ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आफै घर बनाउँदैछन भूकम्प पीडितहरु

News Desk by News Desk
११:१२ मध्यान्ह, पुस २४, २०८१
लुम्बिनीका कर्मचारीले ३ दिनको तलब भूकम्प पीडितलाई दिने
390
सेयर
382
VIEWS
ShareTweetSendShare

जाजरकोट पुस २५ गते ।
जाजरकोट भूकम्पको १४ महिनासम्म पनि सरकारले पुनर्निर्माण कार्यविधि नबनाउँदा पीडितको स्थायी आवासको विषय अन्यौलमा परेको छ । सरकारको सहयोगको आसमा रहकोमध्ये केहीले मापदण्डबिनै घर बनाइरहेका छन् । गत वर्षको हिउँद र वर्खामा त्रिपाल र टहरामुनी विताएका पीडितहरुले ऋण खोजेर आफु अनुकूल घर बनाउन सुरु गरेका छन् ।

गएको २०८० साल कार्तिक १७ गतेको भूकम्पले जाजरकोट, पश्चिम रुकुम र सल्यान जिल्लाका धेरै घर भत्कायो । त्यसको एक वर्षपछि केही भूकम्प पीडितहरु छड, सिमेन्ट र ढुंगा प्रयोग गरेर घर बनाउन थालेका छन् । उनीहरुलाई लाग्छ ढुंगा, माटोको पुरानो घरको सट्टा बनाइएको यस्तो घर पक्की हुन्छ ।

तर निर्माणाधीन घरहरुमा भूकम्पीय सुरक्षाका आधारभूत मापदण्ड समेत अपनाइएको पाइएको छैन । सम्वन्धीत पालिकाहरुले भवन आचारसंहिता लागू गरेपनि त्यसको कार्यान्वयनको अवस्था भने प्रभावकारी छैन । पालिकाबाट नक्सा पास गर्न झन्झटिलो र खर्चिलो हुने बुझाइ भएपछि भूकम्प पीडितहरु मापदण्ड पालना नगरेरै घर बनाइरहेका छन् । रुकुमपश्चिमकी दिव्या पुनले आर्थिक अवस्था कमजोर भएका कारण थप लागत लगाएर घर बनाउन गाह्रो हुने बताउँछिन् ।

सरकारले घर बनाउन सहयोग गर्ला भनेर पीडितहरुले पर्खिएको १४ महिना वित्न लाग्यो । तर अहिलेसम्म पनि सरकारले उनीहरुको स्थायी आवास सम्वन्धी कार्यविधि ल्याउन सकेको छैन । भूकम्प पश्चात तत्काल आवास बनाउनका लागि भनेर सरकारले दुई किस्तामा गरी २५–२५ हजारका दरले कूल ५० हजार रुपैयाँ प्रति परिवार दिने भनेको थियो । तर अहिलेसम्म रुकुमपश्चिमका भूकम्प पीडित ३२ हजार ९९६ परिवारमध्ये २३ हजार २०२ घरपरिवारले पहिलो र १६ हजार परिवारले दोस्रो किस्ता पाएका छन् ।

सम्बन्धित समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

आधा भन्दा धेरैको दोस्रो किस्तानै आउन सकेको छैन । खीर्मि वलीले सरकारले किस्ता नहाल्दिदा घर बनाउनै मुश्किल परिरहेको बताउँछिन् । सरकारी मापदण्ड अनुसार घर बनाउँदा बाटोका लागि जग्गा छोड्नु पर्नेदेखि लागत समेत बढ्ने बुझाइका कारण पनि भूकम्प पीडितहरुको निर्धारित मापदण्डको पालना नगरेको पाइएको छ ।

सम्वन्धीत पालिकाबाट नक्सा पास गरेर भूकम्प प्रतिरोधि घर बनाउन सर्वसाधरणलाई बुझाउनै मुश्किल परेको सानोभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टको भनाइ छ । भूकम्प लगत्तै उद्दार र राहात वितरणमा सरकार तथा सरोकारवालाहरुको जुन रफ्तार थियो । त्यहीँ रफ्तार कायम रहेको भए सम्पूर्ण भूकम्प पीडितहरुको आवास समस्या अहिलेसम्म सुल्झिसकेको हुने थियो ।

ADVERTISEMENT
Share161Tweet96SendShare
Previous Post

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजनाको मस्यौदा पारित

Next Post

प्रदेशस्तरीय महिला खेलाडी छनोट लमहीमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
Next Post
टि–२० विश्वकपमा आज अस्ट्रेलिया र न्युजिल्याण्ड तथा अफगानिस्तान र इंग्ल्याण्ड खेल्दै

प्रदेशस्तरीय महिला खेलाडी छनोट लमहीमा

लागूऔषध ब्राउनसुगरसहित दुइ युवक पक्राउ

लागू औषध सहित कोहलपुरका दुई जना नेपालगन्जमा समातिए

दाङमा २४ किलो ७ सय १० ग्राम चरेससहित ३ जना पक्राउ

दाङमा २४ किलो ७ सय १० ग्राम चरेससहित ३ जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?