ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शिक्षकले पढाउने मात्र होईन, त्यसको गुणस्तरमा पनि ध्यान दिनु पर्नेमा जोड

जावेद अन्सारी by जावेद अन्सारी
९:११ बिहान, मंसिर २, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

बाँके मंसिर २ गते ।
बिद्यालयको समग्र शैक्षिक गुणस्तर बृद्धि गर्नको लागि शिक्षकको महत्वपुर्ण भुमिका रहने एक कार्यक्रमको सहभागीले बताएका छन् । बैजनाथ गाउपालिकाको समन्वयमा स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बैजनाथ गाउँपालिकामा सन्चालन भएको लैगिंकमैत्री कक्षा शिक्षणका लागि शिक्षकहरुलाई प्रशिक्षणमा सो कुरा बताएका हुन् ।
तालिमको उदधाट्न सत्रका बोल्नु हुदै प्रमुख अतिथि बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले यस बैजनाथ गाउँपालिकामा शिक्षाको गुणस्तर बृद्धि गर्न अझै नसकिएको र यस गाउँपालिकालाई शिक्षाको क्षेत्रमा नमुनाको रुपमा अगाडि बढाउन लागी परेको बताउनुभयो । साथै उहाँले बिद्यालयलाई नमुना बनाउन शिक्षकको महत्वपुर्ण भुमिका हुने भएकाले उक्तिकै जिम्मेवारी रहने हुदाँ जिम्मेवार भएर काम गर्न सुझाव दिदै पालिकाले बिद्यालयको क्षैक्षिक गुणस्तर बृद्धिका लागी कृयाशिल रहेको बताउनु भयो ।

सो प्रशिक्षणमा बिधालयका २९ जना शिक्षकहरुको सहभागिता रहेको छ । लैगिंकमैत्री कक्षा शिक्षणका लागी शिक्षकहरुका लागी लैगिक रुपान्तरण शिक्षण तालिम शुरु गरिएको सामाजिक सचेतन सरोकार मञ्च(स्याक)का बरिष्ठ फिल्ड सुपरिवेक्षक लक्ष्मी शर्मा बताउँछन् । तालिममा स्याक नेपाल बाँकेका टीम लिडर नेत्रकला शाही, परियोजना कर्मचारी कल्पना अधिकारी, लक्ष्मी शर्मा र प्लान इन्टरनेशनल नेपालका शिक्षा संयोजक संजिव कुमार जोशी र बैजनाथ शिक्षा प्रमुख बिश्वराज ढकालले सहजीकरण गर्नेछन् । नेपालको विद्यालय शिक्षा प्रणालीको गुणस्तर र सिकाई उपलब्धिको सुदृढीकरण नै सबैभन्दा प्रमुख विषय भएको तथ्य इंगित गरेको छ । बालबालिकाहरुको लागि परिवार पछि विद्यालयले शिक्षण प्रक्रिया तथा सिकाई सामाग्रीहरुको माध्यमबाट लैंगिक परम्परागत मूल्य मान्यताहरुलाई बढावा दिने काम गरिरहेको छ । सो क्षेत्रमा प्रारम्भिक शिक्षाको गुणस्तरमा रहेको चुनौतीका परिणाम स्वरूप अझै पनि धेरै बालबालिका सिकाइमा कमजोर रहेका छन् । यसैकारण खास गरी प्रारम्भिक कक्षा देखि आधारभूत तहसम्मको पढाइ पूरा नगरी बीचैमा पढाइ छाड्ने तथा कक्षा दोहोयाउनेको दर अझै पनि उच्च रहेको छ । आधारभूत तहको शिक्षाको टिकाउ दर र परिक्षाका प्राप्तांक अझै पनि उत्साहप्रद देखिएका छैनन् र तिनमा सामुदायिक तथा संस्थागत विद्यालयहरूबीच ठूलो असमानता देखिने गरेको पाईन्छ । धैरै बालबालिकामा प्रारम्भिक कक्षाको पढाइ तथा गणतीय सीपको उपलब्धी न्यून हुनाले अन्य विषयहरूको सिकाईमा पनि बाधा पुगेको छ । कार्यक्रममा बैजनाथ गाउँपालिकाको शिक्षा शाखाका प्रमुख बिश्वराज ढकाल, प्रशिक्षक नेत्रकला शाही रहेका छन् । स्याक सस्थाले बाँके जिल्लाको बैजनाथ, खजुरा, जानकी गाँउपालिका, नेपालगन्ज उपमहानगरपालिका र बर्दिया जिल्लाका राजापुर, बारबर्दिया, ठाकुरवावा, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा रहेका ७१ वटा सामुदायिक बिद्यालयमा ‘लैङ्गिक रुपान्तरणमुखी समाबेशी शिक्षा परियोजना मार्फत बिभिन्न कृयाकलाप सञ्चालन गरिदै आइरहेको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले बताउनुभयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

कुहिएकाे अवस्थमा महिलाकाे वेवारिसे शव

Next Post

जीर्ण अवस्तामा सिमास्तम्भ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

जीर्ण अवस्तामा सिमास्तम्भ

फत्ते बाल अस्पताललाई दानबिर श्रिजङ्ग शाहको दान, सबैको सम्मान

कर्णालीमा प्रेस स्वतन्त्रता विरुद्धका घटना बढ्दो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?