ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कान्ति ताल सारसको प्रजनन स्थल

News Desk by News Desk
१:१५ बिहान, भदौ २१, २०८१
कान्ति ताल सारसको प्रजनन स्थल
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके भदौ २१ गते ।
नेपालगन्जमा रहेको कान्ति ताल विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन गर्ने ठाउँ बनेको छ । कान्ति तालमा ३२ प्रजातिका चरा देखिएको र सो ठाउँ विश्वको दुर्लभ चरा सारसको प्रजनन गर्ने ठाउँसमेत रहेकाले उक्त तालको संरक्षण आवश्यक भएको चराविज्ञको भनाइ छ ।

नेपाल पन्छी सङ्घका प्रोजेक्ट फिल्ड अफिसर हिरू डगौराले कान्ति ताल नेपालमा सारस बढाउने एक अहम् माध्यम बन्न सक्ने बताउँदै नेपालगन्ज सहरको पर्यावरणका लागि पनि सो तालको संरक्षण महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले सिमसार क्षेत्रमा मात्र प्रजनन गर्ने नेपालको स्थानीय चरा जलअप्सराले निश्चित सिमसार क्षेत्र मात्र छनोट गर्ने गरेको बताउँदै बाँकेको कान्ति ताल, बर्दियाको बढैया ताल, कैलालीको घोडाघोडी र कञ्चनपुरको पुरैनी ताल सो चराले छनोट गरेको पाइएको बताउनुभयो । यो तालमा मोटरबोट नचलाउन आग्रह गर्दै चराविज्ञ डगौराले मोटरबोट चलाउनुको सट्टा जलीय जैविकता संरक्षणसहितको विकल्प अपनाएर चरा ताल बनाई यहाँ पर्यटक भित्र्याउने विकल्प अपनाउनुपर्नेमा जोड दिनुभयो ।

पन्छी विशेषज्ञ रामबहादुर शाहीले वातावरण, पर्यावरण र चराको संरक्षणका लागि सिमसार क्षेत्रको रेखदेख र संवर्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले कान्ति तालमा मोटरबोटको विकल्पमा प्राकृतिक चरा पार्क बनाएर आम्दानी गर्न सकिने सुझाव दिँदै सो तालमा ३२ प्रजातिका चरा देखिएको र यो ठाउँ विश्वको दुर्लभ चरा सारसको प्रजनन गर्ने ठाउँ रहेकाले संरक्षण आवश्यक भएको बताउनुभयो । यसैबिच कान्ति तालमा मोटरबोट नचलाउन स्थानीयले माग गर्दै दबाब बढाउँदै गएका छन् । उनीहरूले मोटरबोट सञ्चालनविरुद्ध दबाब दिइरहेकै बेला सो ताललाई चरा पार्क बनाउन चराविज्ञहरूले माग गरेका छन् ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २१ र २२ अन्तर्गत २५ बिघा क्षेत्रफलमा फैलिएको कान्ति तालमा मोटरबोट चलाउने तयारी गरिएपछि स्थानीय बासिन्दा, चराविज्ञ र संरक्षणकर्मीले सिमसारलाई प्राकृतिक रूपमै संरक्षण गरेर आयआर्जनको माध्यम बनाउन माग गरेका हुन् ।

सो तालमा मोटरबोट चलाउनुको सट्टा जलीय जैविकता संरक्षणसहितको विकल्प अपनाएर चरा ताल बनाई त्यहाँ पर्यटक भित्र्याउने विकल्प अपनाउनुपर्ने स्थानीय अभियन्ता डा. विनोद कर्णले माग गर्नुभयो ।

उहाँले मोटरबोटको विकल्पमा प्राकृतिक चरा पार्क बनाएर आम्दानी गर्न सकिने बताउनुभयो । बाक्लो बस्ती भएको नेपालगन्ज सहरको पर्यावरणका लागि पनि कान्ति तालको संरक्षण महत्वपूर्ण रहेको डा. कर्णको भनाइ छ । कान्ति तालमा प्रकृतिसँग रमाउन चाहिरहेका मानिसलाई चरा देखाउन, यहाँका स्कुल, कलेजलाई लक्षित गरी जैविक विविधता सिकाइ सेन्टरका रूपमा पनि विकास गरेर आम्दानी गर्न सकिने अधिकांशको सुझाव छ ।

ADVERTISEMENT

चरा विशेषज्ञहरूले बाँके, बर्दियामा भएका सिमसारमध्ये राम्रो अवस्थाको तालका रूपमा कान्ति ताल देखिएको बताएका छन् । नेपालमा संरक्षणको सूचीमा नौ प्रकारका सारस रहेकामा तीमध्ये छ वटा तराईमा र तीन वटा कान्ति तालमा देखिएको जनाइएको छ । जाडोयाममा साइबेरिया, श्रीलङ्कालगायतका देशबाट आउने चरा सो तालमा आराम गरेर भारत जाने र त्यहाँबाट फेरि यहाँ आएर फर्किने गरेको पनि पाइएको छ । गोरखापत्र 

Share153Tweet95SendShare
Previous Post

बागेश्वरी मन्दिरमा दर्शनार्थीको भीड

Next Post

तिजको खरिदारी पनि भारतीय बजारमा निर्भर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
तिजको खरिदारी पनि भारतीय बजारमा निर्भर

तिजको खरिदारी पनि भारतीय बजारमा निर्भर

ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ

बाँकेमा मानव बेचबिखनविरुद्ध ४७ मुद्दा

बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु

बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?