ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाघ तथा आहार प्रजातिको अनुगमन सुरु

News Desk by News Desk
१०:३८ मध्यान्ह, माघ ३०, २०८१
बाघ तथा आहार प्रजातिको अनुगमन सुरु
443
सेयर
442
VIEWS
ShareTweetSendShare

बाँके फागुन १ गते ।
वन्यजन्तुको आक्रमणबाट बाँकेमा माघ ९ गते बुधबार एकजना महिलाको मृत्यु भयो । राप्तीसोनारी गाउँपालिका–८ ओभरीकी ६७ वर्षीया चेती बुढाथोकीको मृत्यु भएको थियो । उक्त आक्रमण बाघ वा अन्य कुनै वन्यजन्तुबाट भएको हो भन्ने अहिलेसम्म खुलेको छैन । पछिल्लो समय विभिन्न संरक्षित क्षेत्र तथा वनजंगल नजिकका बस्तीमा बाघले मानिसमाथि आक्रमण गर्ने दर बढिरहेको छ ।

वन्यजन्तुको आक्रमण बढेपछि उनीहरुको विचरणका बारेमा अनुसन्धानका लागि वनजंगल आसपासका क्षेत्रमा बाघ तगा आहार प्रजातिका वन्यजन्तुको अनुगमन सुरु गरिएको छ । डिभिजन वन कार्यालय बाँकेको आयोजना तथा बाँके राष्ट्रिय निकुञ्जको सहजीकरण र जेडएसएलको प्राविधिक सहयोगमा राप्तिसोनारी गाउँपालिका–३ बैसामा कम्दी जैविक मार्गमा पुगेर वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफले उद्घाटन गरे ।

सिनियर वन डिभिजनल अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार अनुगमनमा विशेष गरी त्यो ठाउँमा बाघको संख्या कति छ? बाघको घनत्व कति छ? भन्ने कुरा पत्ता लगाउने एउटा अध्ययन हो । यसमा बाघ मात्र नभई आहारा प्रजाति पनि के कति छन्? भन्ने विषयमा पनि अध्ययन गरिन्छ । क्यामेरा ट्रयापिङ विधिबाट बाघ ओहोरदोहोर गर्ने बाटोमा स्वचालित क्यामेरा राखेर तस्बिर संकलन गरिन्छ । यसका लागि निश्चित ग्रिड बनाएर त्यसभित्र पनि बढी आउजाउ गर्ने स्थान पत्ता लगाएर क्यामेरा राखिन्छ ।

जेडएसएलका कार्यक्रम अधिकृत संजय कँडेलका अनुसार क्यामेरा ट्रयापिङले त्यो क्षेत्रमा बाघले विचरण गरेको छ वा छैन भन्ने कुरा पत्ता लाग्छ । विशेष गरेर जैविक मार्ग भनेको आफैंमा वन्यजन्तु राख्नेभन्दा पनि वरपरका वन्यजन्तुलाई आवतजावत गराउन सक्षम छन् कि छैनन् भन्ने विषय महत्त्वपूर्ण हुने भएकाले ती बाघ तथा अन्य वन्यजन्तुहरू कताबाट विचरण गरेका छन् भन्ने देखाउँछ ।

सम्बन्धित समाचार

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

सशस्त्रको प्राविधिक तर्फका दुई डीआईजीको म्याद थप

६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

‘आहारा प्रजातिको अध्ययनले भोलिका दिनमा त्यो क्षेत्रमा कत्तिको बाघहरू ओहोरदोहोर गर्न सक्छन् भन्ने जानकारी दिन्छ,’ उनले भने , ‘बाघहरू बस्दा पनि उनीहरूलाई आहारा चाहिन्छ । बाघको संख्या निर्धारण गर्ने एउटा प्रमुख तत्व आहारा प्रजाति भएको हुनाले अनुगमनमा पनि आहारा समावेश गरिएको हो ।

अहिले बाघ तथा आहारा प्रजातिको अनुगमनमा कम्दी करिडोर र आसपासको करिब ३५ हजार हेक्टर क्षेत्रफलमा ९५ वटा ग्रेडमा स्वचालित क्यामेराहरू जडान गरिएका छन् । जडान गरिएको मितिदेखि १५ दिनसम्म क्यामरा राखिन्छ ।

ADVERTISEMENT
Share178Tweet111SendShare
Previous Post

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

Next Post

नेपालगन्जमा सुरु भयो टेनिस क्रिकेट प्रतियोगिता, कानुन मन्त्री अग्रवालले गरे उद्घाटन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
समाचार

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

१:४२ बिहान, चैत्र २, २०८२
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
समाचार

सशस्त्रको प्राविधिक तर्फका दुई डीआईजीको म्याद थप

१:३४ बिहान, चैत्र २, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

४:२६ बिहान, चैत्र १, २०८२
यी प्रदेशमा हुनेछ भारी वर्षा, हावाहुरीको पनि सम्भावना
समाचार

लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जन र वर्षाको सम्भावना

१२:३४ बिहान, चैत्र १, २०८२
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

पश्चिमी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

१२:२४ बिहान, फाल्गुन ३०, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

११:३५ मध्यान्ह, फाल्गुन २८, २०८२
सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून
समाचार

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

११:२८ मध्यान्ह, फाल्गुन २८, २०८२
‘मोन्था’को प्रभाव सकियो, यी स्थान आज हल्का वर्षाको पूर्वानुमान
समाचार

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

११:१७ मध्यान्ह, फाल्गुन २८, २०८२
Next Post
नेपालगन्जमा सुरु भयो टेनिस क्रिकेट प्रतियोगिता, कानुन मन्त्री अग्रवालले गरे उद्घाटन

नेपालगन्जमा सुरु भयो टेनिस क्रिकेट प्रतियोगिता, कानुन मन्त्री अग्रवालले गरे उद्घाटन

माघ महिनामा ६१ जना फरार अपराधी पक्राउ

माघ महिनामा ६१ जना फरार अपराधी पक्राउ

रुकुमपूर्वको कार्य सम्पादनमा भूमे पहिलो

रुकुमपूर्वको कार्य सम्पादनमा भूमे पहिलो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?