ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण

News Desk by News Desk
११:२८ मध्यान्ह, माघ १७, २०८१
नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण
586
सेयर
585
VIEWS
ShareTweetSendShare

बाँके माघ १८ गते ।
नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण गरिएको छ । नेपालगन्ज स्किन सेन्टरमा नेपालगन्जका दुई जना युवकको सफलता पूर्वक कपाल प्रत्यारोपण गरिएसँगै नेपालगन्जमा अव कपाल प्रत्यारोपण सेवा सुरु भएको सर्जन डा.अभिषेक अर्जेलले बताए ।

कस्मेटिक डर्माटोलोजिष्ट समेत रहेका अर्जेलको नेतृत्वमा नेपालगन्जका ३४ वर्षीय र ३५ वर्षीय पुरुषको सफलतापूर्वक कपाल प्रत्यारोपण गरिएको छ । डा.अर्जेलसँगै डा.सपना शर्मा, एनेस्थेसिया डा.नवीन रेग्मी लगायतको टिमले सफलतापूर्वक कपाल प्रत्यारोपण गरेको हो । ३४ वर्षीय पुरुषको १२ घण्टा लगाएर ५ हजार कपाल रोपिएको छ भने ३५ वर्षीय पुरुषको १० घण्टा लगाएर ३ हजार २ सय कपाल रोपिएको छ ।

‘ती बिरामीमा तालुको कपाल झर्ने वंशाणुगत समस्या थियो । मेडिकल भाषामा यसलाई ‘एन्ड्रोजेनेटिक अलोपेसिया’ भनिन्छ । पछिल्लो समय कपाल नभएका व्यक्तिहरुका लागि कपाल प्रत्यारोपण अर्थात् हेयर ट्रान्सप्लान्ट विकल्पको रुपमा आइरहेको छ । नेपालगन्जमा पनि कपाल प्रत्यारोपण सेवा सुरु गरिएसँगै कपालको रहर गर्नेहरुका लागि अव सहजता मिल्नेछ । कपाल प्रत्यारोपण सर्जन डा अर्जेल कतिपय व्यक्तिको कपाल औषधिका माध्यमबाट रोक्न सकिने बताउँछन् ।

तर केही गरी कपाल झर्न रोकिएन र तालु देखिने अवस्थामा भने प्रत्यारोपण गर्न सकिने उनको भनाइ छ । ‘पश्चिम नेपालमा नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण सफलतापूर्वक गरिएको छ उनले भने–‘अव कपाल प्रत्यारोपणकै लागि काठमाडौं लगायत अन्य सहर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ कपाल प्रत्यारोपण धेरै सुरक्षित छ ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

किनकि छालाको भागमा मात्रै काम गर्ने हो। त्यहाँभन्दा भित्र जान पर्दैन । छालामा एउटा प्वाल बनाएर कपाल हाल्ने हो । त्यही प्रक्रिया ४÷५ हजार पटक गरिन्छ । तर यो प्रत्यारोपण अनुभवी चिकित्सककहाँ गर्नुपर्छ । सुरूआती चरणमा केही डरलाग्दो देखिए पनि १०÷१५ दिनमा त्यसलाई सफा गरिन्छ ।

ADVERTISEMENT
Share235Tweet146SendShare
Previous Post

विश्वकपका खो–खो खेलाडीलाई बर्दियामा सम्मान

Next Post

कोहलपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
Next Post
दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कोहलपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि

लागुऔषध दुर्व्यसन तथा कारोबारका मुद्दा बढ्दै

सीमावर्ती बजार धाउँदै दुव्र्यसनी र कारोबारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 29°C
Wind: 8km/h NW
Humidity: 83%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?