ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

शम्शेरगन्ज सर्पदंश उपचार केन्द्रलाई ‘उपकरण हस्तान्तरण’

News Desk by News Desk
१२:४४ बिहान, असार २८, २०८१
शम्शेरगन्ज सर्पदंश उपचार केन्द्रलाई ‘उपकरण हस्तान्तरण’
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके असार २८ गते ।
तराईको गर्मी होस् वा डुबान, दुवै बेला सर्पको डर सधैं रहन्छ । सावधानी अपनाउँदा अपनाउँदै सर्पदंशको चपेटमा पर्नेहरु भइहाल्छन्, झट्ट उपचार चाहिन्छ । यस्तो बेला राप्तीसोनारी गाउँपालिका मातहत रहेको नेपाली सेनाले हेर्दै आएको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जमा ग्रामीण भेगलाई सेवा दिनेगरी सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रले ठूलो भर गरेको छ ।

शम्शेरगन्जमा सर्पदंश उपचार केन्द्रमा चालु आर्थिक वर्षमा मात्रै सर्प र विच्छीले टोकेका ९६ जनाको उपचार गरिएको छ । जसमध्ये १० जनालाई विषालु सर्पले डसेको थियो । यहाँ सर्पदंश तथा बिच्छी, बारुला, अरिगांल आदिले डसेकाहरुको उपचार भइसकेको छ । उक्त केन्द्रको सेवालाई थप प्रभावकारी गराउन विहीबार प्यासेन मोनिटर हस्तान्तरण गरिएको छ ।

डिभिजन वन कार्यालयले मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको इलाका वन कार्यालय शम्शेरगन्जका प्रमुख सुशील सुवेदीले बताउनुभयो । प्यासेजन मोनिटर डिभिजन वन कार्यालयका प्रमुख अजित कुमार कर्णले राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु र वडाअध्यक्ष शालिकराम डाँगीलाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो ।

योसँगै सर्पदंश उपचार केन्द्रमा दुईवटा मोनिटर भएका छन् । यसअघि बिरामीको चाप पर्दा प्यासेन मोनिटरको अभाव हुने गरेको थियो । यसले बिरामीको अवस्था अनुगमनमा ठूलो भूमिका निर्वाह गर्ने गरेको छ । प्यासेन मोनिटर नहुँदा एकै पटक दुई जना बिरामी आउँदा समस्या हुने गरेको थियो । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सर्पदंश उपचार केन्द्र संचालन भएपछि धेरै नागरिकको ज्यान जोगिएको बताउनुभयो । ‘

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

स्थानीयसँगको सहकार्यमा प्रभावकारी उपचार गर्न सफल भएका छौं,’ उहाँले भन्नुभयोे, ‘स्थानीय मात्र नभइ छिमेकी जिल्ला दाङ र बर्दियादेखि सर्पदंश पीडितलाई उपचारका लागि यहाँ ल्याउने गरिएको छ ।’ केन्द्र सञ्चालनमा आएपछि जिल्ला सदरमुकाम नेपालगन्ज्स्थित भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप समेत घटेको उहाँले दाबी गर्नुभयो ।

केन्द्रमा उपचार निःशुल्क छ । आवश्यक उपकरण तथा अन्य भौतिक पूर्वाधारमा स्थानीय नागरिक समाज, गाउँपालिकाको कार्यालय, वन कार्यालय, निकुञ्ज, नेपाली सेना लगायतले सहयोग गरेको जानकारी उहाँले जानकारी दिनुभयो । केन्द्रमा नेपाली सेना र राप्तीसोनारी गाउँपालिकाले चिकित्सक र स्वास्थ्यकर्मी चौविसैं घण्टा खटाएका छन् । प्यासेन मोनिटर कार्यक्रममा निकुञ्जका अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

राप्तीसोनारीको पुँजीगत खर्च ७० प्रतिशत

Next Post

प्रहरी र भन्सारको भर छ, तस्करलाई के–को डर छ !

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
Next Post
प्रहरी र भन्सारको भर छ, तस्करलाई के–को डर छ !

प्रहरी र भन्सारको भर छ, तस्करलाई के–को डर छ !

इजरायली सेना पछि हटेपछि गाजा शहरमा ६० भन्दा बढी शव फेला

इजरायली सेना पछि हटेपछि गाजा शहरमा ६० भन्दा बढी शव फेला

बाँकेका सबै स्थानीय तहमा जग्गाको नयाँ मूल्य निर्धारण

बाँकेका सबै स्थानीय तहमा जग्गाको नयाँ मूल्य निर्धारण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?