ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तिजको खरिदारी पनि भारतीय बजारमा निर्भर

News Desk by News Desk
१:३४ बिहान, भदौ २१, २०८१
तिजको खरिदारी पनि भारतीय बजारमा निर्भर
399
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके भदौ २१ गते ।
हरेक वर्ष झैँ यस पटक पनि चाडपर्व नजिकिएसँगै सीमापारि रुपैडिहा बजारमा किनमेल गर्ने नेपाली उपभोक्ताको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।

महान् चाड दसैँतिहार नजिकिँदै गरेका बेला अहिले परेको महिलाको महान् पर्व हरितालिका तिजमा पनि नेपालगन्ज बजारमा खासै चहलपहल देखिएको छैन तर खरिदारीका लागि सीमापारि जानेको भिड नाकामा अत्यधिक देखिन्छ ।

नेपाली उपभोक्तालाई सीमापारिबाट खरिदारी गर्न रोक्नका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले जमुनाहा नाकामा धेरै पटक बैठकको आयोजना, सचेतना अभियान तथा हेल्प डेस्क नै स्थापना गरे पनि खरिदारीका लागि सीमापारि जाने नेपालीको सङ्ख्या रोकिएको छैन ।

तिजका बेला अहिले रुपैडिहाका अधिकांश पसल नेपाली उपभोक्ताले भरिभराउ छन् । त्यहाँ जताततै नेपाली उपभोक्ता देख्न सकिन्छ ।

सम्बन्धित समाचार

बाँकेमा ५६ मध्ये ८ उम्मेदवारले मात्रै खोले अलग बैंक खाता

पैसाको बलमा चुनाब जित्ने सपना नदेख्न कमरुद्दिनको चुनौती

पार्टी परित्याग गर्दै ३५ जना कांग्रेसमा प्रवेश, बाँके–२ मा शुधान्सु कोइरालाको पक्षमा बढ्दो आकर्षण

रुपैडिहाका व्यवसायी रमेश अग्रवालले अहिले ठुलो सङ्ख्यामा नेपाली उपभोक्ता सामान खरिद गर्न आइरहेकाले एक मिनेट पनि फुर्सद नपाएको बताउँदै अन्य दिनको तुलनामा अहिले तेब्बरभन्दा बढी बिक्री भइरहेको बताए ।

उनले नेपालगन्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बाँसगढी, भुरीगाउँ र दाङ तथा सुर्खेतबाट पनि खरिदारीका लागि नेपाली उपभोक्ता यहाँ आइरहेको बताए ।

रुपैडिहामा दैनिक नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि नेपालगन्ज उद्योग वाणिज्य संघले अहिले त्यहाँ दैनिक पाँच करोडभन्दा बढीको कारोबार भइरहेको अनुमान गरेको छ ।

ADVERTISEMENT

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामीले ठुलो परिमाणमा सीमापारिबाट सामान खरिद गरेर नेपाल भित्र्याउँदा दैनिक दुई करोड जति राजस्व नोक्सानी भइरहेको बताए ।

उनले संघले सो रोक्न पटक पटक दबाब सिर्जना गरे पनि रोक्न नसकिएको बताउँदै यसबाट एकातिर देशको राजस्वमा कमी आएको छ भने अर्कातिर नेपालगन्जको व्यापार व्यवसाय सुकेको बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले उद्योग वाणिज्य संघले नेपाली उपभोक्ताहरुलाई नेपालगन्ज बजारमा रोक्न नसकेको बताए ।

उनले उद्योग वाणिज्य संघको वर्तमान नेतृत्वले सुरुमा केही पहल गरेको देखिएपनि अहिले पनि व्यक्तिगत स्वार्थमा लागेका कारण नेपालगन्जका व्यसायीहरु प्रभावित भएको बताए । ‘नयाँ नेतृत्व आउँदा भन्सारमा केही कडाइ गरेको जस्तो देखियो उनले भने–‘अहिले संघ व्यक्तिगत स्वार्थमा लागेको देखिएको छ यो राम्रो होइन् ।’

नेपालगन्ज भन्दा रुपैडियामा सामान केही सस्तो हुनु स्वभाविक भएको उनको भनाइ छ । ‘भन्सार गरेर यहाँ ल्याएर सामान विक्री गर्दा केही महंगो हुन जान्छ तर गुणस्तरीयताका लागि भने रुपैडिया भन्दा नेपालगन्ज उपयुक्त हो’ उनले भने । उनले उपभोक्ताहरुले पनि नेपालकै बजार व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

Share160Tweet100SendShare
Previous Post

कान्ति ताल सारसको प्रजनन स्थल

Next Post

बाँकेमा मानव बेचबिखनविरुद्ध ४७ मुद्दा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ५६ मध्ये ८ उम्मेदवारले मात्रै खोले अलग बैंक खाता
समाचार

बाँकेमा ५६ मध्ये ८ उम्मेदवारले मात्रै खोले अलग बैंक खाता

११:१४ मध्यान्ह, फाल्गुन २, २०८२
पैसाको बलमा चुनाब जित्ने सपना नदेख्न कमरुद्दिनको चुनौती
मुख्य समाचार

पैसाको बलमा चुनाब जित्ने सपना नदेख्न कमरुद्दिनको चुनौती

११:२० बिहान, फाल्गुन २, २०८२
पार्टी परित्याग गर्दै ३५ जना कांग्रेसमा प्रवेश, बाँके–२ मा शुधान्सु कोइरालाको पक्षमा बढ्दो आकर्षण
मुख्य समाचार

पार्टी परित्याग गर्दै ३५ जना कांग्रेसमा प्रवेश, बाँके–२ मा शुधान्सु कोइरालाको पक्षमा बढ्दो आकर्षण

१०:२९ बिहान, फाल्गुन २, २०८२
मुख्य समाचार

जितको शुभकामनासंगै कमरुद्दिन राईलाई आशिर्वाद थाप्न भ्याई नभ्याई

३:०२ बिहान, फाल्गुन २, २०८२
साउनमै भयो योजना टेन्डर
समाचार

बाँकेका स्थानीय तहको मूल्याङ्कनमा खजुरा पहिलो, डुडुवा अन्तिम

१०:५१ मध्यान्ह, फाल्गुन १, २०८२
को हुन् कमरुद्दिन राई ?
मुख्य समाचार

को हुन् कमरुद्दिन राई ?

७:५४ बिहान, फाल्गुन १, २०८२
शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा
मुख्य समाचार

शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा

१२:०० बिहान, फाल्गुन १, २०८२
अग्रजको सम्मान र सुशासनको प्रतिबद्धतासहित चुनावी मैदानमा शुधान्सु कोइराला
मुख्य समाचार

अग्रजको सम्मान र सुशासनको प्रतिबद्धतासहित चुनावी मैदानमा शुधान्सु कोइराला

१२:०० बिहान, माघ ३०, २०८२
Next Post
ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ

बाँकेमा मानव बेचबिखनविरुद्ध ४७ मुद्दा

बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु

बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

दूरसञ्चारले प्रतिबन्ध हटाएसँगै टिकटक सबै इन्टरनेटमा खुल्यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
24°
Sunny
6:54 am6:10 pm +0545
Feels like: 24°C
Wind: 14km/h W
Humidity: 48%
Pressure: 1011.18mbar
UV index: 1
MonTueWed
27/12°C
28/13°C
28/14°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?