ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

कर्णालीका बालबालिका शिक्षाबाट वञ्चित

News Desk by News Desk
११:१० मध्यान्ह, माघ २७, २०८१
कर्णालीका बालबालिका शिक्षाबाट वञ्चित
385
सेयर
378
VIEWS
ShareTweetSendShare

सुर्खेत माघ २८ गते ।
कर्णालीका बालबालिका शिक्षाबाट वञ्चित भइरहेको देखिएको छ । विभिन्न अध्ययनले प्रदेशमा विद्यालय छाड्ने (ड्रप आउट) दर बढ्दै गएको पाइएको छ । सेभ दी चिल्डे«न आधार सर्वेक्षण–२०२४ का अनुसार ३९ प्रतिशत बालबालिकाले कक्षा छोडेको पाइएको छ । कर्णालीमा कक्षा १ देखि ५ सम्मका ३९ प्रतिशत बालबालिकाले कक्षा छोड्ने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

बालकभन्दा बालिका धेरैले कक्षा छोड्ने गरेका हुन् । बालिका शिक्षामा समेत कमजोर छन् । २३.६४ प्रतिशत बालिकाले मात्रै गणितमा ४५ अङ्क प्राप्त गर्न सकेका छन् । जसमध्ये अपाङ्गता भएका बालबालिकाको शून्य प्रतिशत रहेको छ । कर्णालीमा कक्षा १ देखि ५ सम्ममा जम्मा १२.४ प्रतिशत बालिकाले कक्षा दोहो¥याएको सर्वेक्षणमा उल्लेख गरिएको छ । सेभ दी चिल्डे«नले गरेको सर्वेक्षण २०२४ मा २४ प्रतिशत बालबालिका सरकारी सेवाबाट सन्तुष्ट देखिएका छन् ।

सन् २०२३ को तुलनामा सन् २०२४ मा बालबालिकाका क्षेत्रमा ७.३६ प्रतिशत बजेट वृद्धि भएको छ । गरिएको सर्वेक्षणमा ४७ प्रतिशत आमाबाबुलाई अभिभावकत्वको ज्ञान भएको पाइएको छ । ५७ प्रतिशत बालबालिकाले शारीरिक र मानसिक हिंसाको सामना गर्ने गरेको पाइएको छ । १४ प्रतिशत बालबालिकाले समुदायमा सुरक्षित महसुस गरेका छन् । यसै गरी ११.३६ प्रतिशत अपाङ्गता भएका बालबालिकाले समुदायमा सुरक्षित अनुभव गरेका छन् । ६१ प्रतिशत बालबालिकाको आफ्नो फेसबुक रहेको र जसमध्ये १७ प्रतिशतले हिंसा भोगेको पाइएको छ । सेभ दी चिल्डे«नले चार जिल्लाका चार पालिकाका केही विद्यालयमा आधार सर्वेक्षण गरेको थियो ।

दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका, जुम्लाको तातोपानी गाउँपालिका, कालीकोटको शुभकालिका गाउँपालिका र जाजरकोटको छेडागाड नगरपालिकाका केही सामुदायिक विद्यालयमा सर्वेक्षण गरिएको सेभ दी चिल्डे«नले जनाएको छ । यसैबिच सरोकारवालाले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । वीरेन्द्रनगरमा भएको बालबालिकाका सवाल विषयक प्रादेशिक छलफलका सहभागीले यस्तो बताएका हुन् । बालिका तथा समावेशी शिक्षा र बाल अधिकारका लागि महिला संसद् मञ्च, बाल अधिकारका लागि साझा अभियान र सेभ दी चिल्डे«नसँगको सहकार्यमा छलफल कार्यक्रम गरिएको थियो ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

प्रदेश सभा सदस्य कल्याणी खड्काले उन्नत भविष्यका लागि बालबालिकाका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताइन् । उनले सरकारले प्राथमिकतामा राख्नुपर्ने शिक्षा क्षेत्र विकल्पका रूपमा राखिएको जनाइन् । अर्का प्रदेश सभा सदस्य तुल्सा मल्लले बालबालिकामा लगानी बढाउनुपर्नेमा राज्यले जोड दिनुपर्ने बताइन् । बालिका तथा समावेशी शिक्षाका लागि महिला संसदीय सञ्जालका उर्मिला विश्वकर्माले बालिका शिक्षामा बढी जोड दिनुपर्ने बताइन् ।

बालकभन्दा बालिकाले कम मात्र शिक्षा आर्जन गर्ने गरेको र पछि गएर हिंसाको सिकार बन्नु परेको उनको भनाइ थियो । सरकारले शिक्षालाई प्राथमिकतामा राखेको भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री गमता विकले बताइन् । शिक्षा पूर्वाधारका कार्यक्रमलाई घटाएर शैक्षिक गुणस्तरका कार्यक्रम प्राथमिकतामा राखेको जानकारी दिइन् । कर्णालीको कुल जनसंख्यामध्ये ४० प्रतिशत बालबालिका छन् । प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ छ । २०७८ सालको जनगणना तथ्याङ्क अनुसार यसमध्ये छ लाख ७७ हजार ४८ जना बालबालिका छन् ।

यसमा पनि बालकको सङ्ख्या बढी छ । तीन लाख ४५ हजार ४२९ जना बालक छन् भने तीन लाख ३१ हजार ५५६ जना बालिका छन् । प्रदेशका तीन लाख चार हजार १८४ जना बालबालिकालाई विभिन्न कारणले विशेष संरक्षण र वैकल्पिक संरक्षणको आवश्यकता देखिएको छ । राष्ट्रिय बाल कल्याण परिषद्का अनुसार कर्णालीका ४१ हजार बालबालिका बालविवाहको सिकार भएका छन् । बालविवाहका कारण उनीहरू विभिन्न अधिकार प्राप्तिबाट वञ्चित भएको जनाइएको छ ।

ADVERTISEMENT
Share158Tweet95SendShare
Previous Post

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने युवती पक्राउ

Next Post

लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता दिन माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
Next Post
लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता दिन माग

लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता दिन माग

नक्कली प्रहरी बनेर ठगी गर्ने दुईजना पक्राउ

नक्कली प्रहरी बनेर ठगी गर्ने दुईजना पक्राउ

मुख्यमन्त्रीबीच अन्तरप्रदेश समन्वय बैठक हुने

मुख्यमन्त्रीबीच अन्तरप्रदेश समन्वय बैठक हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?