ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अरबी हत्या प्रकरणः दलका नेताले परिवारको न्याय खोस्दै

News Desk by News Desk
१२:१४ बिहान, माघ १०, २०८१
अरबी हत्या प्रकरणः दलका नेताले परिवारको न्याय खोस्दै
545
सेयर
544
VIEWS
ShareTweetSendShare

बाँके माघ १० गते ।
राजनीतिक दलका नेताको दवावका कारण नेपालगन्ज उपमहानगरपालिका–२१, विर्ताका २२ वर्षीय अरबी खाँको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको आफन्तले आरोप लगाएका छन् । उनको १८ चैत, २०८० मा निर्मम तरिकाले घाँटी रेटेर हत्या भएको थियो । किटानी जाहेरी दिँदा समेत विभिन्न बहाना बनाएर प्रहरीले आरोपित ब्यक्तिलाई पक्राउ नगरि उन्मुक्ति दिएको अरवी खाँकी आमा राविया खाँले बताइन् ।

प्रहरीले अनुसन्धानको नाममा हत्यारालाई उन्मुति दिएको भन्दै परिवार र स्थानीयले प्रहरी, प्रशासनको कडा आलोचना गरेका छन् । हत्या भएको १० महिना वित्दासमेत प्रहरीले संलग्नहरुलाई पक्राउ गर्नुको साटो संरक्षण गरेको आरोप उनीहरुको छ । प्रहरीले न्याय दिनुको साटो परिवारका सदस्यलाई अनाहकमा दुख दिएको बताउँदै आमा रावियाले न्याय नपाएपछि सडक आन्दोलनमा आउन बाध्य भएको बताइन् । राजनीतिक दलका एक जना नेताका कारण प्रहरीले हत्याराको संरक्षण गरेको उनको आरोप छ ।

मृतक अरवी खाँका परिवार र स्थानीयले प्रहरी, प्रशासनले हत्यारालाई कारवाही नगरे नेपालगन्ज ठप्प पार्ने चेतावनी दिएका छन् । आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी स्वयम प्रहरी र बाँके प्रशासनले ब्यहोर्नु पर्ने अरवी खाँका काका अब्दुल रहमानले स्पष्ट पारे ।
अरवी खाँको हत्यामा स्थानीय मेराज खाँको संलग्नता भएको दावी गर्दै आएका छन् । प्रहरीले हत्यारासँग साँठगाठ गरेको दावी परिवारका सदस्यले गरेका छन् ।

किटानी जाहेरी गरेको ब्यक्तिलाई पक्राउ गर्नुको साटो अरुलाई पक्राउ गरि प्रहरीले न्याय माथि खेलवाड गर्दै आएको अरवी खाँका काका रहमानले बताए । उनले प्रहरीले घुस खाएर अनुसन्धानलाई फितलो बनाएको आरोप लगाए । सबुत प्रमाण हुँदाहुँदै प्रहरीले हत्यारालाई उन्मुक्ति दिन खोजेको भन्दै उनले प्रहरीको नियतमाथि आशंका गरे ।

सम्बन्धित समाचार

बर्दियामा १८ लाखभन्दा बढीका तरबुजको बीउ र चिनियाँ लसुन बरामद

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

ADVERTISEMENT
Share219Tweet136SendShare
Previous Post

नेपालगन्ज नाकाबाट चिनीको आयात बढ्यो

Next Post

कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकद्धारा ५० लाख सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा १८ लाखभन्दा बढीका तरबुजको बीउ र चिनियाँ लसुन बरामद
अपराध

बर्दियामा १८ लाखभन्दा बढीका तरबुजको बीउ र चिनियाँ लसुन बरामद

२:०७ बिहान, साउन १२, २०८३
चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ
अपराध

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

१:३६ बिहान, साउन १२, २०८३
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ
अपराध

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

७:०२ बिहान, साउन ७, २०८३
Next Post
कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकद्धारा ५० लाख सहयोग

कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैंकद्धारा ५० लाख सहयोग

रवि आज पुनः अदालत उपस्थित हुने

रवि आज पुनः अदालत उपस्थित हुने

बाँकेमा प्रदेश कार्यालयको विकास खर्च नौ प्रतिशत मात्र

बाँकेमा प्रदेश कार्यालयको विकास खर्च नौ प्रतिशत मात्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?