ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

नरैनापुरमा आजदेखि निःशुल्क कान उपचार शिविर

News Desk by News Desk
१२:४३ बिहान, जेष्ठ २७, २०८२
नरैनापुरमा आजदेखि निःशुल्क कान उपचार शिविर
381
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके जेठ २७ गते ।
बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकामा निःशुल्क प्राथमिक कान उपचार शिविर बस्ने भएको छ । ‘बहिरोपन निवारण कार्यक्रममा सहभागी बनौं, आफ्नो परिवारलाई बहिरो हुन बाट जोगाऔं’ भन्ने नाराका साथ आज मंगलवारदेखि शिविर हुन लागेको हो ।

ब्रिनोन कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा ५ नेपालगन्ज बाँकेको आयोनना तथा नरैनापुर गाउँपालिकासँगको समन्वयमा कान स्वास्थ्य सम्वन्धी समस्या भएका बिरामीलाई लक्षित गरेर शिविर हुन लागेको ब्रिनोजका आउट रिच इन्चार्ज भीषण थारुले जानकारी दिए । उनका अनुसार आज कटकुईया स्वास्थ्य चौकीदेखि शिविरको सुभारम्भ हुनेछ ।

त्यसपछि भोलि बुधवार २८ गते लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र, २९ गते कालाफाँटा स्वास्थ्य चौकी, ३० गते नरैनापुर स्वास्थ्य चौकीमा शिविर बस्नेछ । त्यसैगरी असार १ गते मटेहिया स्वास्थ्य चौकी र असार २ गते गंगापुर स्वास्थ्य चौकीमा शिविर बस्ने पनि उनले जानकारी दिए ।

विहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्ने शिविरमा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई विशेष छुटको व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए । शिविरमा नाम दर्ता र आवश्यक औषधी भने निःशुल्क वितरण हुने आउट रिच इन्चार्ज थारुको भनाइ छ ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

ADVERTISEMENT
Share155Tweet94SendShare
Previous Post

तटबन्धपछि राप्तीसोनारीमा बाढी पस्ने जोखिम हट्यो

Next Post

आयआर्जन तर्फ जोडिँदै मुक्त कम्लहरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
Next Post
आयआर्जन तर्फ जोडिँदै मुक्त कम्लहरी

आयआर्जन तर्फ जोडिँदै मुक्त कम्लहरी

सडक दुर्घटना न्यूनिकरण गर्न रातको समयमा चेकजाँच गर्दै ट्राफिक प्रहरी : चालकलाई नमस्कार गर्ने अभियान सुरु

सडक दुर्घटना न्यूनिकरण गर्न रातको समयमा चेकजाँच गर्दै ट्राफिक प्रहरी : चालकलाई नमस्कार गर्ने अभियान सुरु

पश्चिम नेपालको पर्यटन प्रवर्धन गर्न वेस्टर्न ट्राभल मार्ट

पश्चिम नेपालको पर्यटन प्रवर्धन गर्न वेस्टर्न ट्राभल मार्ट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?