ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

News Desk by News Desk
३:२९ बिहान, भदौ २०, २०८१
प्रतिबन्धित लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ
497
सेयर
481
VIEWS
ShareTweetSendShare

बाँके भदौ २० गते ।
भारतीय सीमावर्ती बजार हुँदै गुलरियातर्फ जाँदै गरेका दुई जनालाई प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गुलरिया–नेपालगञ्ज हुलाकी सडकखण्डको भादा पुल नजिकै चेकजाँच गर्ने क्रममा उनीहरुलाई ३० मिलीग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

गएराति भे ११ प १७२३ नम्बरको मोटरसाइकल चढेर आएका गुलरिया–१२ का ३६ वर्षीय अब्दुल सलाम र २१ वर्षीय रेवती प्रसाद कुर्मीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता एवं डीएसपी तुलसीराम अर्यालले पक्राउ गरिएका सलाम र कुर्मीका साथबाट उक्त पदार्थसहित नगद ८२ हजार ७९ रुपैयाँ बरामद गरिएको बताए ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

ADVERTISEMENT
Share208Tweet120SendShare
Previous Post

युवा–युवतीलाई बन्धक बनाएको आरोपमा ४ जना पक्राउ

Next Post

बागेश्वरी मन्दिरमा दर्शनार्थीको भीड

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

९:२७ बिहान, भदौ २८, २०८३
एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद
अपराध

एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद

४:०३ बिहान, भदौ २६, २०८३
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
स्रोत नखुलेको १४ लाख नगदसहित महासेठ पक्राउ
अपराध

स्रोत नखुलेको १४ लाख नगदसहित महासेठ पक्राउ

७:२० बिहान, भदौ १९, २०८३
बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
Next Post
साउनको आज पहिलो सोमबार, बागेश्वरी मन्दिरमा घुइँचो

बागेश्वरी मन्दिरमा दर्शनार्थीको भीड

कान्ति ताल सारसको प्रजनन स्थल

कान्ति ताल सारसको प्रजनन स्थल

तिजको खरिदारी पनि भारतीय बजारमा निर्भर

तिजको खरिदारी पनि भारतीय बजारमा निर्भर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?