ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बिश्व शौचालय दिवस २०१९ बाँकेमा बिद्यालयको सरसफाई तथा ध्यानाकषण पत्र बुझाइयो

जावेद अन्सारी by जावेद अन्सारी
६:३८ मध्यान्ह, मंसिर ३, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

बाँके मंसिर ३ गते ।
शौचालयको पहुँचबाट कोही बञ्चित नहोस’ भन्ने मुल नाराका साथ मंगलबार बाँकेमा पनि मनाइएको छ । दिवसको अवसरमा बाँकेको जानकी गाउँपालिकाका बिद्यालयमा सरसफाई कार्यक्रम तथा नेपालगञ्ज उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाइएको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नं.–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय जोगागाउँ र वडा नं.–६ गनापुरस्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय भाटनपुर्वामा बिद्यालय हाताभित्र सरसफाई गरिएको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा भित्र रहेका सार्वजनिक शौचालयको सरसफाई र प्रभावकारी व्यवस्थापन गर्नुपर्ने माग गर्दै स्थानीय तहको ध्यानाकर्षण गराएको हो ।
बिद्यालयमा रहेको बाल क्लब तथा महिनावारी व्यवस्थापन समूहको नेतृत्व, स्थानीय तहको समन्वय सहकार्यमा प्लान इन्टरनेशनल नेपाल बाँकेको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया, शाखा कार्यालय बाँकेमार्फत सरसफाई कार्यक्रम गरिएको छ ।
सरसफाई कार्यक्रममा बिश्व शौचालय दिवसको महत्व, हालसम्म बिश्वभरी शौचालयको प्रयोग र अवस्थाबारे जानकारी प्रदान गरिएको थियो भने शौचालय, बिद्यालय हाता र वरीपरिको सरसफाई गरिएको गेरुवाका सुपरभाईजर बिराउन शेषले जानकारी दिनुभयो ।
यस्तै दिवसको अवसरमा नेपालगञ्जस्थित सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको अगुवाईमा अधिकारकर्मीहरुको एक समुहले सार्वजनिक शौचालयको सुधार माग गर्दै नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा नेपालगञ्ज नगरभित्रका सार्वजनिक शौचालयहरुको सरसफाई र निःशुल्क व्यवस्था, नगर बसमा जेष्ठ नागरिक, अपाङता भएका, बालबालिका तथा विद्यार्थीका लागि छुट्टै सिट तथा छुटको व्यवस्था गर्नुपर्ने, सार्वजनिक स्थलमा धुम्रपानको अन्त्य गर्नुपर्ने जस्ता विभिन्न मागहरु रहेका छन् ।

शौचालय अनि यसको महत्वलाई सबैसामु उजागर गर्दै हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउने गरिन्छ । सन् २०३० सम्मको दीर्घकालीन विकास लक्ष्यमा संसारका हरेक मानिसलाई सरसफाईका श्रोत र सुविधाका साथ खेर जाने पानीलाई पूनः प्रयोग गर्ने स्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य छ । शौचालयको प्रयोगपछि नछुटाई गर्नुपर्ने पहिलो काम भनेको साबुन पानीले हात धुने र साबुन नभएमा खरानी पानीले धुन चिकित्सकहरुको सुझाव छ । अझै पनि संसारभरि लगभग अढाई करोड मान्छेहरूले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालगञ्जको सदरलाइनबाट तिन जना लागूऔषध ब्राउन सुगरसहित पक्राउ

Next Post

एच. आई. भी. संक्रमितहरुको भाइरस लोड परिक्षणका निम्ती रगत संकलन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

एच. आई. भी. संक्रमितहरुको भाइरस लोड परिक्षणका निम्ती रगत संकलन

३० औं अन्तराष्ट्रिय बाल अधिकार दिवस नेपालगञ्जमा भब्यताका साथ मनाइयो

नेपालगञ्ज फोहर व्यवस्थापनमा पत्रकारको भुमिका खोज्दै, उपमहानगरपालिका

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?