ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बर्दिया बढैयातालमा १६८ किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान

News Desk by News Desk
९:३० बिहान, असार १, २०८२
बर्दिया बढैयातालमा १६८ किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बर्दिया असार १ गते ।
बाँके युनेस्को क्लब र बढैयाताल गाउँपालिकाको स्वास्थ्य शाखाले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारी तथा बढैयाताल गाउँपालिका–८ स्थित कालिका स्वास्थ्य संस्थाको समन्वयमा शसक्त बालिका परियोजनाअन्तर्गत एक दिवसीय यौन तथा प्रजनन स्वास्थ्य सेवा शिविर सम्पन्न गरिएको छ ।

किशोर–किशोरी र युवा समुहलाई लक्षित गरी आयोजित उक्त शिविरको उद्देश्य पहुँचबाट टाढा रहेका, सीमान्तकृत र जोखिममा रहेका किशोर–किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र सेवा प्रदान गरेकोे थियो।
शिविरमा विशेषगरी विद्यालय बाहिर रहेका तथा संवेदनशील अवस्थाका युवाहरूलाई मानसिक स्वास्थ्य र समग्र जीवनशैलीबारे जानकारी दिइएको थियो।

कार्यक्रमको उद्घाटन बढैयाताल गाउँपालिका वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारी थिइन् भने स्वास्थ्य शाखा प्रमुख, वडा नं. ७ का वडा अध्यक्ष र विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन एजीसी क्लबकी अध्यक्ष स्वस्तिका खड्काले गरेकी थिइन् ।

कार्यक्रममा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेले परियोजनाको उद्देश्य प्रस्तुत गर्दै यस्तो किसिमको शिविरले किशोर–किशोरीहरूलाई आफ्ना समस्या खुलस्त राख्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । साथै, सबै सरोकारवालाहरूलाई धन्यवाद दिए ।
शिविरमा १० देखि २४ वर्ष उमेर समूहका १६८ जना किशोर–किशोरीहरूले सेवा लिएका थिए ।

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

प्रदान गरिएका सेवाहरूमा गर्भनिरोधक तथा परिवार योजना परामर्श, सुरक्षित गर्भपतन परामर्श, एचआइभी परीक्षण, गर्भ परीक्षण, भिआईए परीक्षण, महिनावारी समस्या परामर्श, ओपीडी सेवा, ल्याब परीक्षण, मनोसामाजिक परामर्श तथा उच्च स्वास्थ्य संस्था रिफर सेवाहरू रहेका थिए ।

स्वास्थ्य परीक्षण तथा परामर्श नेपालगञ्ज मेडिकल कलेज र स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूले गरेका थिए भने शिविरको व्यवस्थापन बाँके युनेस्को क्लबको टोलीले सम्हालेको थियो।
कार्यक्रम समापन गर्दै वडा अध्यक्ष तेजनाथ पौडेलले यस्तो महत्वपूर्ण शिविर आयोजना गरेकामा सम्बन्धित सबै संस्था तथा टोलीलाई आभार प्रकट गर्दै एजीसी समूहका सदस्यहरूलाई शिविरका विषयमा थप जागरूक गराउने विश्वास व्यक्त गरे ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

इरान–इजरायल युद्ध : नेपाली नागरिक सुरक्षित छन्

Next Post

बढ्यो पेट्रोल र डिजेलको मूल्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

बढ्यो पेट्रोल र डिजेलको मूल्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

रोल्पा रुकुममा भूम्या पर्व रौनक

रड फेर्न आर्थिक अभाव

रड फेर्न आर्थिक अभाव

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?