ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बोलपत्रमा चलखेल, कार्यक्षेत्र भन्दा बाहिर गई टेण्डर आह्वान

जावेद अन्सारी by जावेद अन्सारी
४:५० बिहान, मंसिर ३, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

बाँके मंसिर ३ गते । नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य सडक सरसफाईको लागि आव्हान गरिएको बोलपत्रमा चलखेल गरी नियम मिचेर कार्यक्षेत्र भन्दा बाहिर गई टेण्डर पारिएकोे छ ।
उपमहानगरले मुख्य सडक सरसफाईका लागि गत भदौ २ गते १ करोड ३४ लाखको ईबिड मार्फत बोलपत्र आव्हान गरेको थियो । कुनै पनि हार्डकपी मन्य नहुनेगरी आव्हान गरिएको बोलपत्रमा सो बोलपत्र देव सरसफाई सेवा प्रा.लि कोटेश्वर काठमाण्डौलाई पारिएको छ ।
बोपलपत्र पेश गर्दा देब सरसफाईले कुनै पनि प्रमाणित कागजपत्र पेश नगरेको हुँदा हुँदै पनि उपमहानगर बोर्ड समेतलाई प्रभावमा पारेर मुख्य सडकको सरसफाईको जिम्मा दिईएको हो ।
सो बोलपत्रमा देव सरसफाईले १ करोड ८ लाख ८८ हजार ६ सय ८०, खुकुरी नेपाल सेक्युरेटिज प्रालि काठमाण्डौले १ करोड २४ लाख १३ हजार ७ सय ७८ रुपैयाँ ८५ पैसा, स्वच्छ नेपाल हाम्रो अभियान नेपालगञ्जले १ करोड २७ लाख ४४ हजार ३ सय ५४ रुपैया ७० पैसा र डिलक्स सेक्युरिटि काठमाडौले १ करोड ३० लाख ९५ हजार ४ सय रुपैया ५० पैसामा बोलपत्र पेश गरेको भएपनि खरिद नियमावलीलाई टेकेर सबैभन्दा थोरै रकमको बोलपत्र हाल्ने देव सरसफाईलाई कामको जिम्मा दिएको उपमहानगरले दाबी गरेको छ । जबकी बोलपत्र आव्हानको सूचनामा तोकिएको प्रकृया नै पुरा नगरेको देव सरसफाईलाई उपमहानगरको आर्थिक प्रशासनले प्रकृयामा समावेश गरी बोलपत्र उसैको पक्षमा दिनुले अनियमतता भएको हुनसक्ने देखिएको छ ।
‘रित नपुगेका र शर्त राखिएका बोलपत्रहरु आफै खारेज हुने वा प्रकृयामा सामेल नहुने बोलपत्रको बुँदा नं.८ मा उल्लेख भएपनि त्यसतर्फ आँखा चिम्लेर बोलपत्र पारिएको छ’– उपमहानगर निकट स्रोतले भन्यो ।
देव सरसफाईले बोलपत्र पेश गर्दा र खोल्दासम्म पनि बुटवल कार्यक्षेत्रको मात्र श्रमिक आफूर्ति ईजाजत लिएको तर, नेपालगञ्ज कार्यक्षेत्रका लागि ईजाजत नलिएको भन्दै श्रम तथा व्यावसाय जन्य सुरक्षा विभागले देव सरसफाईलाई आफ्नो कार्य क्षेत्र भन्दा बाहिर नजानको लागि असोज २८ गते ध्यानाकर्षण पत्र समेत पठाएको छ ।
‘थोरै रकम राखेर प्रकृया नै पुरा नगरी पेश गरेको बोलपत्र कसरी पास भयो यो आश्चर्यको विषय बनेकोले हामीले सूचनाको हक सम्बन्धित अधिकारको प्रयोग गरी कात्तिक ३ गते सुचना माग्यौ तर उपमहानगरले कुनै रेस्पोन्स नै गरेन’–खुकुरी नेपाल सेक्युरिटिजका मार्केटिङ्ग म्यानेजर रतन चलाउनेले भने ।
रित नपुगी परेको देव सरसफाईको बोलपत्र पहिलो चरणमै खारेज हुनु पर्नेमा खारेज नगरी टेण्डर पारिनु आर्थिक चलखेलको उपज नै भएको उनको दाबी छ ।
नेपालगञ्ज उपमहानगरले श्रम ईजाजत लिएर सम्झौताको लागि आउनको लागि देव सरसफाईलाई पत्रकाटे पनि तोकिएको समयमा ईजाजत ल्याउन नसक्दा पनि सम्झौता गरिनुले आर्थिक अनियमितता भएको छर्लङ्ग छ ।
नेपालगन्ज उपमहानगरलालिकाको आर्थिक प्रशासन शाखाले सबै रित पुराएर देव सरसफाईलाई बोलपत्र परेको जनाएको छ । ‘हामीलाई अरु प्रकृया भन्दा पनि खरिद ऐन अन्तरगत सबै भन्दा थोरै रकम कबुल गर्ने कम्पनीलाई बोलपत्र स्वीकार गरी सम्झौता गरेको हो’–आफुलाई कोड नगर्ने सर्तमा एक कर्मचारीले बताए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

शिव मन्दिर धर्मशाला र मस्जिद निर्माणको लागि उपभोक्ता समिति गठन

Next Post

जेसीजद्वारा विद्यार्थीहरुको निशुल्क स्वास्थ परीक्षण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

जेसीजद्वारा विद्यार्थीहरुको निशुल्क स्वास्थ परीक्षण

कर्णाली प्रदेश सरकार संग शहिद स्मारक बनाउन माग

नेपालगञ्जको सदरलाइनबाट तिन जना लागूऔषध ब्राउन सुगरसहित पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?