ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मोहम्मद डे मा सर्बजनिक बिदा नपाएकोमा सरकार प्रति मुस्लिम समुदाय आक्रोशित

जावेद अन्सारी by जावेद अन्सारी
१:४३ मध्यान्ह, कार्तिक २४, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक २४ गते । ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन ‘मोहम्मद डे’को अवसरमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारले बिदा घोषणा नगरी समुदाय प्रति बिभेद गरेको यहाँका मुस्लिम अगुवाहरुले आरोप लगाएका छन् ।
नेपाल हज कमिटीका सदस्य मेराज (हिमालय)ले समुदायको महत्वपूर्ण पर्वहरुमा बिदा नदिई आफुहरु प्रति बिभेद गरेको आरोप लगाए ।

जामा मस्जिद संञचालक समितिका पूर्व अध्यक्ष रहमान मियाँले राज्यका सबै सरकारले मुस्लिम समुदाय पनि देशका नागरिक हुन भन्ने हेक्का राख्न नसकेको कारण बिदा घोषणा गर्नमा कन्जुसाई गरेको बताए ।
याता समाजवादी पार्टी बाँकेले र नेपाली काँग्रेस बाँकेले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारसंग भएको २२ बुंदे सहमति र बर्तमान गृहमन्त्री, सहरी विकास मन्त्री र स्वर्गिय पर्यटन मन्त्रीको समतिले तयार पारेको विदाको सूचि बमोजिम बिदा घोषणा गर्न सरकारसंग माग गर्दै बिज्ञप्ती जारी गरेको छ ।

समाजवादी पार्टीका अध्यक्ष मोहम्मद कमरुद्दीन राईद्वारा जारी गरिएको विज्ञप्तीमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारसंग भएको २२ बुंदे सहमतिमा मोहम्मद डे मा सार्वजनिक बिदा दिने सहमति भएको जनाउँदै सो सहमति तत्काल पालना गरेर बिदा दिनु पर्ने माग गरिएको छ । सोही बिज्ञप्तीमार्फ अध्यक्ष राईले आइतवार मनाइने मोहम्मद डे को अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुख, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना समेत दिएका छन् ।

काँग्रेस बाँकेका सभापति किरण कोईरालाद्वारा जारी विज्ञप्तीमा मुस्लिम समुदायको पर्बहरुमा राज्यले राष्ट्रिय बिदा नदिएर उनीहरुप्रति बिभेद गरेको उल्लेख गर्दैैैै तत्काल बिदा घोषणा गर्न माग गरिएको विज्ञप्तीमा प्रष्ट लेखिएको छ ।
प्रदेश नम्बर २ को समाजवादी पार्टीको नेतृत्वमा रहेको मोहम्मद लालबाबु राउतको सरकारले मात्र मोहम्मद डे को बिदा घोषणा गरेको छ । सोही प्रकारले बाँकेको नरैनापुर गाउँपालिका लगायत केही स्थानीय सरकारले पनि बिदा दिएका छन् ।

सम्बन्धित समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

आधा भन्दा बढी मुस्लिम समुदायको जनसंख्या रहेको नेपालगन्ज उपमहानगर पालिकाले पनि हालसम्म बिदाको घोषणा नगरेकोमा स्थानीय मुस्लिमहरुले बिरोध गरेका छन् ।
मोहम्मद डे लगायत सबै ठुला चाडपर्वलाई भव्य र सभ्य तरिकाले मनाइने नेपालगन्जमा पनि मोहम्मद डे मा उपमहानगरले बिदा नदिनु मुस्लिम समुदायप्रति भेदभाव र अन्याय गरिनु रहेको स्थानीयको भनाई छ ।
संघिय सरकार र प्रदेश सरकारले उपेक्षा गरेपनि स्थानीय सरकारले बिदा दिने आशमा रहेको जनाउँदै तर अहिलेसम्म स्थानीय सरकार पनि मौन रहेकोले स्थानीय सरकार मुस्लिम बिरोधी सरकार भएको पुष्टि भएको छ ।
यसैविच शनिवार रातभरी जाग्राम बसेर आइतवार विहान भव्य जन्मोत्सव जुलुसको आयोजना गरेर नेपालगन्जमा मोहम्मद डे मनाइएको फैजुन्नबी जामा मस्जिद तथा ईदगाह सञ्चालक समितिका महासचिव मोहम्मद इरफान सिद्दिकीले बताएका हुुन ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाँकेमा पाटेबाघको आक्रमण ले एक महिलाको मृत्यु

Next Post

जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत कार्तिक २६ गते नेपालगञ्ज आउँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
Next Post

जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत कार्तिक २६ गते नेपालगञ्ज आउँदै

प्रहरीको ज्यादती बिरुद्ध तरुण दलको नेपालगञ्जमा प्रदर्शन

भारतले जारी गरेको नक्साको विरुद्धमा संयुक्त बिधार्थी संगठनको विरोध प्रदर्शन (फोटो सहित)

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?