ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हिरमिनियामा शुरु भएको कालोपत्रे सडकको अनुगमन

News Desk by News Desk
४:०६ बिहान, मंसिर १२, २०८१
हिरमिनियामा शुरु भएको कालोपत्रे सडकको अनुगमन
400
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १२ गते ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा शुरु भएको कालोपत्रे सडक निर्माणको नेकपा एमालेले अनुगमन गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्यद्वय पशुपति दयाल मिश्र र मोहम्मद हारुनको टोलीले अनुगमन गरेको हो ।
ओभरलोड बोकेर टिपर गुडेका कारण भोटासिल सडकमा खाल्डाखुल्डी भएपछि करिब साढे १२ सय मिटर सडक कालोपत्रे गर्न लागिएको डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले बताए ।

उक्त सडकको किनारमा २ सय ५० मिटर नाली निर्माणको काम शुरु भइसकेको जानकारी दिँदै वडाध्यक्ष मिश्रले नाली निर्माण पुरा भएपछि सडक कालोपत्रे गर्न शुरु गरिने जानकारी दिए ।

अनुगमनका क्रममा एमालेका केन्द्रीय सदस्य मिश्रले नाली निर्माणको शुरुवाती चरणको काम सन्तोषजनक रहेको बताए ।
तत्कालीन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त सडक निर्माणका लागि १ करोड बजेट विनियोजन गरेका थिए । जसअन्तर्गत ५७ लाख १७ हजार ३ सय ५६ रुपैयाँमा ठेक्का सम्झौता भइ काम शुरु भएको वडाध्यक्ष मिश्रले बताए ।

उक्त सडक निर्माणको जिम्मेवारी पाएको राप्ती गणेश कन्स्ट्रक्शनले काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
अनुगमन टोलीमा एमालेका गाउँ इकाई कमिटि अध्यक्ष ओरीलाल मुराउ, नेता अशोक थापा क्षेत्रीलगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

ADVERTISEMENT
Share165Tweet98SendShare
Previous Post

कर्मचारीलाई सामाजिक विकास मन्त्री तिमिल्सिनाले भने–इमानदारपूर्वक काम गर्नुस्

Next Post

अम्बिकेश्वरीको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
अम्बिकेश्वरीको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न

अम्बिकेश्वरीको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न

जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणमा ढिलाइ

जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणमा ढिलाइ

सिँजामा घट्दै बालविवाह

तीनवटा वडा बालविवाह मुक्त घोषित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?