ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

‘पार्टीलाई नसोधी मन्त्री बनाइयो’ : भण्डारीलालको नियुक्तिविरुद्ध जसपा नेपाल कानुनी प्रक्रियामा

News Desk by News Desk
३:४६ बिहान, जेष्ठ २६, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
392
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके, जेठ २६ गते ।
पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले जनहितमा गर्ने सकारात्मक काममा आफ्नो पार्टीले आवश्यक समर्थन र सहयोग गर्ने बताएका छन्। साथै, सरकार गठन भएको केही महिना मात्र भएकाले यसको कार्यसम्पादनबारे अहिले नै कठोर निष्कर्षमा पुग्न नहुने धारणा व्यक्त गरेका छन्।

अवधी पत्रकार सङ्घ नेपालले मंगलबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नयाँ सरकारलाई आफ्नो कार्यक्षमता देखाउने पर्याप्त समय दिनुपर्ने बताए। उनले विगत तीन दशकभन्दा बढी समयदेखि देशमा शासन सञ्चालन गरेका परम्परागत राजनीतिक दलहरूले जनअपेक्षाअनुसार परिणाम दिन नसकेकाले नयाँ राजनीतिक धार र आन्दोलनहरू जन्मिएको उल्लेख गरे।

अध्यक्ष यादवले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको आशय व्यक्त गर्दै दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सत्य, तथ्य तथा ऐतिहासिक प्रमाणका आधारमा अभिव्यक्ति दिनुपर्ने उनको भनाइ थियो।“अहिलेसम्म भारतले समेत औपचारिक रूपमा नउठाएको विषय प्रधानमन्त्रीले सार्वजनिक रूपमा उठाउनु हतारमा गरिएको वा पर्याप्त जानकारीबिनाको टिप्पणीजस्तो देखिन्छ,” यादवले भने। उनका अनुसार यस्ता अभिव्यक्तिले कूटनीतिक तथा राष्ट्रिय हितका विषयमा अनावश्यक जटिलता सिर्जना गर्न सक्छन्।

सरकारका केही प्रारम्भिक कदम सकारात्मक भए पनि केही निर्णय पर्याप्त तयारी र परामर्शबिनै गरिएको यादवको आरोप थियो। उनले सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लगाउने, वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्ती हटाउने तथा ५० युनिटभन्दा बढी विद्युत् उपभोगमा अतिरिक्त कर लगाउने निर्णयप्रति आपत्ति जनाए। यस्ता कदमहरू जनमुखी र लोकतान्त्रिक अभ्यासअनुकूल नभएको उनको भनाइ थियो।

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

लुम्बिनी प्रदेश सरकारमा हालै जसपाको नाममा मन्त्री नियुक्त गरिएको विषयमा पनि अध्यक्ष यादवले असहमति व्यक्त गरे। सर्वोच्च अदालतको निर्णयपछि अशोक राई नेतृत्वको समूहबाट फर्किएका सांसदहरू जसपा नेपालमै रहेको दाबी गर्दै उनले पार्टीको औपचारिक निर्णयबिना कुनै व्यक्तिलाई जसपाको कोटामा मन्त्री बनाइनु लोकतान्त्रिक अभ्यास र बहुदलीय संस्कारविपरीत भएको बताए।

“कुन सांसदलाई मन्त्री बनाउने भन्ने निर्णय सम्बन्धित पार्टीले गर्छ। पार्टीसँग परामर्श नगरी व्यक्तिलाई चयन गर्नु उचित प्रक्रिया होइन,” उनले भने। सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक भएपछि यस विषयमा कानुनी उपचार खोजिने पनि यादवले जानकारी दिए।

अवधी पत्रकार सङ्घ नेपालका अध्यक्ष राकेश मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्य बाबु खान पठान, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले लगायतको उपस्थिति रहेको थियो।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ

Next Post

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह
मुख्य समाचार

बाँकेमा पनि एक सातासम्म यातायात सेवा प्रभावित, साउन ८ पछि मात्र कार्यालय आउन आग्रह

२:२० बिहान, साउन ४, २०८३
Next Post
बालसुधार गृहमा झडप के कारणले भयो ?

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते

रोल्पामा सडक भाँसिँदा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?