ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सडक भत्किएपछि यातायात एकतर्फी सुचारु

News Desk by News Desk
११:२४ मध्यान्ह, अशोज १४, २०८१
सडक भत्किएपछि यातायात एकतर्फी सुचारु
380
सेयर
379
VIEWS
ShareTweetSendShare

दाङ असोज १५ गते ।
दाङको तुलसीपुर–अमिलिया सडकअन्तर्गत तुलसीपुर उपमहानगरपालिका –१३ दमारगाउँमा पक्की सडक भत्किँदा एकतर्फी यातायात सुचारु भएको छ । वर्षाका कारण उक्त सडकअन्तर्गत नालाको पानी निकासका लागि राखिएको हुमपाइप दबेपछि सडक भत्किएको थियो ।

सडकको आधा जति भाग भत्किए पनि एकतर्फी रुपमा सवारी साधनहरु सञ्चालन भइरहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए । सडक भत्किएको स्थानमा यातायातका साधनहरु सञ्चालन भइरहेको भन्दै वडाध्यक्ष पौडेलले भने, ‘सडक भत्किएका कारण ठुला गाडीहरु सञ्चालन हुँदा जोखिम देखिन्छ, तर सवारी साधनहरु सञ्चालन भइरहेका छन् ।’

सडक डिभिजन कार्यालय दाङले भत्किएको सडक मर्मतका लागि प्रयास गरे पनि बर्षाका कारण काम हुन नसकेको जनाएको छ । सडक भत्किएको ठाउँमा पर्खाल उठाएर सडक मर्मत गर्नुपर्ने अवस्था रहेको सडक डिभिजन कार्यालय दाङका सबइन्जिनियर नारायण दाहालले जानकारी दिए । शनिवार मात्र राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडक खण्डको राम्रीमा सडक भासिएको थियो ।

अविरल वर्षाका कारण सल्यान कपुरकोट र दाङको सीमामा पर्ने राम्रीनजिक सडक भासिएपछि अवरुद्ध भएको थियो । जेसिभीको सहायतामा भित्ता काटेर कामचलाउ सडक निर्माण गरेपछि सडक एकतर्फी सञ्चालनमा आएको थियो । भासिएको स्थाननजिक तथा आसपासका क्षेत्रमा अहिले पनि उच्च जोखिम भएकाले यातायातका साधन सञ्चालन गर्दा सतर्कता अपनाउँदै गाडी चलाउन सबइन्जिनियर दाहाल बताउँछन् ।

सम्बन्धित समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

रङ्गशाला तथा कभर्डहललाई पूर्णता पूरा गर्दै प्रदेश सरकार

Next Post

नेपालगन्जमा ट्राफिक ब्यवस्थापन गरिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
Next Post
नेपालगन्जमा ट्राफिक ब्यवस्थापन गरिँदै

नेपालगन्जमा ट्राफिक ब्यवस्थापन गरिँदै

यी प्रदेशमा हुनेछ भारी वर्षा, हावाहुरीको पनि सम्भावना

मनसुन लम्बिने, आज र भोलि फेरि पानी पर्ने

सडक नबने अनशन बस्छुः अध्यक्ष शाह

सडक नबने अनशन बस्छुः अध्यक्ष शाह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?