ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भूमि आयोग बर्दियामा ४४ हजारभन्दा बढीको निवेदन

News Desk by News Desk
११:५६ मध्यान्ह, बैशाख २३, २०८२
भूमि आयोग बर्दियामा ४४ हजारभन्दा बढीको निवेदन
445
सेयर
384
VIEWS
ShareTweetSendShare

बर्दिया बैशाख २४ गते ।
गत वर्ष पुस २९ गते गठन भएको भूमि समस्या आयोग बर्दियामा ४४ हजारभन्दा बढीले निवेदन दर्ता गराएका छन् । तीन किसिमका निवेदनमा दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बासोबासीले सोमबारसम्म निवेदन दर्ता गराएका छन् । आयोगले विभिन्न कारण लगत छुटेकाहरुका लागि केही दिनको म्याद थप गरी पुनः निवेदन लिने भएको छ ।

वनको जग्गा भए पनि रुखबिरुवा नभएका ठाउँमा बसोबास गर्दै आएकालाई जग्गाधनी पुर्जा उपलब्ध गराउने आयोगका जिल्ला अध्यक्ष अरुणप्रकाश सिंह राठौरले बताए । वनमा बस्ती बसेको, विद्यालय, मठ मन्दिर, विद्युत्, खानेपानी लगायत वर्षौंदेखि बसोबास गरेकाको हकमा जग्गाधनी पुर्जा वितरण गरिने उनले बताए ।

सहरीकरण भएका सार्वजनिक जग्गा पनि व्यक्ति विशेषले दाबी गर्दै निवेदन दिएका छन् । स्रोतका अनुसार मधुवन नगरपालिकाको ओराली बजार, मधुवनकै बेलवा चोक, राजापुर बजारका केही वडालगायत सहरीकरण हुँदै गरेको बहुमूल्य जग्गा दर्ता हुने भएको छ । आयोगमा लगत छुट भएकाले निवेदन दिँदै आएका छन् ।

अझै अढाई वर्षे अवधि भएकाले समयभित्र वास्तविक भूमिहीनलाई पुर्जा वितरण गरिने आयोगको भनाइ छ । वर्षौंदेखि अव्यवस्थित बसोबास गरी खेत जोतेका करिब ७५ प्रतिशतलाई त्यहीँ बसोबास गराउन आयोग लागिरहेको छ । आयोगले विगतमा सुकुम्बासी, भूमिहीनका नाममा धनीपुर्जा पाएका सन्तानको हकमा भने जग्गाधनी पुर्जा नपाउने जनाएको छ । परिवार संख्या हेरेर कम्तीमा ५ देखि १० कट्ठा जग्गा वितरण गर्ने योजना रहेको आयोगको भनाइ छ । कान्तिपुर

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

ADVERTISEMENT
Share215Tweet96SendShare
Previous Post

अर्गानिक तरकारी खेती र हस्तकला सामाग्री निर्माण तालिम

Next Post

सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

राष्ट्रपति पौडेलद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?