ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

बाँकेका ८ पालिकामध्ये बैजनाथ गाउँपालिकाको बेरुजु सबैभन्दा बढि

News Desk by News Desk
४:२४ बिहान, जेष्ठ १, २०८२
बाँकेका ८ पालिकामध्ये बैजनाथ गाउँपालिकाको बेरुजु सबैभन्दा बढि
454
सेयर
433
VIEWS
ShareTweetSendShare

बाँके जेठ १ गते ।
बाँके जिल्लाका आठ वटा स्थानीय तहमध्ये खजुरा गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–०८१ को प्रतिवेदन अनुसार बाँकेको आठ वटा स्थानीय तहमध्ये खजुरा गाउँपालिकाको सबैभन्दा कम १.५० प्रतिशत मात्र बेरुजु देखिएको हो ।
सो प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु बैजनाथ गाउँपालिकाको रहेको छ । सो पालिकाको बेरुजु ३.३४ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ । सोही प्रकारले कोहलपुर नगरपालिकाको बेरुजु १.६६ प्रतिशत, राप्ती सोनारी गाउँपालिकाको २.०५ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाको २.२९ प्रतिशत, डुडुवा गाउँ पालिकाको २.७२ प्रतिशत, जानकी गाउँपालिकाको २.८६ प्रतिशत र नरैनापुर गाउँपालिकाको ३.०२ प्रतिशत बेरुजु रहेको महालेखाको लेखापरीक्षण प्रतिवेदनमा जनाइएको छ ।

बाँकेमा सबैभन्दा कम बेरुजु खजुरा र सबैभन्दा बढी बेरुजु बैजनाथ गाउँपालिकाको रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । खजुुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जिल्लामा सबैभन्दा कम बेरुजु देखिएकोमा सन्तोष प्रकट गर्दै आगामी आर्थिक वर्षमा बेरुजुलाई शुन्यमा पु¥याउने लक्ष्यका साथ काम भइरहेको बताए । उनले सबैको सहयोगमा बेरुजुलाई शून्यमा पुरयाएर छाडिने प्रतिबद्धता पनि जनाए ।

यस्तै खजुरा गाउँपालिकाका लेखा अधिकृत प्रदीप सुनारले बेरुजुलाई सुन्यमा झारेर बेरुजु रहित पालिका बनाउने अभियानमा आफुहरू प्रतिबद्ध भएर लागेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जनप्रतिनिधिहरूको सहयोगका कारण जिल्लामै सबैभन्दा कम बेरुजु देखाउन सफल भएको बताउँदै आगामी आर्थिक वर्षमा झन घटाएर शुन्यमा झार्ने लक्ष्य रहेको बताए ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

लुम्बिनी प्रदेशको आन्तरिक राजस्वमा १२ प्रतिशत वृद्धि

ADVERTISEMENT
Share194Tweet108SendShare
Previous Post

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला

Next Post

माहुरीपालनबाट आयआर्जन गर्दै बालशिक्षा सामुदायिक विद्यालय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेशको आन्तरिक राजस्वमा १२ प्रतिशत वृद्धि

७:३० बिहान, असार ४, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
तीन बैंकलाई राष्ट्र बैंकको कारबाही, दुइटालाई २ करोड जरिवाना
आर्थिक

१ खर्ब २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै नेपाल राष्ट्र बैंक

२:२९ बिहान, बैशाख ११, २०८३
Next Post
माहुरीपालनबाट आयआर्जन गर्दै बालशिक्षा सामुदायिक विद्यालय

माहुरीपालनबाट आयआर्जन गर्दै बालशिक्षा सामुदायिक विद्यालय

जब्दीघाटमा पुल निर्माणका लागि बजेट सुनिश्चित

बर्दियाको जब्दीपुल नबनाउँदा स्थानीयवासी हैरान

नेपालगञ्जमा क्रिकेट प्रतियोगिता सुरु : सामाजिक बिकास मन्त्री तिमिल्सिना र प्रदेश सभा सदस्य काफ्लेले गरे उदघाटन

नेपालगञ्जमा क्रिकेट प्रतियोगिता सुरु : सामाजिक बिकास मन्त्री तिमिल्सिना र प्रदेश सभा सदस्य काफ्लेले गरे उदघाटन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?