ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बाँकेमा तीन महिनामै ३४८ जनामा डेंगी

News Desk by News Desk
११:१० मध्यान्ह, कार्तिक १२, २०८१
यस वर्ष झन्डै १२ सय जनामा डेङ्गी सङ्क्रमण, प्रकोप फैलिने जोखिम कायमै
390
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १३ गते ।
बाँकेमा डेंगीको संक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि असोज मसान्त सम्म ३४८ जना डेंगीबाट संक्रमित भएका स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् । यो भेरी अस्पताल, निजी मेडिकल कलेज र स्वास्थ्य संस्थामा ल्याव परीक्षणबाट पुष्टि भएको संख्या हो ।

आर्थिक वर्ष २०८०–०८१ मा ३९४ जना डेंगी संक्रमित फेला परेका थिए । यो वर्षमा तीन महिनामै ३४८ जनामा संक्रमण देखिएकाले बाँकेमा डेंगीको अवस्था भयावह देखिएको उनले जानकारी दिइन् । अघिल्लो आर्थिक वर्ष आर्थिक वर्ष २०७९–०८० मा १४९ जनामा मात्रै डेंगीको संक्रमण देखिएको थियो ।

लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण गतवर्ष भन्दा यो वर्ष देशभरी घटेको तथ्यांकले देखाएपनि बाँकेमा भने अस्वभाविक ढंगले बढेको गौतमले जानकारी दिइन् । किटजन्य रोग फोकल पर्सन गौतमका अनुसार स्थानीय लामखुट्टेले टोकेर डेंगी संक्रमण समुदायस्तरमै फैलिएकाले बाँकेमा अवस्था भयावह बनेको हो ।

गएका वर्षहरुमा मानिसहरु वाहिर जिल्ला गएका बेला लामखुट्टेले टोक्ने र डेंगी संक्रमण लिएर बाँके आउने गरेका थिए । उनीहरु बाँकेकै भएपनि वाहिर जिल्लामा गएका बेला लामखुट्टेले टोक्दा डेंगी संक्रमण हुने गरेको थियो । तर यो पटक भने स्थानीय लामखट्टेले नै टोकेर संक्रमण फैलिएकाले देशभर संक्रमण दर घटेपनि बाँकेमा भने बढ्दै गएको हो ।

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

संक्रमित ३४८ जनामध्ये १९५ जना नेपालगन्ज उपमहानगरपालिकाका हुन् । अरु भने अन्य पालिकाका संक्रमित रहेको गौतमले बताइन् । उनले पालिकामा भएका संक्रमितहरुको तथ्यांक पुष्टि गर्ने काम भइरहेको पनि बताइन् । उनले अहिलेसम्म ६२ जना उपचारमा आएको पनि बताइन् । तीमध्ये नेपालगन्जका २९, कोहलपुरका १४, खजुराका ८, राप्तीसोनारीका ६, बैजनाथका ५, जानकीका ३ र डुडुवा र नरैनापुरका २–२ जना रहेका छन् ।

डेंगीबाट सबैभन्दा बढी प्रभावित नेपालगन्ज उपमहानगरपालिकाले यसको रोकथाम र नियन्त्रणका लागि सम्वद्ध सरोकारवालासँग सोमवार अन्तरक्रिया कार्यक्रम गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । डेंगी रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी गराउने उद्देश्यका साथ अन्तरक्रिया गरिएको उनले बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललगायतले डेंगी रोग नियन्त्रणका लागि समुदायस्तरमा सचेतना फैलाउन आवश्यक रहेको बताए । उनीहरुले डेंगी रोगको नियन्त्रणका लागि लामखुट्टेको बास स्थान खोजी गरी लार्भा र प्यूपा नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाइनु पर्ने बताए । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share160Tweet96SendShare
Previous Post

८५ हजार नगदसहित १२ जना जुवाडे पक्राउ

Next Post

सयपत्री फूलबाट वार्षिक सात लाखसम्म आम्दानी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
Next Post
सयपत्री फूलबाट वार्षिक सात लाखसम्म आम्दानी

सयपत्री फूलबाट वार्षिक सात लाखसम्म आम्दानी

आज काग तिहार

आज काग तिहार

बाँकेमा राति १० बजेसम्म देउसी खेल्न पाइने

बाँकेमा राति १० बजेसम्म देउसी खेल्न पाइने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?