ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा यस्तो छ तिहार र छठलाई लक्षित सुरक्षा

News Desk by News Desk
९:२३ बिहान, अशोज ३०, २०८२
बाँकेमा यस्तो छ तिहार र छठलाई लक्षित सुरक्षा
403
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके असोज ३० गते ।
चाडपर्वको मौसमसँगै बाँकेमा सुरक्षा सतर्कता कडा पारिएको छ । तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्लाभर कडाइका साथ सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बाँकेका प्रहरी नायव उपरीक्षक डीएसपी दीपक पातलीले जानकारी दिए । उनका अनुसार तिहारमा हुने आतसबाजीका कारण हुन सक्ने आगलागी र सवारी दुर्घटनाको जोखिमलाई न्यून गर्न विशेष रणनीति बनाइएको छ ।

त्यसैगरी, लागुऔषधको अवैध कारोबार, चोरी तथा जुवातास जस्ता अपराध नियन्त्रणमा पनि प्रहरीले विशेष ध्यान दिएको छ ।“पर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन हामीले नियमित चेकजाँचलाई थप प्रभावकारी बनाएका छौँ,” डीएसपी पातलीले भने, “आवश्यक ठाउँमा थप प्रहरी पोष्ट स्थापना गरिएको छ र संयुक्त चेकजाँच पनि सुरु भइसकेको छ।” तिहार र छठका बेला यात्रुको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उनले बताए ।

जिल्लामा सवारी साधनको अत्यधिक आवागमन हुने ठाउँमा प्रहरीको विशेष टोली खटाइएको छ । ट्राफिक नियमको पूर्ण पालना गराउन सवारी चालकलाई सचेत गराउने अभियान पनि सञ्चालन गरिएको छ । यात्रुको सहजताका लागि बाँकेका विभिन्न स्थानमा ४ वटा यात्रु सहायता कक्षा स्थापना गरिएको छ, जसले यात्रुलाई आवश्यक जानकारी र सहयोग प्रदान गर्नेछ । डीएसपी पातलीका अनुसार जिल्लाभर करिब १२ सय सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

नेपाल प्रहरीका अन्य युनिटबाट मात्रै ३ सय बढी प्रहरी थप गरी सुरक्षा व्यवस्था सुदृढ बनाइएको हो । सम्भावित जोखिम क्षेत्रलाई प्रहरी निगरानीमा राखिएको छ र नियमित पेट्रोलिङ समेत बढाइएको छ । तिहार र छठजस्ता सामूहिक पर्वका बेला धार्मिक सद्भाव कायम रहोस् भन्ने उद्देश्यले पनि प्रहरी विशेष सतर्क रहेको छ । विभिन्न समुदायबीच आपसी समझदारी र सहकार्यलाई प्रवद्र्धन गर्न प्रहरी र स्थानीय समुदायबीचको समन्वय बढाइएको छ । “ सामाजिक तनाव उत्पन्न गर्ने व्यक्ति वा समूहमाथि कडा कारवाही गरिनेछ,” डीएसपी पातलीले चेतावनी दिए । उनले जोखिम क्षेत्रलाई प्रहरीले निगरानीमा राखेको पनि बताए ।

सम्बन्धित समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

उनले सबै नागरिकलाई चाडपर्व शान्तिपूर्ण, सुरक्षित र आपसी सद्भावका साथ मनाउन आग्रह गरे । सीमानाकाबाट हुने अवैध चोरीपैठारी नियन्त्रणका लागि प्रहरी चनाखो रहेको उनले बताए । त्यहाँ तालिम प्राप्त कुकुरहरुबाट चेकजाँच हुँदै आएको उनले उल्लेख गरे । यस्तै तिहार मनाउन घर फर्किरहेका नेपालीहरुलाई सहजता आवागमनका लागि जमुनाह नाकामा यात्रु सहायता कक्षा राखिएको उनले उल्लेख गरे ।

बाँके प्रहरीको सक्रियता र योजनाबद्ध तयारीले यस वर्षको तिहार र छठ पर्व सुरक्षित र सौहार्दपूर्ण माहोलमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

भिडियो पनि हेर्नुहोस्

ADVERTISEMENT
Share162Tweet101SendShare
Previous Post

दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

Next Post

समोअसँग खेल्दै गर्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
Next Post
समोअसँग खेल्दै गर्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य

समोअसँग खेल्दै गर्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य

लुम्बिनी स्पोट्र्स अवार्डलाई केल्मीको प्रायोजन

लुम्बिनी स्पोट्र्स अवार्डलाई केल्मीको प्रायोजन

बाँकेमा एक लाख ५० हजार मेट्रिकटन धान उत्पादन हुने

बाँकेका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?