ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

बाँके ट्राफिकद्वारा एक वर्षमा तीन करोड बढि राजस्व संकलन

News Desk by News Desk
१:०५ बिहान, साउन ५, २०८२
दुर्घटनामा परि बाँकेमा गत ९ महिनामा ५७ जनाको मृत्यु, दुई करोड १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन
398
सेयर
397
VIEWS
ShareTweetSendShare

बाँके साउन ५ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्षमा तीन करोड दुई लाख ६७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष ०८१/०८२ को १२ महिनामा ट्राफिक नियम उलंघन गर्ने विभिन्न सवारी साधनबाट उक्त राजस्व संकलन भएको बाँके ट्राफिक प्रमुख पुष्करराज पन्तले जानकारी दिए ।

उनले ८ हजार ४ सय ३९ वटा बस र मिनी बसलाई कारवाही गरि ८६ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको बताए । त्यसैगरी, चार हजार दुई सय ९८ वटा ट्रक र टिप्परबाट ४२ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गरेको बताए । उनले एक हजार दुई सय १८ वटा ट्रैक्टरलाई कारवाही गरिएको बताए । उक्त कारवाहीबाट ९ लाख ८४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको बताए । ‘ट्राफिक नियम उलंघन गर्नेमा सवैभन्दा धेरै मोटरसाइकल छन् । त्यसपछि कारवाहीमा पर्ने बस र मिनी बस भएको तथ्यांक छ,’ उनले भने ।

उनले एक वर्षको अवधिमा ३७ हजार ४ सय ३५ वटा सवारी साधनलाई कारवाही गरिएको बताए । उनका अनुसार, सवैभन्दा धेरै राजस्व बैशाख महिनामा संकलन भएको छ । उक्त महिनामा २९ लाख ७५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।
उनले चैत महिनामा २९ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको बताए । त्यसैगरि, फागुन महिनामा २९ लाख ११ हजार ५ सय रुपैयाँ, माघमा २५ लाख ४५ हजार, असारमा २५ लाख १४ हजार ५ सय र चैत महिनामा २५ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।

प्रहरी निरीक्षक पन्तले दिएको जानकारी अनुसार, बाँके ट्राफिकले मंसिर महिनामा २५ लाख १२ हजार, पुसमा २४ लाख ७५ हजार, कात्तिकमा २४ लाख ३१ हजार, असोजमा २४ लाख चार हजार ५ सय रुपैयाँ, साउनमा २१ लाख ४६ हजार र भदौँ महिनामा १८ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ‘अघिल्लो आर्थिक वर्षको भन्दा गत आव ०८१–०८२ मा कारवाहीसँगै राजस्व पनि बढेको छ,’ उनले भने ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

आव ०८१–०८२ को एक वर्षमा सवारी दुर्घटनामा परि ७० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ५५ पुरुष, १० महिला, ४ बालक र एक बालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । एक वर्षमा आठ सय ५२ वटा सवारी साधन दुर्घटना भएकोमा एक सय दुई पुरुष, २० जना महिला, १६ बालक र चार जना बालिका गम्भिर घाइते भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख पन्तले जानकारी दिए ।

उनले गत आवमा दुर्घटनामा परि सात सय ८४ जना सामान्य घाइते भएको बताउँदै दुर्घटनामा २२ वटा पशु चौपाया मरेको बताए । ‘पशु चौपायासँग ठोकिएर ५ सय ७७ वटा दुर्घटना भएकोमा २२ वटा पशु चौपाया मरेको र सात वटा घाइते भएको अवस्था छ,’ उनले भने ।

ADVERTISEMENT
Share160Tweet99SendShare
Previous Post

पुरानो लेनदेनलाई आधार बनाएर धम्की र ब्ल्याकमेलको आरोप गरियो : अमृता क्षेत्री

Next Post

साना उद्योग व्यवसायमा करिब दुई अर्ब लगानी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
Next Post
साना उद्योग व्यवसायमा करिब दुई अर्ब लगानी

साना उद्योग व्यवसायमा करिब दुई अर्ब लगानी

नेपालगन्ज नाकामा भैरहेको सशस्त्र प्रहरीको ज्वादती र तस्करीको छानबिन गर्न एसएसपी श्रेष्ठको नेतृत्वमा समिति गठन

सशस्त्र प्रहरीद्वारा १० करोड बढीको अवैध सामग्री बरामद

लोकल प्रजातिका कुखुरा उत्पादन गर्दै खजुरा विकास फार्म

लोकल प्रजातिका कुखुरा उत्पादन गर्दै खजुरा विकास फार्म

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?