ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सरकारी गाडी को दुरुपयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा नागरीक समाजद्वारा ध्यानाकर्षण पत्र

जावेद अन्सारी by जावेद अन्सारी
१:३२ मध्यान्ह, कार्तिक २९, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

दैलेख कार्तिक २९ गते । दैलेखको नागरिक समाजले जिल्लाका स्थानीय सरकार र सरकारी सवारी साधन तथा सार्वजनिक सम्पतिको सदुपयोगमा ध्यान दिन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
नागरिक समाज संस्थाहरुको संयुक्त टोलीले आज प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका छन् ।
सरकारी सवारी साधन जनप्रतिनिधि र अधिकारीहरुले व्यक्तिगत काममा प्रयोग गर्न नपाउने, जिल्लामा गरिने सबै कार्यक्रमहरुमा बिनियोजित बजेट जानकारी गराएर मात्र सुरु गर्नुपर्ने र निर्माणाधीन विकास आयोजनाहरुको लागत, समय र अपेक्षित प्रतिफल सबैले देख्नेगरी सार्वजनिक सूचनापाटी राखिनुपर्ने माग राखिएको छ ।
ध्यानाकर्षणपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी कटेलले १५ दिनभित्र परिणाम निस्कने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नागरिक समाजका अगुवा अधिवक्ता खड्गबहादुर सिजापतिले सार्वजनिक सम्पतिको दुरुपयोग बढ्न थालेपछि सुधारको माग गर्दै प्रशासनलाई गुहार्नु परेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कटेललाई बुझाइएको ध्यानाकर्षणपत्रमा नागरिक समाजका संयोजक अधिवक्ता सिजापति, नेपाल पत्रकार महासंघका उपाध्यक्ष कृष्ण देवकोटा, महिला सशक्तिकरण मञ्चका डिलकुमारी चन्द र गैरसरकारी संस्था महासंघका अध्यक्ष महारुप खत्रीले पनि दस्तखत गर्नुभएको छ ।
दैलेखका ११ वटै स्थानीय तहहरुले सरकारी गाडी र मोटरसाइकलहरु पनि शनिवार र सार्वजनिक विदाको दिन पनि बिना अनुमति चलाएको, दुरुपयोगको नियतले सेतोमा हुनुपर्ने गाडी रातो नम्वर प्लेटमा सञ्चालन गरिरहेको सिकायत आएपछि नागरिक समाजले यस्तो ध्यानाकर्षण गराएको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बाँके तरुण दलको बन्दले जनजिबन प्रभाबित बेलुका पाँच बजे बन्द खुलेको छ !

Next Post

अधवैसे महिला बलात्कारको आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post

अधवैसे महिला बलात्कारको आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ

चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरण रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन

सुटकेशमा लुकाएर राखेको अबस्थामा १३ थान हतियार बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?