ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बजेट अभावका कारण औद्योगिक क्षेत्र गति लिएन

News Desk by News Desk
११:२० मध्यान्ह, माघ १७, २०८१
नौवस्ता औद्योगिक क्षेत्रको काममा ढिलाई
411
सेयर
387
VIEWS
ShareTweetSendShare

दाङ माघ १८ गते ।
दाङमा औद्योगिक क्षेत्र तथा ग्राम स्थापनाको घोषणा भए पनि निर्माण हुन सकेका छैनन् । सरकारले घोराही उपमहानगरपालिकामा औद्योगिक क्षेत्र तथा तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरे पनि अझै निर्माण हुन सकेको छैन । औद्योगिक क्षेत्र तथा ग्रामको डिपिआर निर्माणको काम गरिए पनि पूर्वाधार निर्माण हुन सकेको छैन ।

लुम्बिनी प्रदेश सरकारको सहयोगमा लमही र तुलसीपुरमा औद्योगिक ग्रामको डिपिआर बनाउने काम गरिए पनि पूर्वाधार निर्माणको काम अघि बढ्न नसकेको व्यवसायी भरत न्यौपानेले बताए । संघीय सरकारले २०७६ सालमा लमही नगरपालिका–७ र तुलसीपुर उपमहानगरपालिका–१६ मा औद्योगिक ग्राम घोषणा गरेको थियो ।

औद्योगिक ग्राम घोषणाको पाँच वर्ष बिते पनि पूर्वाधार निर्माणको काम अझै सुरु हुन नसकेको उनले बताए । औद्योगिक क्षेत्र स्थापना भएमा साना तथा मझौला व्यवसाय सञ्चालनमा सहजता हुने व्यवसायीको अपेक्षा रहेको छ । तुलसीपुर–१६ मा करिब २० बिघा क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण गर्ने तयारी अघि बढे पनि बजेट अभावका कारण काम अघि बढ्न नसकेको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताए ।

औद्योगिक क्षेत्र स्थापना भएमा बजारमा छरिएर रहेका साना तथा मझौला उद्योगलाई एकीकृत गर्दै प्रवर्धनका लागि सहयोग पुग्ने उनले जानकारी दिए । उनका अनुसार औद्योगिक ग्रामका लागि नगरको बजेटबाट पूर्वाधार निर्माण गर्न सक्ने अवस्था छैन । संघ वा केन्द्रबाट बजेट विनियोजन हुन सकेको छैन । लमहीमा जस्तै तुलसीपुरमा पनि औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्न नसकेको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले बताए ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

औद्योगिक क्षेत्रमा तारबार गर्ने काम भए पनि बाँकी काम हुन नसकेको भन्दै सूचना अधिकारी न्यौपानेले बजेट अभावका कारण बाँकी काम हुन नसकेको बताए । घोराही उपमहानगरपालिका–३ र ५ को करिब ३५ बिघा क्षेत्रफललाई समेटेर औद्योगिक क्षेत्र स्थापनाका लागि पहल भए पनि बजेट अभावका कारण काम अघि बढ्न नसकेको घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखाका प्रमुख इन्जिनियर युवराज पौडेलले बताए ।

व्यवसायीको माग अनुसार सरकारले २०७७ माघ ११ गते औद्योगिक क्षेत्र घोषणा गरेको थियो । जस अनुसार नापजाँच गरेर डिपिआर निर्माणको काम भइरहेको छ ।

ADVERTISEMENT
Share179Tweet97SendShare
Previous Post

भेरी अस्पतालका बिग्रेका उपकरण आविष्कार केन्द्रले बनाउने

Next Post

विश्वकपका खो–खो खेलाडीलाई बर्दियामा सम्मान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
विश्वकपका खो–खो खेलाडीलाई बर्दियामा सम्मान

विश्वकपका खो–खो खेलाडीलाई बर्दियामा सम्मान

नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण

नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण

दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कोहलपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:14 am5:57 pm +0545
Feels like: 24°C
Wind: 3km/h E
Humidity: 91%
Pressure: 1013.21mbar
UV index: 0
FriSatSun
29°C / 21°C
29°C / 21°C
31°C / 21°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?