ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

विद्यालयमा अतिरिक्त कृयाकलाप सन्चालन,यौन प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षाको माग गर्दै विद्यार्थीहरु

जावेद अन्सारी by जावेद अन्सारी
१:२८ मध्यान्ह, कार्तिक २२, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

बाँके कार्तिक २२ गते ।
सामुदायिक विद्यालयहरुमा अतिरिक्त कृयाकलाप साथै यौन प्रजनन स्वास्थ्य सम्बन्धि पढाई हुनु पर्ने डुडुवा र राप्तीसोनारी गाउँपालिकाका विद्यार्थीहरुले बताएका छन् । पछिल्लो समयमा सामुदायिक विद्यालयमा अतिरिक्त कृयाकलाप कम भईको अभिभावकको पनि गुनासो रहेको छ । महिला र बालिका बिरुद्द हुने हिसा अन्त्यका लागी अभियान कार्यक्रम अन्तगत आज बाकेको ८ बिधालयमा स्याक नेपाल र अक्स फाम नेपालको सहयोगमा तथा बिधालय र बाल क्लबको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । डुडुवा गाउपालिकाको ज्ञानदिप माबी डलैपुर, शहिद स्मारक माबी पदमपुर, जनता आधारभुत बिधालय ,पिप्रहवा, पशुपती माबी नौरीगौढी तथा राप्ती सोनारी गाउँपालिकाको नेरामाबी,चिलहरिया, भुवरभवनी माबि ,बिनौना,सिद्देश्वर माबी , मोहनपुर सरस्वती माबी पनेरियमा हाजिरी जवाफ प्रतियोगिता सम्पन भएको छ ।
डुडुवा गाउँपालिकाको वडा नं ५ पदमपुरमा अवस्थित शहिद स्मारक माबिमा सम्पन्न हाजिरी प्रतियोगितामा ६ समुह को सहभगिता रहेको थियो । उक्त प्रतियोगितामा गंगाराम खडका,किरण यादव,आशिका गिरीको समुह प्रथम त्यसै गरि शुशिल यादव,दीपा एरि,भुमिका यादवको समुह दोस्रो , लक्ष्मण खडका,मंगल यादव, सबित्री बुढाथोकीको समुह तेस्रो भएको स्याक नेपालका तथ्याक अधिकृत तथा सुपरभाईजर कृष्ण गिरीले जानकारी दिए । बिजयी प्रतियोगिताहरुलाई सहायक प्राधानध्यापक ज्वाला प्रसाद रेग्मी र राम बहादुर ओलीले पुरस्कार वितरण गरेका थिए । महिला र बालिका बिरुद्द हुने हिसा अन्त्यका लागी अभियानका कार्यक्र संयोजक राम कुमारी चौधरीले महिला र बालिका बिरुद्द हुने हिसा सम्बन्धि प्रश्न सोधेको बताईन् र यसरी बालबालिकाको बौद्धिक विकास पनि हुुने र बालबालिका सम्बन्धि कानुन सम्बन्धि जानकारी विद्यार्थीहरुलाई हुने हुदाँ विद्यालय तहमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको बताईन ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

धार्मिक महांयज्ञ उद्घाटन, उठेको रकमले कृषी क्याम्पस सन्चालन गरीने

Next Post

आगोमा मुचिए प्रधानमन्त्री मोदी: मुगुमा मोदीकै पुत्ला दहन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
Next Post

आगोमा मुचिए प्रधानमन्त्री मोदी: मुगुमा मोदीकै पुत्ला दहन

मोहम्मद डे शुरु (फोटो फिचर)

एका बिहानै भारत ले किन गर्यो नेपालगञ्ज नाका बन्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?