ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सयपत्री फूलबाट वार्षिक सात लाखसम्म आम्दानी

News Desk by News Desk
११:१३ मध्यान्ह, कार्तिक १२, २०८१
सयपत्री फूलबाट वार्षिक सात लाखसम्म आम्दानी
379
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १३ गते ।
केही वर्ष पहिलेसम्म तिहार र दीपावलीका लागि भारतबाट फूल आयात गर्नुपरेकोमा हाल आएर जिल्लामै पुष्प उत्पादनमा वृद्धि हुँदै गएपछि अहिले स्वदेशी फूलले बजार ओगटेको छ । बाँकेको कोहलपुर, राप्तीसोनारी र नेपालगन्जमा व्यावसायिक रुपमै पुष्प खेती हुन थालेपछि तिहारका लागि प्रयाप्त फूल पाउन थालेको हो ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर तीन र १३ मा व्यावसायिक रुपमै सयपत्री फूल उत्पादन गरेर दुई जना व्यवसायीले छुट्टाछुट्टै वार्षिक पाँचदेखि सात लाख रुपियाँ आम्दानी गरिरहेको बताए । कोहलपुरकी पहिलो पुष्प खेती गर्ने महिला व्यवसायी विष्णु चौधरीले कोहलपुर तीनमा सात कठ्ठामा लगाएको सयपत्री फूल वार्षिक करिब तीन क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको बताइन् ।

नेपाली विषयमा डिग्री गरेकी चौधरीले आफूले फूल बिक्री गरेरै बार्षिक पाँच लाख रुपियाँ आम्दानी गर्दै आएको बताइन् । उनले गत वर्ष फूल धेरै बिक्री नहुँदा घाटा लागेको जनाउँदै यस वर्ष गत वर्षको घाटा पनि पूर्ति हुनेगरी बिक्री हुने आशा गरिएको बताइन् । केही वर्ष अघि कैलाली घुम्न गएको बेला त्यहाँ लगाईएको सयपत्री फूलको खेती हेरेर आफूले पनि सो खेती शुरु गरेको चौधरीको भनाइ छ ।

कोहलपुरकै अर्का पुष्प व्यवसायी कोहलपुर १३ का कर्णबहादुर थापाले पनि आठ कठ्ठा जग्गामा लगाएको सयपत्री फूल वार्षिक करिब पाँच क्विन्टलभन्दा बढी उत्पादन हुने गरेको बताए । थापाले माध्यमिक तह उत्तीर्ण गरेका छन् । ‘लकडाउनमा जनजीवन अस्तव्यस्त थियो, के गर्ने के गर्ने भन्ने सोचमा थिए, घरमा बसिरहेको बेला यूटुव हेर्दै गर्दा पुष्प खेतीको भिडियो आयो त्यसलाई हेरे जसले गर्दा पुष्प खेती गर्न जागरुक गरायो,’ थापाले भने ।

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

बाँके राष्ट्रिय निकुञ्ज नजिकै भएकोले जङ्गली जनावरबाट पनि क्षति नहुने पुष्प खेती आम्दानीका लागि उपयूक्त हुने भएकोले सयपत्री फूलको खेती गर्न थालेको थापाको भनाइ छ । उनले थपे, ‘निरन्तर भारतमा गएर कमाउन जाने तीन जनालाई रोजगारी दिएको छु, अहिले वार्षिक करिब पाँचदेखि सात लाखसम्म आम्दानी हुन्छ ।’

गतवर्ष प्रचार प्रसारको अभावमा विक्री नभएर तीन क्विन्टल सयपत्री फूल खेर गएको थियो, जसले केही घाटा लाग्यो तर यो पटक भने केही राहत मिल्ने थापाको भनाइ छ । स्थानीय स्तरमा उत्पादन भएका प्राकृतिक फूलहरुलाई प्रवर्धन गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाले पुष्प खेतीको स्टल निर्माण गरी विक्री वितरणमा सहयोग पुग्ने गरी योजना बनाएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

ADVERTISEMENT
Share155Tweet93SendShare
Previous Post

बाँकेमा तीन महिनामै ३४८ जनामा डेंगी

Next Post

आज काग तिहार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post
आज काग तिहार

आज काग तिहार

बाँकेमा राति १० बजेसम्म देउसी खेल्न पाइने

बाँकेमा राति १० बजेसम्म देउसी खेल्न पाइने

नेपालगन्जमा प्लाष्टिकजन्य मालाको बिक्री

नेपालगन्जमा प्लाष्टिकजन्य मालाको बिक्री

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?