ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बबई लिफ्टिङ खानेपानी आयोजनाको ७४ प्रतिशत काम सम्पन्न

News Desk by News Desk
१२:१० बिहान, भदौ १८, २०८१
बबई लिफ्टिङ खानेपानी आयोजनाको ७४ प्रतिशत काम सम्पन्न
391
सेयर
376
VIEWS
ShareTweetSendShare

दाङ भदौ १८ गते ।
दाङको घोराहीमा बबई लिफ्टिङ खानेपानी आयोजनाको ७४ प्रतिशत काम सकिएको छ । बबईको पानी घोराही बजारसम्म ल्याउने गरी २०७९ असार २९ मा ठेक्का सम्झौता भएर काम सुरु भएको खानेपानी आयोजनाको दुई वर्षको अवधिमा करिब ७४ प्रतिशत काम सकिएको हो ।

घोराहीको बढ्दो जनसङ्ख्यालाई मध्यनजर गरेर खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने गरी घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बबई लिफ्टिङ आयोजना अघि बढाएको छ । खानेपानी आयोजनाअन्तर्गत ट्रान्समिसन पाइपलाइन विस्तारदेखि पानी सङ्कलनका लागि ट्याङ्की निर्माणलगायतका काम सकिएका छन् भने उपभोक्ताको घरसम्म पानी पु¥याउन पाइपलाइन विस्तार भइरहेको छ ।

भीमेश्वर ड्रिलिङ तथा निर्माण कम्पनीले ४९ करोड ८५ लाख ४९ हजार छ सय रुपियाँको लागतमा बबई लिफ्टिङ आयोजनाको काम गरिरहेको छ । बबई लिफ्टिङ खानेपानी योजनाअन्तर्गत हालसम्म घोराही उपमहानगरपालिका–७ शुक्रबारदेखि घोराही उपमहानगरपालिका–१४ झिँगौरासम्मको करिब २३ दशमलव दुई किलोमिटरमा चार सय एमएमको डिआई ट्रान्समिसन पाइपलाइन विच्छ्याउने र पानी सङ्कलनका लागि चार वटा ट्याङ्की निर्माणको काम सकिएको भीमेश्वर ड्रिलिङ तथा निर्माण कम्पनीका आयोजना व्यवस्थापक विष्णु कुमाईले जानकारी दिए ।

उनका अनुसार अहिले डिस्ट्रिव्युसनको २८ दशमलव छ किलोमिटर क्षेत्रमा पाइपलाइन विस्तार गरिनेछ । आयोजना अन्तर्गत अब झिगौरामा दुई सय घनमिटरको आरभिटी ट्याङ्कीसँगै ट्याङ्कीबाट उपभोक्ताको घरसम्म पानी पु¥याउन २७ किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेछ । आयोजनका लागि शुक्रवारमा पानी ट्रिटमेन्ट प्लान्टसहित बालुवा छान्ने, ‘¥यापिड स्यान्ड फिल्टर, प्रेसर फिल्टर, ६ सय घनमिटरको पानी सङ्कलन गर्ने आरभिटी ट्याङ्की निर्माण गरिएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

यसैगरी घोराही–७ बेसाहीमा गार्ड बस्ने घरसहित तीन सय घनमिटरको पानी सङ्कलन गर्ने आरभिटी ट्याङ्की, घोराही–१४ झिँगौरामा तीन सय घनमिटरको आरभिटी ट्याङ्की र चार सय ५० घनमिटरको ओभरहेड ट्याङ्की, पाँच वटा डिपबोरिङ खन्ने काम सकिएको छ । खानेपानीको आयोजनाको निर्माणको काम ठेक्का सम्झौता अनुसार दु्रत गतिमा भइरहेको भन्दै निर्माणको क्रममा बजेट अभाव नभए आउने वैशाख–जेठ महिनासम्म घोराहीमा पानी ल्याउने तयारी रहेको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठ बताउँछन् ।

घोराहीमा हरेक दिन प्रतिसेकेण्ड एक सय ३० देखि ३५ लिटर अर्थात् करिब एक करोड लिटर पानी उत्पादन गरेर उपभोक्तालाई वितरण गर्ने लक्ष्य संस्थाको रहेको छ । नेपाल सरकारको सहलगानीमा निर्माण भइरहेको आयोजना पुरा भएपछि करिब ३० वर्षसम्म दैनिक २४ सै घण्टा पानी उपभोक्ता माझ पु¥याउन सकिने संस्थाका अध्यक्ष देवीबहादुर डिसी बताउँछन् ।

अहिले घोराहीमा खानेपानी समस्या नभए पनि पछि आउन सक्ने समस्यालाई विचार गरेर आयोजनाको काम भइरहेको भन्दै अध्यक्ष डिसीले भने, ‘योजना सञ्चालनमा आएपछि घोराहीमा नयाँ १०÷१२ हजार घरधुरी थपिँदासम्म खानेपानीको समस्या हुनेछैन ।’ घोराही खानेपानी संस्थाका अहिले आठ हजारभन्दा बढी ग्राहक छन् । आयोजनाअन्तर्गत घोराहीका वडा नं. १४, १५, १६ र १७ मा पानी वितरण गर्ने तयारी छ । २०८२ असार ३० गतेभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ ।

ADVERTISEMENT
Share165Tweet94SendShare
Previous Post

हात्तीपाइले रोगको ‘ट्रान्समिशन’ परीक्षण सुरु

Next Post

अपराध अनुसन्धानमा खटिएका प्रहरीको नजर नाकामा : तस्करसँग मिलेर लाखौँ असुल्दै सादा पोशाकका प्रहरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
Next Post
अपराध अनुसन्धानमा खटिएका प्रहरीको नजर नाकामा : तस्करसँग मिलेर लाखौँ असुल्दै सादा पोशाकका प्रहरी

अपराध अनुसन्धानमा खटिएका प्रहरीको नजर नाकामा : तस्करसँग मिलेर लाखौँ असुल्दै सादा पोशाकका प्रहरी

यी प्रदेशमा हुनेछ आज भारी वर्षा

देशभर बदली, यी स्थानमा हुनेछ आज भारी वर्षा

खजुरामा घरमा पुगेर ज्येष्ठ नागरिकको उपचार गरिँदै

खजुरामा घरमा पुगेर ज्येष्ठ नागरिकको उपचार गरिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?