ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णाली प्रदेश सरकार संग शहिद स्मारक बनाउन माग

जावेद अन्सारी by जावेद अन्सारी
५:१८ मध्यान्ह, मंसिर ३, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

सुर्खेत मंसिर ३ गते ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रदेश स्थापनार्थ भएको आन्दोलनमा सहिद भएका परिवारले सम्झिनका लागि सहिदको शालिक बनाइदिन आग्रह गरेका छन् । बिहिबार मुख्यमन्त्री शाहीलाई भेटेर सहिद परिवारका सदस्यहरुले सहिदहरुलाई सम्झन कै लागि कुनै काम नगरेको बताएका हुन् ।
प्रदेश स्थापनार्थ भएको आन्दोलनमा सहिद भएका चार जना परिवारले सहिद सम्झनका लागि भएपनि शालिक बनाउन मुख्यमन्त्रीसँग आग्रह गरेका हुन् ।
कर्णाली प्रदेश सहिदकै बलिदानबाट स्थापना भएको सहिदहरुलाई भुल्दै जान थालिएको सहिद परिवारका आफन्तहरुले मुख्यमन्त्रीसँग गुनासो गरेका थिए ।

कर्णाली प्रदेश निर्माणका लागि सहिदहरुले बलिदान दिएको र अहिले कर्णाली प्रदेश सरकारले सहिदहरुको सम्झनाका लागि कुनै पनि काम नगरिएको प्रति सहिद हरीबहादुर कवुँरका दाजु राजबहादुर कवुँरले गुनासो गरे । ‘प्रदेश स्थापना गर्नका लागि चार जना सहिद नभएको भए केही हुदैँन्थ्यो ।’ उनले भने,‘अहिले सहिदहरुलाई सम्झनका लागि प्रदेश सरकारले सालिक पनि राख्न सकेको छैन् ।’
भाषणमा सहिदहरुको बलिदानका बिषयमा सधै सम्झने गरेकोमा गर्भ लाग्ने गरेको तर, अहिलेसम्म पनि प्रदेश सरकारले सहिदको सालिक पनि बनाउन नसकेको सहिद यामबहादुर बिसीको बहिनी भगवती बिसीले बताइन् । ‘सहिदहरुलाई केवल औपचारिक कार्यक्रममा मात्र सम्झिने गरिएको छ ।’ उनले भनिन् ‘सहिदहरुलाई सम्झनका लागि चोकहरुमा सालिक निर्माण गरियोस ।’
सहिदका आफन्तजनहरुले सहिद परिवारका हो भन्ने परिचय पनि दिने कुनै आधार नभएको मुख्यमन्त्रीसँग गुनासो गरेका थिए ।
सहिद परिवारका बिषयमा आफु गम्भीर भएको र सहिद पार्क बनाउने त्यहाँ प्रदेश स्थापनार्थ सबैको शालिक राख्ने तयारी भएको मुख्यमन्त्री शाहीले बताए । ‘हामी सहिदको बलिदानकै कारण प्रदेशको स्थापना भएको हो ।’ उनले भने,‘सहिद परिवारका समस्याका बिषयमा गम्भीर छौं ।’
सहिद परिवारको उपचार खर्च, रोजगारी पार्क निर्माण र प्रतिष्ठानका बिषयमा छलफल भइरहेको चाडै नै यस बिषयमा मन्त्री परिषदमा निर्णय हुने मुख्यमन्त्री शाहीले बताए । ‘हामी सहिद प्रतिष्ठान बनाउने कार्यबिधि बनाउँदै छौं ।’ उनले भने,‘त्यो प्रतिष्ठानमार्फत सामाजिक कार्य हुनेछन् ।’
सहिद परिवारका समस्याका बिषयमा कर्णाली प्रदेश सरकार गम्भीर भएको सामाजिक विकास मन्त्री दल रावलले बताए । ‘सहिद परिवारका बिषयमा कर्णाली प्रदेश सरकार गम्भीर छ ।’ उनले भने,‘चाडै सहिदका परिवारलाई परिचय पत्रको व्यवस्था गरिनेछ ।’
सहिदहरुको सम्झनामा कर्णाली प्रदेश स्थापना भएको दिन भदौं २२ गतेलाई बलिदान दिवसका रुपमा मनाउन प्रदेश सरकारले तयारी थालेको मन्त्री रावलले बताए ।
कर्णाली प्रदेश क्रममा ०७२ साउन÷भदौमा सञ्चालित १३ दिने आन्दोलनमा सुर्खेतका यामबहादुर बीसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कँुवर सहिद भएका थिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

जेसीजद्वारा विद्यार्थीहरुको निशुल्क स्वास्थ परीक्षण

Next Post

नेपालगञ्जको सदरलाइनबाट तिन जना लागूऔषध ब्राउन सुगरसहित पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
Next Post

नेपालगञ्जको सदरलाइनबाट तिन जना लागूऔषध ब्राउन सुगरसहित पक्राउ

बिश्व शौचालय दिवस २०१९ बाँकेमा बिद्यालयको सरसफाई तथा ध्यानाकषण पत्र बुझाइयो

एच. आई. भी. संक्रमितहरुको भाइरस लोड परिक्षणका निम्ती रगत संकलन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?