ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेको खजुरा गाउँपालिकाद्धारा काम नगर्ने कम्पनीलाई कडाई

News Desk by News Desk
११:२६ मध्यान्ह, कार्तिक १७, २०८२
साउनमै भयो योजना टेन्डर
395
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १८ गते ।
बाँकेको खजुरा गाउँपालिकाले काम नगर्ने कम्पनीलाई कडाई गर्न थालेको छ । योजनाको ठेक्का पाएर पनि काम अलपत्र छोडेका कम्पनीहरुलाई गाउँपालिकाले कडाई गर्न थालेको हो ।

पालिकाले विभिन्न बहानामा काम पूरा नगरी अलपत्र छोडेर सम्पर्कविहीन भएका ठेकेदार तथा कम्पनीलाई ताकेता गर्न सुरु गरेको छ । प्रतिवद्धता गरेको समयमा काम नगरे गाउँपालिकाले सम्झौता रद्द गर्ने सम्मको योजना बनाएको बताउनुहुन्छ खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर पौडेल ।

गाउँपालिकाको विभिन्न क्षेत्रमा काम गर्ने जिम्मा पाएका करिब आधा दर्जनभन्दा बढि कम्पनीलाई गाउँपालिकाले ताकेता गरिरहेको छ । ताकेतामा जिम्मेवारी लिएका कम्पनी सम्पर्कमा नआउनुलाई कारवाही गर्ने योजना बनाएको थियो । गाउँपालिकामा काम अलपत्र छोडेका त्यस्ता सात वटा कम्पनी रहेका छन् ।

आफ्नो जिम्मेवारीलाई पूरा गर्नका लागि गाउँपालिका एक सूचना जारी गरेर सम्पर्कमा आउन ताकेता गरेको थियो । सो सूचनापछि हाल सम्पर्कविहीन भएका सबै ठेकेदार तथा कम्पनी गाउँपालिकाको सम्पर्कमा आएका छन् । ‘‘सूचनाजारी गरेर ताकेता गरेको थियौं,’’ गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले भन्नुभयो, ‘‘हाल सबै सम्पर्कमा आइसक्नु भएको छ ।’’ उहाँका अनुसार यसरी सम्पर्कमा आएका कतिपयले आफूले बिचमै अलपत्र छोडेको कामगर्न पनि सुरु गरेका छन् ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

यस्तै कतिपय कम्पनी तथा ठेकेदारले केही समयभित्र काम सुरु गर्ने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष बिकले बताउँनुभयो । ‘‘सम्पर्कमा आएकालाई कडाईका साथ काम गर्न भनेका छौं,’’ अध्यक्ष बिकले भन्नुभयो, ‘‘यदि अब पनि आफ्नो जिम्मेवारीका काम पूरा गरेनन भने नियमसँग कारवाही गर्नका लागि अघि बढ्छौं ।’’लामो समय देखि योजना अलपत्र छाडेर काम सुरु नभए पछि गाउँपालिकाले कडाई गरेको हो ।

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले ताकेता गरिएपछि सबै कम्पनी सम्पर्कमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतल निर्माण कार्यको जिम्मा लिएको गौरा सिस्ने अमन जेभि नेपालगन्जले पुनर्निर्माणको कार्य सुरु गरेको छ ।

सात वटै योजनाको जिम्मा लिएका तीन वटा निर्माण कम्पनी मध्ये अमन कन्स्ट्रक्सन गुलरिया ५ बर्दियाले केही दिन भित्र कार्य सुरु गर्ने प्रतिबद्धता जनाएको छ भने प्रेम निर्माण सेवा गुलरिया नगरपालिका वडा नम्बर ४ ले गरेको कामको तथ्य जाँचको काम गर्न बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

ADVERTISEMENT

‘‘प्रेम निर्माण सेवाले पाएको ६ नम्बर वडा कार्यालय जाने बाटो स्तरउन्नतीको कार्यअन्तर्गत आफुले योजना अनुसार काम गरिसकेको भए पनि पाउनु पर्ने रकम पाएको छैन भन्ने कुरा आएको छ,’’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, ‘‘यस सम्बन्धमा हामीले ईन्जिनियरलाई कार्यको नाप जाँच गर्न निर्देशन दिएका छौं ।’’ खजुराले वडा नम्बर ३ मा १५ शय्याको अस्पताल निर्माण गरिरहेको हो ।

Share159Tweet98SendShare
Previous Post

राजापुरमा हात्ती आतंक : किसानहरु जाग्राम बस्न बाध्य

Next Post

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

इमान्दारितका साथ काम गर्ने बाँकेका सिडिओ तामाङको प्रतिबद्धता

इमान्दारितका साथ काम गर्ने बाँकेका सिडिओ तामाङको प्रतिबद्धता

आज विश्व सुनामी सचेतना दिवस

आज विश्व सुनामी सचेतना दिवस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?