ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकद्धारा ५० लाख सहयोग

News Desk by News Desk
१२:३९ बिहान, माघ ११, २०८१
कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकद्धारा ५० लाख सहयोग
490
सेयर
489
VIEWS
ShareTweetSendShare

बाँके माघ ११ गते ।
कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडले ५० लाख सहयोग गरेको छ । कोहलपुर नगरपालिकामा विहीबार एक कार्यक्रमका बीच बैंकका लुम्विनी प्रदेश प्रमुख लव प्रसाद कुइँकेलले सहयोग रकमको चेक कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, शवदाह गृह निर्माण समितिका संयोजक वीरेन्द्र कुमार शाहको उपस्थितिमा कुइँकेलले अध्यक्ष अधिकारीलाई चेक हस्तान्तरण गरेका थिए । शवदाह गृह निर्माणमा एभरेष्ट बैंकले ठूलो योगदान दिएको भन्दै नगर प्रमुख आचार्यले बैंकप्रति आभार व्यक्त गरे ।

उनले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गरेको सहयोगले शवदाह गृह निर्माणमा ठूलो टेवा पुगेको बताए । उनले अन्य संघसंस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न आग्रह समेत गरे । कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले थालेको यो अभियानमा बैंकले गरेको सहयोगप्रति धन्यवाद दिइन् । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुमा सहयोग गर्न आग्रह समेत गरिन् ।

बैंकका लुम्विनी प्रदेश प्रमुख कुइँकेलले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको बताए । कोहलपुर नगरपालिकाले शवदाह गृह निर्माणका लागि थालेको यो अभियानमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । शवदाह निर्माण समितिका संयोजक वीरेन्द्र कुमार शाहले शवदाह गृह निर्माणका लागि बैंक तथा वित्तिय संघसंस्थाहरुले महत्वपूर्ण सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । यसअघि ग्लोबल बैंकले २० लाख रुपैया सहयोग गरिसकेको छ ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

अन्य प्रतिष्ठित उद्योगीहरुले पनि शवदाह गृह निर्माणका लागि सहयोगको प्रतिवद्धता जनाएको संयोजक शाहले बताए । कोहलपुर नगरपालिकाले कोहलपुर–११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माणाधिन कोहलपुर शवदाह गृह निर्माणको काम तीब्र गतिमा भइरहेको छ । कुल १ करोड २५ लाख लागतमा शवदाह गृह निर्माण हुन लागेको हो । उपभोक्ता समितिका अध्यक्ष अधिकारीका अनुसार शवदाह गृह निर्माणको काम ८० प्रतिशत बढी सम्पन्न भइसकेको छ ।

माघ महिनादेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माणकार्य भइरहेको अध्यक्ष अधिकारीले बताए । शवदाह गृहका लागि चाहिने अधिकांश संरचना निर्माण भइसकेको उनको भनाइ छ । शवदाह गृहमा अत्यावश्यक रहेको विद्युतसमेत जडान भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए । कोहलपुर नगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ । कोहलपुर नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण लिएर शवदाह गृह निर्माण भइरहेको हो ।

गोल्छा समूह र दुगड समूहले समेत शवदाह गृहका लागि आवश्यक संचरना निर्माणको वाचा गरेको र छिट्टै सहयोग हस्तान्तरण गरिने आशा उनले व्यक्त गरे । कोहलपुरमा शवदाह गृह नहुँदा ४२ किलोमिटर दूरी पार गरेर राप्तीसोनारीस्थित अगैया घाट जानुपर्ने बाध्यता कोहलपुरबासीलाई थियो ।

ADVERTISEMENT
Share197Tweet122SendShare
Previous Post

अरबी हत्या प्रकरणः दलका नेताले परिवारको न्याय खोस्दै

Next Post

रवि आज पुनः अदालत उपस्थित हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post
रवि आज पुनः अदालत उपस्थित हुने

रवि आज पुनः अदालत उपस्थित हुने

बाँकेमा प्रदेश कार्यालयको विकास खर्च नौ प्रतिशत मात्र

बाँकेमा प्रदेश कार्यालयको विकास खर्च नौ प्रतिशत मात्र

बाघले आक्रामण गरेको क्षेत्रमा क्यामेरा जडान

बाघले आक्रामण गरेको क्षेत्रमा क्यामेरा जडान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?