ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पुरानो लेनदेनलाई आधार बनाएर धम्की र ब्ल्याकमेलको आरोप गरियो : अमृता क्षेत्री

News Desk by News Desk
१२:५७ बिहान, साउन ५, २०८२
पुरानो लेनदेनलाई आधार बनाएर धम्की र ब्ल्याकमेलको आरोप गरियो : अमृता क्षेत्री
411
सेयर
401
VIEWS
ShareTweetSendShare

बाँके साउन ५ गते ।
नेपालगन्ज उपमहानगरपालिका १९ आलानगरस्थित ऐलानी जमिनमा विवाद भएको छ । विवादित दुवै पक्षले जमिन आफ्नो भएको दावी गर्दै आएका छन् । जमिन आफ्नो भएको दावी गर्दै आएकी अमृता क्षेत्रीले शनिवार पत्रकारलाई विवादित जमिन देखाउँदै जमिन ऐलानी भए पनि बाबु, बाजेको पालादेखि आफ्नो परिवारले जोतभोग गर्दै आएको जमिन अर्कैले हडप्न खोजेको आरोप लगाइन् ।

आलानगरकी स्थायी बासिन्दा क्षेत्रीले आफ्नो भोगचलनको जग्गा अर्कैले जवरजस्ती जोतभोग गर्न थालेपछि प्रतिवाद गरेको बताइन् । ‘यो जमिन १७ कट्ठा छ । विगत लामो समयदेखि हाम्रो परिवारले जोतभोग गर्दै आएको छ । विदेश जानुअघि स्थानीय भरत गौतमलाई ३ वर्षका लागि एउटा प्लट २० हजार रुपैयाँमा भाडामा दिएकी हुँ । अहिले उक्त जमिन मेरो हो भन्दै जोतभोग गर्न खोज्दै हुनुहुन्छ,’ उनले भनिन् ।

गौतमसँग लिएको रकम फिर्ता गरिसकेको उनले बताइन् । तर, पुरानो सम्झौता देखाउँदै केहि व्यक्तिले धम्कीपूर्ण शैलीमा जग्गा कब्जा गर्न खोजेको उनले आरोप लगाइन् । ‘पैसा लेनदेनको भाकासंगै दिनुपर्ने रकम पनि फिर्ता दिइसकेको छु । जग्गाको कारोबार भएको तीन वर्ष बितिसकेको छ । रकम पनि फिर्ता दिइसकेकी छु । तर अहिले भोजराज शर्मा र अन्य केही व्यक्तिले मलाई ब्ल्याकमेल गर्दै जग्गा अर्कैलाई जोत्न लगाइरहनु भएको छ,’ उनले भनिन् ।

जग्गाको विषयमा अमृताले भरतसँग लेनदेन भएको स्वीकार गरे पनि सो कागजात आफूले हेर्न नपाएको बताइन् । उनले विश्वासकै आधारमा सम्झौता भएको स्पष्ट पारिन् । अहिले प्रयोगमा ल्याइएको कागजमा नाम उल्लेख भएको ब्यक्ति कागज गर्ने बेला जन्मेको थिएन होला । नक्कली कागज बनाएर मलाई फसाउने प्रयास भइरहेको छ,’ अमृताले भनिन् ।

सम्बन्धित समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

उक्त जग्गा हाल स्थानीय भोजराज शर्माको निगरानीमा अर्कैले जोतभोग गरिरहेका छन् । आफूले चौकीदारको रूपमा काम गरिरहेको र उक्त जमिनमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको उनले दाबी गरे । ‘केशव श्रेष्ठले मलाई जमिनको रेखदेख गर्न भन्नु भएको हो । सोही बमोजिम मैले रेखदेखमात्र गरेको हुँ,’ उनले भने ।

तर, स्थानीयले भोजराजको भूमिकामाथि प्रश्न उठाएका छन् । ‘चौकीदारलाई यति ठूला निर्णय गर्ने अधिकार हुँदैन, कतै भोजराज स्वयं संलग्न छन् कि भन्ने आशंका छ,’ एक स्थानीयले भने ।

यता आफूलाई वकिल बताउने केशव श्रेष्ठले यो विषय कानुनी ढंगबाट समाधान हुनुपर्ने बताउँछन् । ‘२० वर्षअघि अमृता क्षेत्रीसँग भरत गौतमको लेनदेन भएको हो । मसँग सबै प्रमाण सुरक्षित छ,’ उनले भने ।
तर अमृताले भने स्पष्ट रूपमा आरोप लगाउँदै आएकी छन् । भोजराज र अन्य केही व्यक्तिको मिलेमतोमा जग्गा कब्जा गर्न खोजिएको उनको आरोप छ ।

ADVERTISEMENT

भिडियो पनि हेर्नुहोस्

Share170Tweet100SendShare
Previous Post

रूपन्देही उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

Next Post

बाँके ट्राफिकद्वारा एक वर्षमा तीन करोड बढि राजस्व संकलन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
Next Post
दुर्घटनामा परि बाँकेमा गत ९ महिनामा ५७ जनाको मृत्यु, दुई करोड १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन

बाँके ट्राफिकद्वारा एक वर्षमा तीन करोड बढि राजस्व संकलन

साना उद्योग व्यवसायमा करिब दुई अर्ब लगानी

साना उद्योग व्यवसायमा करिब दुई अर्ब लगानी

नेपालगन्ज नाकामा भैरहेको सशस्त्र प्रहरीको ज्वादती र तस्करीको छानबिन गर्न एसएसपी श्रेष्ठको नेतृत्वमा समिति गठन

सशस्त्र प्रहरीद्वारा १० करोड बढीको अवैध सामग्री बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?