ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

धान भित्र्याउन अत्याधुनिक प्रविधि

News Desk by News Desk
१०:४१ मध्यान्ह, कार्तिक २, २०८२
धान भित्र्याउन अत्याधुनिक प्रविधि
382
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ३ गते ।
बाँकेका किसान आधुनिक प्रविधियुक्त मेसिन प्रयोग गरेर धान भित्र्याउन व्यस्त छन् । खेतभरि पाकेको धान काट्ने, बोक्ने र झार्ने क्रम चलिरहेका कारण गाउँ गाउँमा चहलपहल बढेको छ ।

मनसुन अन्त्यसँगै मौसम अनुकूल बनेपछि जिल्लाका किसानले धान काट्ने कार्यलाई तीव्रता दिएका हुन् । समयमै धान भित्र्याउन नपाए वर्षभरको मेहनत खेर जाने डरले किसान बिहानैदेखि साँझसम्म खेतमै व्यस्त छन् ।

बाँकेको नेपालगन्ज–२१, बिर्ताका किसान लोकनाथ वर्मा एकै पटकमा धान काट्ने, दाना छुट्याउने, दाना सफा गर्ने र पराल छुट्टै निकाल्ने कम्बाइन हार्भेस्टर मेसिन भित्र्याएर धान काट्न व्यस्त हुनुहुन्छ । उनले सो मेसिन ल्याएपछि अहिले धान काट्ने काम निकै सहज हुनुका साथै धेरै जनाले लामो समय लगाएर गर्ने कार्यलाई मेसिनले तत्काल नै गरिदिने भएकाले एक पटक लगानी लागे पनि धेरै सरल भएको बताए ।

सो मेसिनको काम हेरेर गाउँका धेरैले भाडामा मेसिन माग्न आएको सुनाउँदै उनले यसबाट निकै राम्रो भएको बताए । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाको खजुरा, कोहलपुर र डुडुवाका केही किसानले पनि यस्ता मेसिन ल्याएर अहिले धमाधम धान काट्ने काम गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार

कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान

उता राप्तीसोनारी–५, बिनौनाका किसान सुनौली थारूले बिहान सबेरै उठेर खेतमा जाने र बेलुकी अँध्यारो नपर्दासम्म काम गरेर धान भित्र्याउने हतारो आफूलगायत अधिकांश किसानलाई भएको बताए ।

मेसिन नभएका स्थानमा धान भित्र्याउने चटारोबिच कतिपय ठाउँमा काम गर्ने कामदारसमेत अभाव भएको किसानले जनाएका छन् । मजदुरको अभावका कारण नै मेसिनबाट धान काट्ने किसान बढ्दै गएको उनीहरूको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बाँकेले तिहार सुरु भइसकेको र छठ आउनै लागेकाले छिटोभन्दा छिटो धान भित्र्याएर चाडपर्वमा रमाउने गरी किसानले काम गरिरहेको जनाएको छ ।

ADVERTISEMENT
Share154Tweet95SendShare
Previous Post

तिहार मनाउन घर फर्किनेको सीमानाकामा घुइँचो

Next Post

प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार
कृषि

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार

१:०३ बिहान, कार्तिक ७, २०८३
कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान
कृषि

कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान

१२:४१ बिहान, अशोज ३०, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट
कृषि

बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट

१:०७ बिहान, अशोज २२, २०८३
राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन
कृषि

राप्तीसोनारीमा डेढ करोड लगानीको पशुपालन फर्म, दैनिक १२० लिटर दूध उत्पादन

६:४१ बिहान, अशोज २०, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
Next Post
प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै

कास्की कारागारबाट भागेका कैदी घरमै झुन्डिए

कास्की कारागारबाट भागेका कैदी घरमै झुन्डिए

ठूलो परिमाणमा बरामद पटका बाँके प्रहरीद्धारा नष्ट

ठूलो परिमाणमा बरामद पटका बाँके प्रहरीद्धारा नष्ट

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:23 am5:42 pm +0545
Feels like: 29°C
Wind: 8km/h W
Humidity: 58%
Pressure: 1012.87mbar
UV index: 7
SatSunMon
30°C / 17°C
30°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?