ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बेरुजु फछ्र्यौट सम्बन्धी कार्यशाला

News Desk by News Desk
१०:३५ मध्यान्ह, मंसिर २, २०८१
बेरुजु फछ्र्यौट सम्बन्धी कार्यशाला
378
सेयर
377
VIEWS
ShareTweetSendShare

लुम्बिनी मंसिर ३ गते ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारमाथी वित्तिय अनुशासन सम्बन्धी गम्भीर प्रश्न उठिरहेको बताएका छन् ।

प्रदेश सभाको सार्वजनिक लेखा समितिले सार्वजनिक लेखा व्यबस्थापन तथा बेरुजु फछ्र्यौट सम्बन्धी कार्यशालालाई नेपालगन्जमा सम्बोधन गर्दै उनले भने, ‘प्रदेशमा पारदर्शिता भएन भनेर अहिले प्रदेशमाथी गम्भीर प्रश्नहरु उठिरहेका छन्, खर्चको ब्यवस्थापन त्यति राम्रो भएन, अनुशासित तरिकाले खर्च भएन भनेर थुप्रै प्रश्नहरु आइरहेका छन्, हामीले महालेखा परिक्षकको प्रतिवेदनलाई संसदमा पनि छलफल गरेका छौं ।’

सरकारलाई वित्तिय अनुशासनमा राख्नलाई धेरै जटिलताहरु रहेको सभामुख घर्तीले बताए । ‘अनुशासन उल्लंघन गर्ने भनेको अर्थमा हो, सबैभन्दा धेरै अनुशासन उल्लंघन अर्थमा हुन्छ,’ उनले भने । प्रदेश समितिलाई आफ्नो विषयगत अधिकार रहेको भन्दै सभामुख घर्तीले आफ्नो अधिकार क्षेत्रको विषयमा सरकारलाई निर्देशन गर्ने अधिकार समितिसँग रहेको बताए ।

‘सार्वजनिक लेखा समितिले सरकारलाई वित्तिय अनुशासनको बाटोमा हिडाउनको लागि निर्देशन दिन समितिका सदस्यहरु आफैमा पनि सक्षम हुनुपर्यो, समितिका सदस्यले प्राविधिक ज्ञान हासिल गर्नुपर्यो,’ उनले भने । समितिका सभापति माया पुनले लुम्बिनी प्रदेशलाई बेरुजुबाट मुक्त गराउनका लागि यस्तो कार्यशाला गोष्ठी गरिएको बताइन् ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

कार्यशालाबाट जनप्रतिनिधी र कर्मचारीलाई प्राविधिक विषयमा ज्ञान मिल्ने उनको भनाई छ । कार्यशालामा सार्वजनिक लेखा समितिका पदाधिकारी तथा कर्मचारी, लुम्बिनी प्रदेश सभाका सचिवालयका कर्मचारी लगायत सहभागी छन् ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

पालिका उपचुनावः ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

Next Post

जब्दिघाट पुल मर्मत नहुदा सर्वसाधारणलाई सास्ती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
जब्दिघाट पुल मर्मत नहुदा सर्वसाधारणलाई सास्ती

जब्दिघाट पुल मर्मत नहुदा सर्वसाधारणलाई सास्ती

जब्दिघाट पुल मर्मत नहुदा सर्वसाधारणलाई सास्ती

बर्दिया : जब्दिघाट पुल मर्मत नहुदा सर्वसाधारणलाई सास्ती

भारतबाट आएका जङ्गली हात्तीको आतंक

बर्दियामा हात्तीले ४ दिनमा ८ वटा घर भत्कायो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?