ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपालगञ्जमा क्रिकेट प्रतियोगिता सुरु : सामाजिक बिकास मन्त्री तिमिल्सिना र प्रदेश सभा सदस्य काफ्लेले गरे उदघाटन

News Desk by News Desk
१:०६ मध्यान्ह, जेष्ठ २, २०८२
नेपालगञ्जमा क्रिकेट प्रतियोगिता सुरु : सामाजिक बिकास मन्त्री तिमिल्सिना र प्रदेश सभा सदस्य काफ्लेले गरे उदघाटन
429
सेयर
428
VIEWS
ShareTweetSendShare

बाँके जेठ २ गते ।
भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा अन्तर वडा स्तरीय प्रथम प्रदेश सभा सदस्य कप क्रिकेट प्रतियोगिता नेपालगन्जको विशाल चोक खेल मैदानमा शुरु भएको छ ।

प्रतियोगिताको लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले ब्याटिङ्ग र प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बलिङ्ग गरेर उदघाटन गरेका हुन् ।
प्रदेश सभा सदस्य अम्बिका काफ्लेले विनियोजन गरेको संसद बिकास कोष(क्षेत्र विकास कोष) को बजेटबाट प्रतियोगिता संचालन भएको छ।

उदघाटन कार्यक्रममा सामाजिक बिकास मन्त्री तिमिल्सिनाले खेलकुदले मानिसको चौतर्फी बिकासमा टेवा पुर्याउने बताए। उनले खेलकुदलाई पर्यटनसंग जोड्न सकेको खण्डमा आर्थिक उपार्जनमा टेवा पुग्ने बताए । ’खेलले शारीरिक एवम् मानसिक रुपमा स्वस्थ बनाउँछ नै यसले आर्थिक रुपमा समेत सवल बनाउन मद्त गर्दछ,’ उनले भने ।

सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य काफ्लेले खेल क्षेत्रको बिकासले सामाजिक, आर्थिक एवं स्वास्थ्यमा टेवा पुग्ने भएकोले बजेट विनियोजन गरेको बताइन । उनले नेपालगञ्ज क्रिकेटको उर्वर भूमी भएको बताउँदै खेलकुदलाई आर्थिक पाटो संग जोड्नु पर्ने धारणा राखिन् ।

सम्बन्धित समाचार

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

१६ टिमको सहभागिता रहेको उक्त प्रतियोगिता उदघाटन कार्यक्रममा आयोजक भेरी रकर्स स्पोर्टस क्लबका अध्यक्ष मोहम्मद साजिद खानले प्रतियोगितले नयाँ प्रतिभा जन्माउन मद्धत गर्ने बताए । उनले भेरी रकर्स स्पोट्र्स क्लबले क्रिकेटको बिकासका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको बताए । प्रतियोगिता १० गतेसम्म संचालन हुने भएको छ ।

ADVERTISEMENT
Share172Tweet107SendShare
Previous Post

बर्दियाको जब्दीपुल नबनाउँदा स्थानीयवासी हैरान

Next Post

कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा
मुख्य समाचार

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

११:०२ मध्यान्ह, बैशाख ३, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण
मुख्य समाचार

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

५:३१ बिहान, बैशाख ३, २०८३
राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित
मुख्य समाचार

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

११:५० मध्यान्ह, बैशाख २, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
Next Post
कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु

कर्णालीमा एकै वर्षमा थपियो झण्डै ४६ करोड बेरुजु

राप्तीसोनारीमा झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

राप्तीसोनारीमा झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

लुम्बिनीमा नीति तथा कार्यक्रम भोलि आउँदै

लुम्बिनीमा नीति तथा कार्यक्रम भोलि आउँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?