ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

News Desk by News Desk
१२:२७ बिहान, असार २, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
387
सेयर
386
VIEWS
ShareTweetSendShare

रोल्पा असार २ गते ।
मगर समुदायमा भूम्या पर्वको रौनक छ । भूम्या पर्वमा विशेषगरी जमिनको पूजा गर्ने चलन छ । जमिनको पूजा गरेमा प्राकृतिक प्रकोपबाट धनजनको क्षति र अनिष्ट नहुनुका साथै अन्नबाली सप्रिने विश्वास छ । प्राकृतिक प्रकोपबाट धनजनको क्षति भएमा भूम्या देउता रिसाएको भन्ने मान्यता छ ।

त्यसैले पनि मगर समुदायमा भूम्या पर्वको ठुलो महत्व रहँदै आएको छ । भूमि थानमा पूजा गरिसकेपछि विभिन्न बाजासहित नाचगान गरी पाँच दिनसम्म भूम्या पर्व मनाउने गरिन्छ । यो पर्वमा युवा युवती, बुढाबुढी सयौँ व्यक्तिहरु एकैचोटी नाच्न सकिने नोको बाङ्गे नाचको पनि आयोजना गरिन्छ । अथार मगरात क्षेत्रका मातृभाषा मगर खामपाङ बोल्ने मगर जातिले परापूर्वकालदेखि नै आफ्नो जातीको ठुलो चाडका रुपमा भुम्या पर्व मान्दै आएका छन् ।

जीविकोपार्जनका लागि वन, जङ्गल, खानी आदिहरूमा प्रकृतिसँग जुझ्दै जीवनयापन गर्ने क्रममा अधिकांश समय वनजङ्गलमै बसेको सम्झनामा हरेक वर्षको असार महिनाको १ गतेलाई भुम्या पर्वका रुपमा मनाउँदै आएका छन् । वसन्त ऋतुमा विवाह गर्ने जोडीको दाम्पत्य जीवन सधैं सुखी र खुसी हुने धार्मिक विश्वसलाई कायम राख्न यो पर्वको शुरुवात गरिएको नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जित रोका मगरले बताए ।

रोल्पाको थबाङ, सुनछहरी, परिवर्तन गाउँपालिका साथै पूर्वी रुकुमका सिस्ने, भुमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न गाउँमा परापूर्वकालदेखि नै धुमधामका साथ त्यहाँका मगर समुदायले मनाउँदै आएका छन् । भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा, रुकुम, दाङ र प्यूठानमा मगर समुदायका लागि सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

बढ्यो पेट्रोल र डिजेलको मूल्य

Next Post

रड फेर्न आर्थिक अभाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
भोलिदेखि नेपालगन्जमा रोजगार मेला
कला/साहित्य

भोलिदेखि नेपालगन्जमा रोजगार मेला

११:४० बिहान, चैत्र १४, २०८१
Next Post
रड फेर्न आर्थिक अभाव

रड फेर्न आर्थिक अभाव

गेरुवा नदी सुकेपछि सोनाहा बस्ती संकटमा

गेरुवा नदी सुकेपछि सोनाहा बस्ती संकटमा

नेपालगन्जबाट ठूलो परिमाणमा लागु औषध ब्राउनसुगरसहित पासी पक्राउ

नेपालगन्जबाट ठूलो परिमाणमा लागु औषध ब्राउनसुगरसहित पासी पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?