ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शून्यबाट सेवा दिने तयारीमा मालपोत कार्यालय बाँके

News Desk by News Desk
१०:०२ मध्यान्ह, कार्तिक २०, २०८२
अव मालपोत कार्यालय कोहलपुरमै
418
सेयर
404
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २१ गते ।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटपछि भूमिसुधार तथा मालपोत कार्यालय बाँके पूर्णरूपमा ध्वस्त बनेको छ। कार्यालय प्रमुख सबिन सिंह चौधरीका अनुसार प्राविधिक टोलीले जाँचपछि भवनमा रातो स्टिकर टाँसी “भित्र प्रवेश गर्न नमिल्ने” निर्णय गरेकोले हाल पुरानो भवनबाट सेवा सञ्चालन गर्न नसकिने अवस्था छ।

“कार्यालयका सबै कागजात, उपकरण र फर्निचर जलेका छन्, केही लुटपाट पनि भयो,” चौधरीले भने, “अहिले हामीसँग कुनै अभिलेख वा प्रविधिक साधन छैन, शून्यबाट सेवा सुरु गर्नुपरेको छ।”

मालपोत कार्यालय ‘श्रेस्ता’मा आधारित हुने भएकाले अभिलेख नष्ट भएपछि कार्य सम्पादनमा ठूलो चुनौती उत्पन्न भएको छ। साथै, डिजिटल रेकर्डमा पहुँचका लागि आवश्यक उपकरण र इन्टरनेट सुविधा नहुँदा सेवा हाल स्थगित गरिएको चौधरीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन गरिएको भवन भाडा निर्धारण समितिको निर्णयका आधारमा अस्थायी रूपमा नयाँ भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ।

सम्बन्धित समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

“भाडा सम्झौता सकिएपछि आइतबार वा सोमबारदेखि सामान्य सेवा सुरु गर्ने योजना छ,” चौधरीले भने, “हाल कम्प्युटरदेखि प्रिन्टरसम्म केही छैन, त्यसका लागि दातृ संस्थासँग सहयोगको अनुरोध गरिएको छ।”

जेन–जी आन्दोलनका क्रममा बाँकेका अन्य सरकारी निकायहरू पनि क्षतिग्रस्त भएका थिए। तर, भूमिसुधार तथा मालपोत कार्यालयको संरचनागत क्षति सबैभन्दा गम्भीर रहेको बताइएको छ।

ADVERTISEMENT
Share176Tweet101SendShare
Previous Post

बाँकेमा काजमै ‘राज’ गर्ने प्रहरी अधिकृतहरू, निर्देशिका विपरीत इन्चार्जको जिम्मेवारी

Next Post

नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघ अध्यक्षमा निरोज मास्के

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
Next Post
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघ अध्यक्षमा निरोज मास्के

नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघ अध्यक्षमा निरोज मास्के

बाँके जिल्लामा चार हजार बढी नयाँ मतदाता थपिए

बाँके जिल्लामा चार हजार बढी नयाँ मतदाता थपिए

१२ बालबन्दी अझै सम्पर्कविहीन

नौबस्ता बाल सुधार गृहबाट भागेका ३६ जना बालबन्दी पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?