ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भूकम्पको क्षति मूल्यांकन अझै सकिएन

News Desk by News Desk
११:३७ मध्यान्ह, चैत्र ८, २०८१
२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत
393
सेयर
393
VIEWS
ShareTweetSendShare

जाजरकोटे चैत ९ गते ।
जाजरकोट भूकम्पले गरेको क्षतिको विस्तृत मूल्यांकन ९डिटेल ड्यामेज एसेस्मेन्ट–डीडीए० एक महिनामा नसकिएपछि समयावधि थपिएको छ । भूकम्प गएको १५ महिनापछि फागुन पहिलो साता सरकारले जाजरकोटमा ५० र रुकुम पश्चिममा ४० जना प्राविधिक खटाएर डीडीए थालेको थियो तर काम नसकिएपछि एक महिना समय थपिएको हो ।

डीडीए नै नसकिएका कारण भूकम्पपीडित अझै अस्थायी छाप्रामा बसिरहेका छन् । अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ता रकम वितरण अझै सकिएको छैन । सरकारले २५ हजारका दरले दुई किस्ता दिने घोषणा गरेपछि पीडितले अस्थायी आवास निर्माण गरेका थिए । गत वर्ष १७ कात्तिकमा गएको भूकम्पपछि जाजरकोटमा ४० हजार ४१ र रुकुम पश्चिममा ३४ हजार ९ सय ९७ लाभग्राही कायम गरिएको छ ।

जाजरकोटमा २५ हजार र रुकुम पश्चिममा २६ हजार लाभग्राहीले मात्र अस्थायी आवासको दोस्रो किस्ता पाएका छन् । जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले अस्थायी आवासकै जस्तो ढिलो बजेट आए अबको २ वर्षमा पनि पुनर्निर्माण नसकिने बताए । अध्यक्ष गिरीका अनुसार डीडीए सकिएपछि पुनर्निर्माण सुरु गर्ने तयारी छ ।

‘प्रक्रियागत झन्झटले गर्दा वर्षायाममै पुनर्निर्माण सुरु हुने देखियो,’ उनले भने, ‘स्थायी आवास निर्माण गर्न जनशक्तिको अभाव हुने अवस्था पनि छ ।’ भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती मगरले पर्याप्त जनशक्ति परिचालन नगरिँदा डीडीएमा ढिलाइ भइरहेको बताए ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

‘अधिकांश वडामा डीडीए सकिएको छैन, छिटो सकिए लाभग्राही कायम गरी बजेट माग्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘स्थानीय विपद् व्यवस्थापन समिति हुँदै जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गर्न पनि समय लाग्ने देखियो, वर्षायामको मुखैमा पुनर्निर्माण हुँदा कस्ता घर बन्लान् रु’ जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार डीडीए प्रतिवेदन तयार भएपछि स्थानीय तहमार्फत स्थानीय विपद् व्यवस्थापन समितिले लाभग्राहीको संख्या टुंगो लगाउनेछ ।

त्यसपछि जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेर विपद् व्यवस्थापन प्राधिकरणमा आवश्यक रकम माग गरी पठाएपछि बजेट निकासाको प्रक्रिया सुरु हुनेछ । यी सबै प्रक्रिया गर्न कम्तीमा डेढ महिना लाग्ने मंग्रातीले बताए ।

ADVERTISEMENT
Share157Tweet98SendShare
Previous Post

विभिन्न कार्यक्रम गरी सहकारी दिवस मनाइँदै

Next Post

नेपालगन्जबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post
नेपालगन्जबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

नेपालगन्जबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

नेपालगन्जमा स्वास्थ्यका लागि वाकाथन

नेपालगन्जमा स्वास्थ्यका लागि वाकाथन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:33 am5:31 pm +0545
Feels like: 22°C
Wind: 3km/h NNE
Humidity: 87%
Pressure: 1014.22mbar
UV index: 0
SatSunMon
29°C / 17°C
29°C / 17°C
30°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?