वटा विरुवा रोपिएको नगर प्रहरी प्रमुख थापाले बताए ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

कोहलपुर नगरपालिकामा नगर प्रमुख आचार्य नेतृत्वको जनप्रतिनिधिको टिम आइसकेपछि कोहलपुरलाई हरित नगरको रुपमा विकास गर्ने विषय प्राथमिकतामा परेको छ । अहिले कोहलपुर–नेपालगन्ज सडक खण्डमा कोनोकार्पस र छतिवन प्रजातिका विरुवाहरु हुर्किरहेका छन् । कोहलपुर नगरपालिकाको हरित नगर बनाउने अभियानमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र लुम्विनी प्रदेश वन मन्त्रालयले समेत सहयोग गरेको छ ।

यस्तै बोटविरुवा संरक्षणमा स्थानीयबासी, संघसंस्थाहरुले समेत महत्वपूर्ण योगदान गर्दै आएका छन् । ‘विरुवा रोप्ने मात्र ठूलो कुरा होइन त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पार्ट हो । नगर प्रहरी तथा स्थानीय सरकारले मात्रै संरक्षण गर्न सक्दैन नगर प्रहरी प्रमुख थापाले भने–‘स्थानीयबासी, विभिन्न संघसंस्थाहरुले ट्रिगार्ड उपलब्ध गराएर विरुवा संरक्षणमा महत्वपूर्ण सहयोग गर्नुभएको छ ।’

शुक्रबारदेखि सुरु भएको वृक्षारोपण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा नं.९ का वडाअध्यक्ष ओपेन्द्र नाथ योगी, वडा नं.१२ का वडाअध्यक्ष वीरेन्द्र कुमार शाह, जिल्ला ट्राफिक कार्यालय प्रमुख गोपिकृष्ण सुवेदी, कार्यपालिका सदस्यहरु, कर्मचारी, राजनीतिक दल, यातायात व्यवसायी, घरेलु महासंघ, होटल व्यवसायी, उद्योगी व्यवसायी, विभिन्न सामाजिक संघसंस्था, युवा क्लव, बाल क्लव, किशोरी क्लवलगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

७३ जिल्लामा फैलियो डेंगु सङ्क्रमण

Next Post

विपदका बेलामा कार्यक्षेत्र नछाड्न प्रजिअलाई गृहमन्त्रालयको निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
Next Post
नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

विपदका बेलामा कार्यक्षेत्र नछाड्न प्रजिअलाई गृहमन्त्रालयको निर्देशन

नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो

नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो

गाईपालनमा रमाउँदै कोहलपुरकी शारदा शर्मा

गाईपालनमा रमाउँदै कोहलपुरकी शारदा शर्मा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?